मंगलबार धरानमा सार्वजनिक बिदा

  • कार्तिक २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिकाले भोलि कात्तिक २२ गते सार्वजनिक विदा दिने भएको छ ।

कात्तिके पूर्णिमा ९बराहक्षेत्र मेला० का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने भएको हो। आज एक विज्ञप्ती जारी गर्दै नगरपालिकाकाले यस्तो जानकारी दिएको हो ।
उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको हस्ताक्षरमा जारी गरेको एक विज्ञप्तीमा मंगलबार उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ छ।

विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

nagarpalika notice

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved