पूर्व युवराज छोरीसँग धरानमा

  • असोज २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ पूर्व युवराज पारस विक्रम साह सोमबार धरान आएका थिए । धरान – ९ पुतलीलाईनमा रहेको क्लाउड नाईन लन्ज एण्ड बारमा पुर्व युवराज साह दुई छोरीको साथमा आएको स्रोतले जनाएको छ ।
कृतिका राज्य लक्ष्मी शाह र पूर्णिका राज्य लक्ष्मी शाहका साथ बा १४ च २१३१ नम्बर गाडीमा आएका उनी केही क्षण बसेर धनकुटाको भेडेटार पुगेका थिए ।

सोही क्लाउड नाईन लन्ज एण्ड बारमा सडक कुकुरहरुलाई आश्रय स्थल व्यवस्थापन सम्बन्धि हेर्ने आत्मोत्सर्ग नामक सस्थाकी संयोजक प्रतिमा घले तथा आकिनियामी ग्रुप धरानका संयोजक रुसन श्रेष्ठद्वारा उनीहरुलाई स्वागत गरेका थिए ।

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

हजारौँ प्रतिस्पर्धील ...

धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट ...

धरानमा सम्पन्न एसईई ...

धरान/ धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved