धरानका खुकुरी व्यवसायी दर्नालको कार दुर्घटनामा मृत्यु

  • असार १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान १७ बीच घोपा निवासी हाल काठमाण्डौमा खुकुरी व्यवसाय गरेर अस्थायी बसोबास गर्दै आएको पूर्ण बहादुर दर्नालको विहीबार राती मृत्यु भएको भतिज रोशन दर्नालले बताए ।

उनका अनुसार काठमाण्डौ नार्गजुन ६ मा वा.प्र.०२७.०४९१ नम्बरको कार दुर्घटना हँुदा दर्नालको घट्ना स्थलमै मृत्यु भएको वताइएको छ ।

उनी नार्गजुन ६ स्थित खरीबोटमा रहेको खुकुरी उद्योग तर्फ काम विशेषले जाने क्रममा कार दुर्घटना भई मृत्यु भएको जनाइएको छ ।

धरानका खुकुरी व्यवसायी दिपक दर्नाल र चन्द्र दर्नालको आफ्नै माइला दाजु हुन् ।

एक श्रीमती ,तीन छोरी सहित १ छोरा उनको परिवारमा छ । कारण दुर्घटनाका कारण भने खुल्न सकेको छैन ।

मृतक दर्नालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  

 

 

 

 

सुनाखरीमा एसईई परीक् ...

धरान/ धरानको सुनाखरी एकाडेमी स्कुलले यो वर्षको एसई ...

धरानमा लाली गुराँस फ ...

धरान/  धरान भौगोलिक हिसाबले पर्यटकीय सम्भावना ...

धरानमा कृषि पकेट क्ष ...

धरान/ प्रत्येक बर्ष नेपाल सरकारले असार १५ लाई धान ...

वराहक्षेत्र जुनियर ज ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved