स्थानीय

    Showing ९७१-९८० of ५,३३१ items.
  • औषधि व्यवसायीहरुले आन्दोलन चर्काउने, मंसिर ११ देखि चरणबद्ध कार्यक्रम घोषणा

    धरान/ औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक तथा संवैधानिक रूपमा अमान्य रहेको निष्कर्ष निकाल्दै औषधि व्यवसायीहरू देशव्यापी रूपमा आन्दोलन चर्काउने तयारीमा छन् । नेपाल औषधी व्यवसायी संघको पहलमा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समिति ले सरकारलाई बारम्बार ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएपछि कडा आन्दोलन गर्ने निर्णय लिएको हो । तिमीले संगठनले जनाएको अनुसार, दफा ११ का केही उपदफा व्यवसायिक संरक्षणका आधारभूत मापदण्ड विपरीत रहेका छन् । व्यवहारमा अन्यायपूर्ण र अनुपयुक्त देखिएको तथा यसले औषधि व्यवसायीको पेशागत वातावरण नै प्रभावित गरेका कारण ती उपदफा खारेज गर्न

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ४४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

    मोरङ/  विराटनगर–१३ मा लागूऔषध कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीले गरेको छापा मारामा २ जना अभियुक्त पक्राउ परेका छन्। मंसिर ०९ गते प्राप्त विशेष सूचनाअनुसार इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादव रहेका छन्। उनीहरूकै साथबाट ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ४१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप: प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

    धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ। मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं.

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट लागूऔषधसहित २ जना पक्राउ

    सुनसरी/ विशेष सूचनाको आधारमा सञ्चालन गरिएको दुई सफल प्रहरी कारबाहीमा इनरुवाका फरक–फरक स्थानबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२।०८।०८ गते साँझ १९:१५ बजे इनरुवा–३ महेन्द्रचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारत, बिहारका ३२ वर्षीय राजु कुमार सोनीलाई नियन्त्रणमा लियो।चेकजाँचका क्रममा उनको साथबाट INZASCAN-10 लेखिएको INTRAZEPAM TABLETS का १४ पत्ता (१४० क्याप्सुल) Spasmo-Proxyvon Plus लेखिएको १ पत्ता (८ क्याप्सुल) जम्मा १४८ क्याप्सुल बरामद भएपछि उनलाई पक्राउ गरी जि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश डिआइजी कप : १६ विद्यालयको भिडन्त, पुष ९ देखि धरानमा

    धरान/  नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियो

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ७८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषधसहित युवक धरानबाट पक्राउ

    धरान/  धरानमा लागू औषध ओसार–पसार गर्दै गरिएको गस्ती निगरानीपछि प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास्पेनसहित एक युवकलाई पक्राउ गरेको छ। साेमबार दिउँसो करिब ३ः३० बजे, धरान उप–महानगरपालिका–१४ स्थित पिण्डेश्वरी कलेज पछाडिको क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट विजयपुरबाट खटिएको प्रहरीले नियन्त्रण संचालन गरेको हो। जाँच–पडतालका क्रममा धरान–१५ बस्ने २७ वर्षीय सनम लिम्बुको साथबाट ट्रामाडोल ३०० क्याप्सुल र स्पास्पेन २४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागुऔषध तथा नियन्त्रित औषधीसहित पक्राउ परेका

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ६५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन निर्माण द्रुतगतिमा

    झापा/  झापामा निर्माण भइरहेको सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाले झापालाई देशकै दोस्रो ठूलो इन्धन हबको रूपमा स्थापित गर्ने संकेत देखिएको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले परियोजना सम्पन्न भएपछिको इन्धन आपूर्ति पूर्ण सुरक्षित हुने र नाकाबन्दी तथा हड्ताल जस्ता परिस्थितिले अब देशमा इन्धन अभाव नल्याउने दाबी गरेका हुन्। मेचीनगर नगरपालिकाले सोमबार आयोजना गरेको ईआइएसम्बन्धी सर्वदलिय वैठकमा बोल्दै बरालले भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताए। सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र मे

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ४३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप : ज्ञानकुञ्ज–प्रभात र सैनिक आवासीय–सुनाखरी निलो आमनेसामने

    धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ। यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ३९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १२ सय वर्ष पुरानो नृत्य–लिलासहित भव्य महापूजा हुँदै

    सुनसरी/ धरान–१५ स्थित ङाग्युर ङ्युङ्ने ल्हाखाङ गुम्बाले सोमबार पत्रकार सम्मेलन गर्दै २०८२ सालको भव्य धार्मिक तथा सांस्कृतिक महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। गुम्बाका अध्यक्ष लोकबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा प्राचीन बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र धरानको धार्मिक–पर्यटन विकासलाई सुदृढ बनाउने उद्देश्यले यस वर्ष पनि महोत्सव धुमधामसँग आयोजना गरिने उल्लेख छ। बौद्ध धर्मको आदिकालीन प्रसङ्ग, भगवान बुद्धले विभिन्न रूप धारण गरी धर्मचक्र प्रवर्तन गरेको विवरणदेखि लिएर तिब्बतका राजा ठ्रीसोङ देउचेनको शासनकालमा गुरु पद्म सम्भव (गुरु रिन्पोछे) र शान्त रक्षितलाई नेपाल हुँ

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीको नयाँ टिम गठन

    सुनसरी/ सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते बसेको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गरी संघको नेतृत्व संरचना पूर्णता दिएको छ। अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त बैठकले वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाललाई चयन गरेको हो। त्यसैगरी, उद्योग सचिवमा नारायण लिम्बु, वाणिज्य सचिवमा नविन राजभण्डारी, प्रचार तथा संगठन सचिवमा विष्णु बराल, महिला सचिवमा वर्षा अग्रवाल र सह–कोषाध्यक्षमा राजु साह छानिएका छन्। महासचिव प्रभाव खतिवडा र कोषाध्यक्ष शैलेसकुमार आचार्य (प्रमोद) भने पहिलो बैठ

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved