स्थानीय

    Showing 4,091-4,100 of 5,054 items.
  • हर्मोनिज स्काउट क्याम्प सुरु

    धरान : चौथो हर्मोनिज स्काउट क्याम्प शुक्रबार सुरु भएको छ । नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव वासुदेव भण्डारीले स्काउटको भण्डोत्तोलन गरेर क्याम्पको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले उद्घाटन कार्यक्रममा बोल्दै स्काउटले अनुशासित, चरित्रवान्, कर्तव्यप्रति सचेत र देशभक्त नागरिक बनाउन सहयोग गर्ने धारणा राखे । ‘बालबालिकामा असल चरित्रको विकास गर्न यस्तो कार्यक्रम आवश्यक हुन्छ’, उनले भने, ‘यसले जीवन जिउने कला पनि सिकाउँछ ।’ नेपाल स्काउटका धरान नगर समिति संयोजक तथा माउन्ट हर्मन एकेडेमीका निर्देशक अनुप योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वृद्धवृद्धालाई लक्षित गरी छुट्टै ओपिडी

    धरान /  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई लक्षित गरी छुट्टै ढंगले सेवा दिन थालेको छ । प्रतिष्ठानले फागुन १ गतेदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरी हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जेरियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जेष्ठ नागरिकलाई हरेक प्रकारका उपचारमा सहजता ल्याउनकै लागि नेपालमै पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालन गरिएको बताइन् । प्रवक्ता डा. प्रधानले भनिन्–‘ ज्येष्ठ नागरिकहरुलाई उमेरका कार

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 1,100 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रजत जयन्तीमा प्रदेश १ स्तरीय वास्केटवल प्रतियोगिताको आयोजना

    विजयपुर / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा विजेता हुने

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 989 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • प्रेम दिवसमा प्रेमका कविता

    धरान /  यहाँस्थित दोभान पार्कमा मङ्गलबार झन्डै एक दर्जन कवि र केही स्रोताहरू भेला भएका थिए । उद्देश्य थियो, प्रेम–कविता सुन्ने र सुनाउने । यो चाँजोपाँजो मिलाइदिएको थियो– धरान–३ वडा कार्यालयले ।प्रेम दिवसको अवसर पारेर धरान–३ ले केही वर्षयता हरेक वर्ष दोभान पार्कमा यस्तो कार्यक्रम आयोजना गर्ने गरेको छ । यसै क्रममा मङ्गलबार पनि प्रेम दिवसकै दिन पारेर यसले कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चन्द्र गुरुङ, प्रदीप योङ्हाङ, इन्दु योन्जन, सन्तोष थेवे, सुदीप पाख्रिन, मिलन राई, हेनसेन याक्खा, विशाल नाल्बो, डा विशालबाबु भट्टराई, चेवन राईलगायतले कविता वाचन गरेका थिए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करुणाको ‘रसिया राग’ सार्वजनिक

    धरान : कवि करुणा राईको काव्यकृति ‘रसिया राग’ शनिबार लोकार्पण गरिएको छ ।  पुस्तक विमोचन कार्यक्रममा बोल्दै अग्रज कवि बम देवानले राईका कवितामा गाउँले जीवनका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरिएको धारणा राखे । त्यस क्रममा उनले रसिया रागबारे पनि प्रस्ट्याएका थिए । ‘असारको रसिलो मौसममा धान रोपाइँ गर्दा गाइने असारे भाका नै रसिया राग हो’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कवि देवानले भने, ‘करुणाका कविताहरू रसिया रागजत्तिकै मधूर र रसमय छन् ।’  कार्यक्रममा कवि राईको काव्यकृतिमा भएका कविताबारे कवि मनु मन्जिलले पनि चर्चा गरेका थिए । सर्जक राईका कविताहर

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँचौ पुष्प व्यापार : मेलामा लक्ष्य अनुसारको व्यापार भएन

    धरान /  धरानमा सम्पन्न पाँचौ पुष्प व्यापार तथा प्रदर्शन मेलाबाट आयोजकले सोचेजस्तो कारोबार गर्न सकेन । मेलामा आयोजकले मेला अवधिभर ७० लाखको कारोबार गर्ने अनुमान गरे पनि १० देखि १५ लाख मात्र कारोबार भएकोे जनाएको छ ।आयोजक फ्लोरी कल्चर एसोसिएसनले पुष्प व्यापार तथा प्रदेशन मेलामा आयोजकको अपेक्षा अनुसार कारोबार नहुनुमा पुष्प व्यवासायीबीचको एकता र स्थानीय सरकारले गरेको असहयोग मुख्य कारण रहेको बताएका छन् । ५ दिनसम्म चलेको सो मेलामा स्थानीय सरकार प्रमुख एक पटक पनि अवलोकनका लागि नआएको आयोजकको गुनासो छ । मेलामा सक्रिय भएर शुरु देखि नै खटिनु भएकी व्यवसायी शिव वान्ताले धरान उपमहानगरपालिकाका मेयर

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा एकतर्फी प्रणाली लागू ट्राफिक व्यवस्थापन हुने अपेक्षा

    विजयपुर /  धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गर्ने भएको छ ।धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एक तर्फी प्रणाली लागू गर्ने भएको हो । धरानमा २०४५ साल अघिसम्म एक तर्फी प्रणाली लागू गरिएको थियो । ०४५ सालको भुकम्प अगाडि लागू भएको एकतर्फी प्रणाली त्यस पश्चात यो प्रणाली अनुसार सवारी साधनहरु सञ्चालन भएको थिएन । धरानको मुख्य चौक भानुचौकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार क्षेत्र अस्तव्यस्त बन्दै गए पछि धरानका मेयर हर्कराज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 988 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • २८ औँ जन आन्दोलन दिवस मनाइयो दिवसमा सहिद परिवारलाई सम्मान

    धरान / फागुन १ गते नेकपा माओवादी केन्द्रले देशैभरि २८ औँ जन आन्दोलन दिवस मनाएको छ । माओवादी केन्द्रले २०५२ फागुन १ गतेबाट गरेको जनयुद्धको सम्झनामा यो दिवस मनाएको हो । सरकारले जनआन्दोलन दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ । यसै क्रममा धरानमा समेत माओवादी केन्द्र धरान नगर कमिटीको आयोजनामा जनआन्दोलन दिवस मनाइएको छ । सहिदहरुलाई सम्मान गर्दै रक्तदान कार्यक्रमको आयोजना धरानको भानुचौकमा गरेको हो । सो अवसरमा आन्दोलनकै क्रममा २०५९ मंसिरमा राज्यतर्फबाट गिराफ्तार गरी वेपत्ता बनाइएका सुनसरीको धरान उपमहानगरपालिका २० का रणबहादुर शमशेर राई, आन्दोलनकै क्रममा सुनसरीको झुम्कामा २०५९ भाद्र २६ गते सुनसरीको झ

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुरानो सडक ढलान सम्पन्न

    धरान / नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा धरान १३ अमरहाटको भित्री सडक ढलान सम्पन्न भएसँगै आइतबार उद्घाटन गरिएको छ । सडकको उद्घाटन धरान उपमहानगरपालका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले एक कार्यक्रमबीच गरेका छन् । यो बाटो ५० बर्ष अगाडिको भएपनि महासंघको पहलमा तत्कालीन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पालामा प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट छुट्याए पनि निर्माण भने ढिलो गरि निर्माण सम्पन्ना भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको भवन जाने बाटो समेत पर्ने सडकको कुल लागत ९ लाख, ८३ हजार, १ रहेको छ । निर्माण सम्पन्न भएको ढलान गरकेो सो सडकको लम्बाई २२ मिटर,

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेहेर कलेक्सनले अल्फाविटा अन्तर कलेज बास्केटवल प्राविधिकलाई जर्सी

    धरान / धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान ९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन । मेहेर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ साल देखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा प्रदेश १ बाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved