स्थानीय

    Showing 2,921-2,930 of 5,050 items.
  • राष्ट्रिय परिचयपत्र,घर जग्गा किनबेच गर्दा अनिवार्य

    काठमाण्डौ/ अबदेखि घरजग्गाको कारोबार गर्नको लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै परिचय पत्र अनिवार्य गरेको हो । उक्त नियम अब माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य लागु हुने छ । अहिले क्रेता र विक्रेताको नागरिकताबाट घरजग्गाको लिखत पास हुँदै आएको छ। राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य अनुसार घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। “सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफ

    • प्रकाशित मितिः असार १५, २०८१
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा धान उत्पादन प्रवर्द्बनकालागि धान दिवश कार्यक्रम

    वराहक्षेत्र/ धान प्रवर्द्बनकालागि धान दिवश मनाएको छ । नगरपालिकाले वडा नं ८ जितपुरमा रोपाईको कार्यक्रम आयोजना गरेर धान उत्पादन प्रवर्द्बनकालागि राष्ट्रिय धान दिवश मनाएको हो । शनिवार असार १५ अर्थात २१ औ राष्ट्रिय धान दिवसको अवशरमा नगरपालिकले धान दिवस मनाएको कृषि बिकाश शाखाका प्राबिधिक निरकुमार राईले बताए । उक्त कार्यक्रममा स्थानिय कृषकहरुसंग नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुबार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल ,वडाध्यक्षहरु, कार्यापालिका सदस्य ,वडा सदस्य तथा कर्मचारीहरु नौमति बाजा सहित नाच गान गर्दै धान रोप्न , वाउसे गर्ने सहभागी भएका थिए । असार १५ लाई ‘

    • प्रकाशित मितिः असार १५, २०८१
    • 810 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्यारागनका सबै बिद्यार्थी उत्कृष्ट नतिजा ल्याएर उतीर्ण,कक्षा ११ र १२ को कक्षा सुरु गर्ने

    धरान/विद्यार्थीको आकर्षण र रोजाईमा पर्ने विराटनगर महानगरपालिकामा मध्येकै उत्कृष्ट स्कुल प्यारागन एकेडेमी हाई स्कुल यो वर्षको एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विराटनगर ३ मा रहेको उक्त स्कुलका जम्मा ५ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि रहेका थिए । ३ जना विद्यार्थीले ए प्लस र अन्य तीन जनाले ए ग्रेड ल्याएर परीक्षामा उतीर्ण भएको स्कुलका प्रिन्सिपल सन्तोष अधिकारीले बताए । उनले भने,“हामीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौ,विद्यार्थीहरु सबैलाई हार्दिक बधाई र शुभकामना छ। ”स्कुलले यो वषैदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने भएको छ भने कानुन,एजुकेशन र कमर्स कोर्ष अ

    • प्रकाशित मितिः असार १४, २०८१
    • 1,590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका खुकुरी व्यवसायी दर्नालको कार दुर्घटनामा मृत्यु

    धरान/धरान १७ बीच घोपा निवासी हाल काठमाण्डौमा खुकुरी व्यवसाय गरेर अस्थायी बसोबास गर्दै आएको पूर्ण बहादुर दर्नालको विहीबार राती मृत्यु भएको भतिज रोशन दर्नालले बताए । उनका अनुसार काठमाण्डौ नार्गजुन ६ मा वा.प्र.०२७.०४९१ नम्बरको कार दुर्घटना हँुदा दर्नालको घट्ना स्थलमै मृत्यु भएको वताइएको छ । उनी नार्गजुन ६ स्थित खरीबोटमा रहेको खुकुरी उद्योग तर्फ काम विशेषले जाने क्रममा कार दुर्घटना भई मृत्यु भएको जनाइएको छ । धरानका खुकुरी व्यवसायी दिपक दर्नाल र चन्द्र दर्नालको आफ्नै माइला दाजु हुन् । एक श्रीमती ,तीन छोरी सहित १ छोरा उनको परिवारमा छ । कारण दुर्घटनाका कारण भने खुल्न सकेको छैन । मृतक दर्नालको आज

    • प्रकाशित मितिः असार १४, २०८१
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईमा सरस्वती,शिक्षा उत्कृष्ट र एभरेष्टको सत प्रतिशत उत्कृष्ट नतिजा

    धरान । यो बर्षको एसईई परीक्षामा धरान उपमहानगरभित्र रहेका विद्यालयहरु मध्ये धरान वडा नम्बर ६ मा रहेको सरकारी तथा नीजि विद्यालयले  उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विहीबार देशैभर प्रकाशित भएको एसईई परीक्षाको नतिजा आउँदा पानबारीमा रहेको सवैभन्दा पुरानो सरकारी विद्यालय सरस्वती माविले यो बर्ष गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालका अनुसार यो बर्षको(एसईई) मा ६९.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उनले भने,“९९ विद्यार्थी परीक्षा सहभागी भएकोमा ६९ जना उतिर्ण भएका छन, ३.६ भन्दा बढि जिपिए २ जना, ३.२ देखि ३.५९ जिपिए १६ जना,२.८ द

    • प्रकाशित मितिः असार १४, २०८१
    • 4,770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा कलेजमा विद्यार्थी–अभिभावकको बढ्दो आकर्षण

    धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो । शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । २०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरी

    • प्रकाशित मितिः असार १४, २०८१
    • 1,108 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे पब्लिक मावि अब्बल विद्यालय सावित

    धरान/  महंगो शुल्क लिएर अध्यापन गराउदै आएका नीजि विद्यालयको विकल्पमा धरान १२ मा रहेको सामुदायिक विद्यालय बन्दै गएको छ । यवहारिक शिक्षासँगै शिक्षाको गुणस्तर सुधारमा तल्लिन यो विद्यालय अहिले धरानकै अब्बल विद्यालयको रुपमा दर्ज हुन पुगेको छ । आजभन्दा ७८ बर्ष अगाडि अर्थात २००३ सालमा स्थापना भएको पब्लिक हाइस्कुल धरानले थप शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विगतमा समेत बौद्धिक तथा प्रवुद्ध व्यक्तित्वहरुसँग छलफल र परामर्श चलाउदै आएको धरानकै पुरानो सामुदायिक विद्यालयको शैक्षिक गुणस्

    • प्रकाशित मितिः असार १३, २०८१
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रष्ठिानका प्रा.डा. शर्मालाई सम्मान

    धरान/ ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्र बोकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मात्र हैन समुदायमै गएर विविध कारणले उपचार गराउन नपाएका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई केएचडिसी कार्यक्रम सञ्चालन गरेर लक्षित वर्गको स्वास्थ्य सेवामा समर्पित भएको भन्दै दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शर्मासँगै उनको टिमलाई धरान उपमहानगरपालिका वडा नं. ८ वडासमितिले सम्मान गरेको हो । विशेष गरी मेडिसिन विभागमा रहेर उच्च रक्तचाप, मधुमेह, मृगौलाको उपचारमा संलग्न रहँ

    • प्रकाशित मितिः असार १३, २०८१
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनरुवा ढल्केबर ४०० केभीको विद्युत प्रवाह शुरु

    काठमाडौं/  नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका ७ः३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रशारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रशारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर

    • प्रकाशित मितिः असार १३, २०८१
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी राजधानी जलमग्न,उडान सेवा बन्द

    विराटनगर/ कोशी प्रदेशको राजधानी अविरल बर्षाको कारण जलमग्न भएपछि डुबानमा परेको छ । विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बुधबार बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए । विराटनगर, बुढीगंगाका धेरै क्ष

    • प्रकाशित मितिः असार १३, २०८१
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved