धरान/ धरान–१३ स्थित अमरहाट मा आफ्ना चार जना साथीहरुसँग भेटिएकी स्थानीय रिना सिवाकोटीले हातमा संघिय संसदका स्वतन्त्र उमेद्धारहरु मनोजकुुमार मेन्याङबो,सुुकुम्बासी नेता कुमार कार्की र क्याप्टेन केवी लिम्बुुको चुुनावी प्रचार सामाग्री बोकेकी थिइन् । बाटो भेट्ने जतिलाई प्रचार सामाग्री दिदै तिन जनामा जसलाई भोट दिएपनि हुुन्छ भन्दै सम्झाउदै थिइन् । आफुुले सकेसम्म बाटोमा भेटिएकाहरुलाई प्रचार समाग्री दिने र घरघरमा पुु¥याउने गरेको उनले सुुनाइन् । तपाईले तीनै जना उमेद्धार चिनेरै प्रचार गर्नुु भएको हो ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘फोटोमा देखेको हो भेटेको छैन ।’ राजनैतिक दलका न
धरान/ आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनले धरानको माहोललाई निकै दबाब पुुर्ण बनाएको छ ।सत्ता गठबन्धन,एमाले जसपा गठबन्धन र स्वतन्त्र उमेद्धारको चुुनावी गतिविधिहरु निहाल्दा धरानको चुनावी माहोल निकै ‘दबाब’ मा रहेको देखिन्छ ।सत्ता गठबन्धन (कांग्रेस,माओबादी र एकीकृत समाजबादी) एमाले जसपा गठबन्धन र स्वतन्त्रहरुका चुुनावी गतिविधि निकै रोचक तथा अन्योलपुुर्ण देखिन्छ । सत्ता गठबन्धनका उमेद्वार माओबादी केन्द्रका नेता मुुक्सामहाङ मेन्याङबो आफुु यस पटक चुुनाब हार्ने कुुनै क्लुु नै नदेखेको बताउँछन् । एमालेको आन्तरिक समस्या र बागी उमेद्धारका कारण आफुुलाई चुुनाब जि
धरान/ धरान उपमहानगरपालिकाले भोलि कात्तिक २२ गते सार्वजनिक विदा दिने भएको छ । कात्तिके पूर्णिमा ९बराहक्षेत्र मेला० का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने भएको हो। आज एक विज्ञप्ती जारी गर्दै नगरपालिकाकाले यस्तो जानकारी दिएको हो । उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको हस्ताक्षरमा जारी गरेको एक विज्ञप्तीमा मंगलबार उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ छ। विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
धरान ।नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवारहरुले भुमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार धरान १३ स्थित चुनावी घरदलोै अभियानमा पुगको उम्मेदवारहरुले सो कुराको प्रतिवद्धता व्यक्त गरेका हुन् । चुनावी कोण सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर १‘क’ तर्फका उम्मेदवार रमेश कुमार वस्नेतले सुकुम्वासीको समस्या समाधान गर्नको लागि नेकपा एमाले नेतृत्व सरकारले ऐन वनाएकाले कार्यान्वयन गर्नको लागि दुइ मत नभएको वताए । उम्मेदवार वस्नेतले भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेहरुलाई पुर्जा प्रदान गर्न ऐन वनिसकेको छ,अव कुनै सुकुम्वासी भुमिहीन हु
धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नै भवन नहुदा कार्य सम्पादनमा कठिनाइ हुदै आएको छ । जिल्लामा ११ ट्राफिक चेकपोष्टलाई निगरानी राख्दै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो । कार्यालयमा हालसम्म १८ जना प्रमुखहरु आए, सबै प्रमुखहरुले आफ्नो भवन नहुदा समस्या भोगेका थिए भने अहिले त्यो भन्दा जटिल अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले यस विषयमा एक नंं प्रदेश सरकार, प्रहरी प्रमुखको पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको बताए । धरान ८ बा
धरान/ पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका धार्मिक स्थलहरु पनि दर्शन गर्न आउने भन्दा पनि टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । विशेष गरेर युवा पुस्ताले टिकटक बनाउने गरेका छन् ।विराटनगरबाट धरानको विजयपुर आएकी मन्दिरा थापा मंगलबार विहान विजयपुर चौकमा टिकटक बनाउन व्यस्त थिइन् । धरान आएको मौका र साथीभाइसँगको भेटघाटको सुनौलो अवसर उनलाई टिकटकमा कैद गर्न सुनौलो अवसर उनले भेट्टाएकी थिइन् । ‘उडी कि गुडु म’ भन्ने नेपाली चलचित्रको गीतमा सामुहिक रुपमा ७ जनाले टिकटक बनाउँदा उनी
धरान/ धरानमा बाँदरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ । बादरकै कारण धरानका सर्वसाधारण त्रासमा बाँच्न बाध्य छन् । समाधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रया िनिरर्थक भएको छ ।धरानेहरुका लागि बाँदर टाउको दुखाइको विषय बनेको छ । विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ । धरान १४ विजयपुरको नजिकै रहेको जंगलबाट बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन् । उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने लगाएका समस्या बर्षैदेखिको हो । हुन त यो समस्या अहिलेको भने होइन । बर्षौ देखिको हो । केही सिप
धरान/ धरान घुम्न आउने आन्तरिक पर्यटकहरुले रुद्राक्षको माला चिनोको रुपमा लिएर जाने गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका आन्तरिक पर्यटकहरुले रुद्राक्ष माला किनेर लगाउने र आफन्तका लागि चीनो लाने गरेका छन् । भरतपुर चितवनको हिमालय सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक प्रकाश ढुंगानाले धरान आउँदाको चिनो रुद्राक्ष भएको बताए । उनले भने–‘यहाँ रुद्राक्षको माला यहाँको उपयुक्त चिनो भएर आफूले खरिद गरेको बताए । धरान १४ विजयपुरको पिण्डेश्वरी, दन्तकाली मन्दिर घुमिसकेपछि बुढासुब्बाको दर्शन गरेर रुद्राक्ष माला खरिद गर्दै गरेका उनले भने–‘रुद्राक्षले भित्रबाटै आत्मविश्वास बढाउने, यसले थप आध
विजयपुर/ प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्ड आन्दोलित बनेका छन् । कार्यरत सुरक्षा गार्डलाई भिआइपी सेक्युरिटी सर्भिसले बिना कारण निष्कासन गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।उनीहरुले भिआइपी सेक्युरिटी सर्भिस अगाडि धर्ना दिएका थिए । आन्दोलनमा उत्रिएका पीडित सन्देशबहादुर सुनारले सेक्युरिटी सर्भिसले बिना कारण २५ जनालाई निस्कासन गरेको बताए । उनले भने–‘एक महिनाको तालिम पनि २३ दिने ट्रायलका लागि डिउटी दिएको थियो, ट्रायल सकिने वित्तिकै आफूहरुलाई कामबाट बञ्चित गरिएको छ, यसले हामीलाई अन्याय भएको छ ।’ प्रतिष्ठानले नै सुरक्षा गार्डहरुको माग गरे पछि गत साउने २ गतेबाट भि.आई.पि
धरान/ धरानस्थित कृषि उपज बजारमा तिहार आउन बाँकी छँदै भारतीय फूल भित्रिएको छ । फूलको चाड तिहारमा विगतका बर्षहरुमा नेपाली फूलले बजार पिटे पनि यस बर्ष भने भारतीय फूलको मालाले बजार पिट्ने सम्भावना बढेर गएको छ । कृषि उपज बजारका अनुसार २०५८ सालमा स्थापना भएको यो बजारमा प्रत्येक बर्षको तिहारमा तिहार लक्षित फूलको कारोबार हुँदै आएको छ । पूर्वी पहाड मूख्य श्रोत रहेको फूलको कारोबार यस बर्ष तिहार छिटो भएका कारण स्थानीय फूल कम फूल्ने आंकलन गर्न सकिने कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनका अनुसार मंगलबारमात्र धरानमा १ लाख २५ हजार माला धरान भित्रिएका बताए । उनले भने–‘मं