स्थानीय

    Showing 4,301-4,310 of 5,056 items.
  • सबैतिर चुनावको सरगर्मी : ‘चुनावबारे थाहा छैन’

    धरान । मंसिर ३ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचन नजिकिदै जाँदा जताततै चुनावी गफ हुने गरेको छ । उमेद्वारहरुले मनोनयन दर्ता सँगै चुनाव चिन्ह प्राप्त गरेपछि यसपटक दलभन्दा स्वतन्त्रका उमेद्वारको पल्ला भारि वा स्वतन्त्र भन्दा दलकै उमेद्वारको पल्ला भारि जस्ता विषयमा शुरु भएको छ । चियापसल, किराना पसल, होटल तथा विभिन्न सार्वजनिक स्थानमा यस्तो चर्चा हुने् गरेको छ । तर यस्ता वर्ग पनि छन् जसलाई चुनाव कहिले र को को उमेद्वार छन् भन्ने कुरा समेत थाहा छैन । धरान ४ दानाबारीका राजकुमार राईलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नै थाहा छैन । कृषि पेशा अंगाल्दै आएका उनले मंसिरमा चुन

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 519 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वमा आन्तरिक पर्यटक बढ्न थाले: पर्यटकका लागि मध्यविन्दु बन्दै धरान

    धरान / पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोना कहरका कारण ठप्प रहेको पर्यटन व्यवसाय पर्यटक आउन थालेपछि व्यवसाय चलायमान हुन थालेका छन ।धरानमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् । लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिइन् । इलाम हुँदै इटहरी बसेर धरान आइ पुगेकी उनलाई धरान असाध्यै राम्रो लागेको बताइन । पहिलो पटक धरान आएकाृे बताउने ढकालले धरान एकपटक

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वी.पी.र टियुबीच समझदारीपत्रमा हस्ताक्षर

    धरान/ धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस र त्रिभुवन विश्व विद्यालय (टियु) बीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । टियु अन्तर्गतको धरानस्थित महेन्द्र वहुमुी क्यापसमा विद्यार्थीहरुलाई प्रतिष्ठानको अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै क्याम्पसमा अध्ययनरत करिब पांच हजार विद्यार्थीहरु लाभान्वित हुने जनाइएको छ । प्रतिष्ठानको रजिष्ट्रार कार्यालयमा दुवै पक्षबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक ड

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेहनत गर्नसके नेपालमा नै बन्न सकिन्छ स्वरोजगार

    विजयपुर/ स्वदेशमै मेहनत गरे विदेश जानुपर्दै भन्ने उदाहरण पेश गरेका छन् सुनसरी झुक्काका कैलाश बुढाथोकीले ।कुनै समय गाउँका सबै विदेश गएर पैसा कमाएर आउँदा बुढाथोकीलाई पनि विदेश गएर पैसा कमाउने इच्छा लागेको थियो । तर उनको सपना पूरा हुन नसकेपछि गाउँमै स्वरोजगार भएर रमाएका छन् । उनले विदेश जानका लागि राहदानी बनाए, राहदानी पश्चात मेनपावरमा बुझाए, तर उनको विदेश जाने इच्छा मेडिकल गर्ने वित्तिकै ‘ब्रेक’ लाग्यो । सानोमै निमोनिया भएका उनको मेडिकलमा छातीमा दाग देखाइदियो, त्यसपछि उनले विदैेशिक रोजगारीमा जाने सपना छोडिदिए । स्वदेशमै केही गर्ने प्रण गरे । उनी भन्छन्–‘मेडिकलमा फेल

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 685 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका

    धरान/ दशैँ सकिए लगत्तै तिहार नजिकदै गर्दा शनिवार धरानमा बोर्डबाइजर मेलोडी कन्सर्टको आयोजना हुँदा धराने दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।धरानको पब्लिक हाइस्कूलको प्रांगरणमा शनिवार भएको कन्सर्टमा अहिलेकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले प्रस्तुति दिएका थिए । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे, नाच फिरिरी

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको सहायक डीनमा डा. खडका नियुक्त

    धरान/ धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डीन (परीक्षा) पदमा डा. धन केशर खड्कालाई नियुक्त गरिएको छ । प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मिति बुधबारदेखि लागु हुने गरी डिनमा नियुक्त गरिएको हो । उनको कार्यवधि दुई बर्षको रहनेछ । सहायक डिन डा.भावेश कोइरालाको दुई वर्षे कार्यकाल भदौ १८ गते सकिएपछि रिक्त रहेको पदमा डा.खड्कालाई नियुक्ति गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जानकारी दिए । डा.खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एम.बी.बी.एस. उत्तीर्ण गरेका छन्े भने चर्म तथा यौनरोग विषयमा एम.डी. उत्ति

    • प्रकाशित मितिः असोज २९, २०७९
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्रको उम्मेद्वारी फिर्ता

    धरान/ सुनसरी क्षेत्र नं. १ मा प्रदेशसभातर्फ दुई जना स्वतन्त्र उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका उमेद्वारले उमेद्वारी फिर्ता लिएका छैनन् ।निर्वाचन कार्यालयलृ बुधबार विहान १० बजेदेखि १ बजेसम्म उमेद्वारी फिर्ता लिने समय तोकेको थियो । सोही अनुरुप प्रदेश १ (१) तर्फ पासाङ डोल्मा गुरुङ र प्रदेशसभा १ (२) तर्फ मा कमलबहादुर कटवालले मनोनय फिर्ता लिएको निर्वाचन अधिकृत रुद्र अर्यालले बताए । प्रदेश र प्रतिनिधिसभा गरी सुनसरी क्षेत्र नं. १ मा ४९ जनाले उमेद्वारी दिएका थिए । दुई जनाले फिर्ता लिएसँगै निर्वाचित अधिकतृकले ४७ जनाको नाम सार्वजनिक गरेको

    • प्रकाशित मितिः असोज २७, २०७९
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्कीलाई घण्टाघर, मेन्याङ्बोलाई खरायो चुनाव चिन्ह

    धरान । प्रतिनिधिसभा सदस्यका लागि प्रदेश १ का दरिला उमेद्वारका रुपमा मानिएका कुमार कार्कीलाई घण्टाघर चुनावचिन्ह प्रदान गरिएको छ । सुकुम्बासी समस्या समाधानका लागि लड्दै गएका कार्कीलाई धरानस्थित निर्वाचन अधिकतृको कार्यालयले घण्टाघर चुनावचिन्ह प्रदान गरेको हो । धरानको पहिचान बोकेको घण्टाघर चुनावचिन्हले कार्कीलाई जितको सुनिश्चितातर्फ लगेको उमेद्वार कार्कीले बताए । उनले भने–‘सुनसरी क्षेत्र नं. १ मा धरानको घण्टाघर नसुन्ने र नघुम्ने प्राय कमै होलान्, सबैलाई घण्टाघर धरानमा कहाँ छ भन्ने कुरामा जोकोहीलाई थाहा छ, यसले मलाई धेरै सहज बनाएको छ ।’ यस्तै प्रदेश नं. १ का अर्का शसक्त उमेद्वार

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 1,672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व युवराज छोरीसँग धरानमा

    धरान/ पूर्व युवराज पारस विक्रम साह सोमबार धरान आएका थिए । धरान – ९ पुतलीलाईनमा रहेको क्लाउड नाईन लन्ज एण्ड बारमा पुर्व युवराज साह दुई छोरीको साथमा आएको स्रोतले जनाएको छ । कृतिका राज्य लक्ष्मी शाह र पूर्णिका राज्य लक्ष्मी शाहका साथ बा १४ च २१३१ नम्बर गाडीमा आएका उनी केही क्षण बसेर धनकुटाको भेडेटार पुगेका थिए । सोही क्लाउड नाईन लन्ज एण्ड बारमा सडक कुकुरहरुलाई आश्रय स्थल व्यवस्थापन सम्बन्धि हेर्ने आत्मोत्सर्ग नामक सस्थाकी संयोजक प्रतिमा घले तथा आकिनियामी ग्रुप धरानका संयोजक रुसन श्रेष्ठद्वारा उनीहरुलाई स्वागत गरेका थिए ।

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परम्परागत दशै हरायो : ‘छैन पिङ, हुँदैन लिपपोत’

    धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर्मालम्बीहरुले मनाउँदै आएको दशै पछिल्लो समय साझा पर्वको रुपमा मनाउन थालिएको छ । साझा परम्परा बन्नु सकारात्मक कुरा हो, तर परम्परागत दशै भने हराउदै गएको छ । सहरमा मात्र हैन पछिल्लो समय परम्परागत दशै ग्रामीण क्षेत्रमा समेत हराउदै जान थालेको छ । विगतमा ढुंगामाटोले छाएको घर अहिले पक्की बनेका छन्, पक्की बनेसँगै दशैका समयमा रातो माटोबाट लिपपोत गरी सजाइएका घरहरु खोज्दा पनि भेटिदैनन्, यो संगै दशैको रौनक लिंगे पिङले ल्याउने गर्दथ्यो, अहिले गाउँघरका युवाहरु वैदेशिक रोजगारमा भएका कारण गाउँका बुढापाकाहरुले पिंग नै लाउन नसक्दा यस्ता पिङहरु हराउन थालेका छ

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved