स्थानीय

    Showing 3,171-3,180 of 5,052 items.
  • एमाले उम्मेदवार सुहाङको घरदैलो आजदेखि इलाम नगरपालिकामा

    इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) उम्मेदवार ३३ वर्षे सुहाङ नेम्बाङ आज (शनिबार)देखि घरदैलो कार्यक्रममा इलाम नगरपालिका भित्रिएका छन् ।  उनले आज इलाम नगरपालिका–११, सोयाकबाट नगरभित्र घरदैलो अभियान थालेका छन् । सुहाङको समूहमा एमालेसहित नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासमेत सहभागी छन् ।  उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको घरदैलोमा मतदाताले साथ दिएको एमालेले जनाएको छ । आज सुहाङको टोली इलाम नगरका वडा ९, ११ र १२ का विभिन्न टोलको घरदैलोमा रहने छ ।  आज इलाम नगरपालिका–

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्भ मेलाको समयमा पिण्डेश्वरमा जल चढाउनेको संख्या न्यून

    धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला चलिरहेको छ । महाकुम्भ मेला सञ्चालन पूर्व धेरै प्रचारप्रसार गरियो, कुम्भ मेलामा गएकाहरुले सप्तकोशी नदीमा स्नानपछि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल नचढाए मेलाको सार्थकता नहुने प्रचार गरियो तर जुन हिसाबले प्रचार गरियो त्यो अनुसारको भक्तजन पिण्डेश्वर मन्दिरमा नआएको स्वयम् मन्दिरका पूजारी, मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।प्राचीन हरिद्वारको रुपमा रहेको सुनसरीको चतरामा १२ बर्षपछि पूर्ण कुम्भ मेलाको आयोजना गरिएको छ । मेलाबाट नजिकका मन्दिरको समेत प्रचारप्रसार गरी धार्मिक सर्किट निर्माण गर्ने लक्ष्य लिइएको थियो 

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 996 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा सम्पन्न गोल्डकपमा धरानको पानबारी विजेता

    धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकपमा धरानको पानबारी फुटवल क्लवले उपाधी जित्न सफल भएको छ । हिजो सम्पन्न भएको फाइनल खेलमा पानबारी फुटवल क्लबले फाक्सीप क्लब धनकुटालाई हराउँदै उपाधी जित्न सफल भएको हो । विजेता क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार) राईका अनुसार उक्त खेलमा क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ,सिल्ड,र प्रमाण पत्र जित्न सफल वनेको छ । उप विजेता फाक्सीप क्लब धनकुटाले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । विजेता पानबारी फुटबल क्लवले ट्राईबेकर मार्फत उपाधी जित्न सफल वनेको हो । निर्धारित समय दुवै टिमले गोल गर्न नसेकेपछि भएको ट्राईबेकरमा पान

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 845 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको विकासको जिम्मा सुहाङ्गले लिन्छ, सुहाङ्गको जिम्मा म लिन्छु, :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए । इलाम क्षेत्र नम्बर -२ मा भएको चुनावी सभामा बोल्दै उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने रु उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ । उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भ

    • प्रकाशित मितिः वैशाख ६, २०८१
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीका कक्षा-१२ लाई बिदाई

    धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्ड(एन.ई.बि.) ले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई मङ्गलबार बिदाई गरिएको छ।   धरान-१२ चतरालाईनमै रहेको गोरखा होटलमा एक कार्यक्रमको आयोजना गरि कक्षा-१२ लाई बिदाई गरिएको हो।   स्कुलका प्रीन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, स्कुलका निर्देसक प्रदिप राई लगायतले मायाको चिनो प्रदान गरि खदा र अबिर लगाई कक्षा-१२ लाई बिदाई गरे।    प्रीन्सिपल मिलन कुमार राईले मिहिनेतका साथ पढी राम्रो नतिजा ल्याउन बिद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरे। यसैग

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालबालिकालाई सँस्कृति सिकाउँदै अग्रवाल महिला

    धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै महिला अधिकारकर्मीलाई एकै ठाउँमा भेला गराएर परिवार, समाज र राज्यसंग महिलाको भूमिका विषयमा बहस चलाएको नेपाल अग्रवाल महिला मञ्च धरान सुनसरीले पछिल्लो समय संस्कार र सँस्कृति सानै उमेरदेखि सिकाउनुपर्छ भन्ने अभिप्रायले बालबालिकालाई भेला गराएर एक कार्यक्रम गरेको छ । हिन्दु नव बर्ष नव संवत्सर विक्रम संवत–२०८१ को अवसरमा मञ्चले मारबाडी समुदायका बालबालिकालाई भेला गराएर आफ्नो सस्कृतिलाई जिवन्तता दिन हिन्दु धर्मशास्त्रका कुरालाई उजागर गर्न ‘ट्यालेन्ट हन्ट’ को आयोजना गरेको हो । समाजलाई योगदान पुर्‍याउन पहिला संस्कारी हुन जरुरी रह

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दश प्रतिशत कमाई बुवा–आमालाई : मन्त्री चौधरी

    सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताएकीछिन् । सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भनिन्, ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबु आमाका लागि खर्च गर्नुपर्छ ।’ ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको स

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा लाग्न ओलीको निर्देशन

    दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि मंगलबार झापा आएका ओलीले झापामा पार्टीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई जनहितमा अधिकतम रूपमा लाग्न अनुरोध गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘जनताका आंकाक्षा र अपेक्षा अनुसार काम गर्नुपर्छ’, उनले भने । उनले एकताबद्ध भएर पार्टी काम लाग्न निर्देशन दिदै नेतृत्व छान्ने क्रममा केही असन्तुष्टिहरू भएको भए त्यो बिर्सन पनि आग्रह गरे । &l

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैशाख ८ गते धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै

    धरान/ नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिँदैछन्। ६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भव्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ। यो टिम जुटेसँगै कन्दराले ‘बिचरा म’ बोलको गी

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 795 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनुवार सेवा समाजले दोश्रो प्रदेश सम्मेनल धरानमा गर्ने

    धरान/ सुनुवार सेवा समाज प्रदेश नं १ समितिले “पहिचान र समानताको लागी प्रतीबद्धता“ भन्ने मुल नाराका साथ दोश्रो सम्मेलन गर्ने भएको छ । कोशी प्रदेशका ११ वटा जिल्लामा रहेका सुनुवार समुदायले धरानको सैैनिक भवनमा बैशाख ८ गते देखि दोश्रो सम्मेलन गर्न लागेका हुन् । आईतबार सुनुवार सेवा समाजका १ नं. प्रदेश समितिका अध्यक्ष एसा सुनुवारले सुनुवार समुदायका मानिसहरु प्रदेशको १४ वटै जिल्लामा रहे पनि ११ वटा जिल्लामा मात्र संगठित भएका मात्र सम्मेलनमा सहभागी हुने पत्रकारहरु माझ बताईन् । उनले सम्मेलन २ दिन सम्म रहने सम्मेलनमा पहिलो दिन विभिन्न झाँकी र सुनुवार समुदायका ख्याती प्राप्त कल

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved