स्थानीय

    Showing 1,411-1,420 of 5,043 items.
  • बीपी प्रतिष्ठानका शिक्षकहरू पनि छाता ऐनको विरोधमा ,देश व्यापी आन्दोलनको घोषणा

    धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले पनि छाता ऐनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । ने्पाल सरकारले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा समाजले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘प्रतिक्रान्तिकारी’ कदमको संज्ञा दिँदै प्रतिष्ठानको अस्तित्व रक्षाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । समाजका अध्यक्ष डा। सेराज अहमद खान र महासचिव डा. कादिर आलमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरो

    • प्रकाशित मितिः असार १३, २०८२
    • 778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्स एकेडेमीको 'एसइई –६ रन' शनिबार, ३५० भन्दा बढी विद्यार्थीको सहभागिता हुने

    धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम्स एकेडेमीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एम्स एसइई–६ किमी रन’  खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। एम्स क्रिएटिभ ग्रुपको संयोजनमा हुने प्रतियोगिता शनिबार (असार १४) बिहान ७ बजेबाट सुरु हुनेछ। आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै आयोजक समूहका अध्यक्ष अङ्कित श्रेष्ठले करिब ३५० भन्दा बढी विद्यार्थी सहभागी हुने जानकारी दिए। धरान–१२ मा अवस्थित एम्स एकेडेमीले २०५६ सालदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।  प

    • प्रकाशित मितिः असार १३, २०८२
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

    इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थित शिवालय टोलमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल असार १२ गते राति १०:४० बजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरी टोलीले नन्दलाल बि.क.को घरमा छापा मार्दा लागू औषध लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको हो। प्रहरीले नन्दलाल बि.क.को छोरा ३४ वर्षीय प्रकाश बि.क. र उनीसँगै बस्दै आएका जिल्ला उदयपुर, बेलका नगरपालिका–४ घर भई सोही स्थानमा डेरा गरी बसेका ३१ वर्षीय दिनेश आलेलाई पक्राउ गरेको हो। उनीहरूले प्रयोग गर्दै आएको कोठाबाट कालो प्लास्टिकमा पोको पारी लुकाइएक

    • प्रकाशित मितिः असार १३, २०८२
    • 1,077 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदाताले यौन दुव्र्यवहार गरेको भए कारबाही गर्छु- मेयर सम्पाङ

    धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभाषिक पाठशालाको परिसरमा श्रमदानको क्रममा एक बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। घटनाले प्रहरी चौकी निर्माणका विषयमा देखिएको विवादलाई झन् जटिल बनाएको छ। स्थानीय महिलाहरूका अनुसार, ग्याबियन लगाउने कामका लागि श्रमदान भइरहेको बेला टिसर्ट लगाएका एक वृद्ध श्रमदाताले बालिकालाई बोलाई अश्लील व्यवहार गरेका थिए। एक महिलाले बताइन्, “बालिकालाई बोलाएर लैजाँदै गर्दा ठूला बुबाले देखेपछि ती वृद्ध भागेका थिए। म आफैं दौडिएर समातेँ, तर पछि गल्ती भयो भन्दै छोडिदिन आग्रह गरियो। पुलिस बोलाउँछौं भन्दा एक युट्युबरले समेत नछोड्नुस् भनेका थ

    • प्रकाशित मितिः असार १३, २०८२
    • 1,104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हुँदै गाँजा तस्करी प्रयास विफल, ब्राउन सुगरसहित युवक पक्राउ

    धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको गाँजा बरामद गरिएको छ भने भण्टाबारी नाका हुँदै नेपाल ल्याउँदै गरेको ब्राउन सुगरसहित एक युवक पनि पक्राउ परेका छन्। धरान हुँदै लागू औषध तस्करी गर्ने प्रयासमा संलग्न एक अटो चालक गाँजासहित पक्राउ परेका छन् भने अर्को घटनामा भण्टाबारीबाट ब्राउन सुगरसहित एक युवक समातिएका छन्। मिति २०८२ असार १२ गते राति ११ः२० बजे धरानबाट पकलीतर्फ जाँदै गरेको को. १ ह. ९५१० नम्बरको अटोलाई प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सुनसरी खोलाको पुल नजिकै चेकजाँच गर्दा, अटोमा लुकाइ राखिएको ७५ के.जी. लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो। प्रहरीले उक्त अटो च

    • प्रकाशित मितिः असार १३, २०८२
    • 1,089 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिउँदो भाई मरेको बनाएर जग्गा विक्री

    विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको खुलेको छ । भाइको मृत्युको सरजमिन वडाध्यक्ष कुमार पोखरेलले गरिदिएका छन् ।विराटनगर–११ पिचराका ७० वर्षीय केदारबहादुर बस्नेत पूर्वप्रहरी निरीक्षक हुन् । उनी काठमाडौंमा बस्छन् । २०७५ साल असोज १० गते २०५८ सालमै उनको मृत्यु भएको भनि सरजमिन मुचुल्का बनाइएको फेला परेको छ । सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए । ‘मलाई त जानकारी नै थिएन । दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ,’ उनले भने, &lsquo

    • प्रकाशित मितिः असार १३, २०८२
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा गर्ल फ्रेण्डको विवादले खुकुरी प्रहार हुँदा एक युवक घाइते

    धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवामाथि खुकुरी प्रहार भएको छ । साँझ साढे ६ वजे धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा उक्त विवादका कारण खुकुरी प्रहार भएको घटनामा एक युवक घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगेका अनुसार घटनामा धरान–२० निवासी २८ वर्षीय समिर राई घाइते भएका छन । मोरङका अविनाश राईले पछाडिबाट खुकुरी प्रहार गरेका थिए। घाइते राईलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।अभियुक्त अविनाश राई फरार छन्। उनको खोजी कार्य तीव्र

    • प्रकाशित मितिः असार १२, २०८२
    • 5,956 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जिल्ला स्तरीय एसइई भलिबल कप सुरु(भिडियो सहित )

    धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता विहीबारदेखि शुरु भएको छ । धरानको इतिहाँस बोकेको पुरानो स्कुल धरान आर्दश सकेण्डरी बोर्डिङ स्कुलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लागि लक्षित गरि प्रथम आदर्श एसइई अन्तर स्कुल जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु गरेको हो । औपचारिक रुपमा कार्यक्रम गरि उद्घाटन स्कुल परिसरमा नै प्रतियोगिताको शुरुवात गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी स्कुल सन्चालक समिती अध्यक्ष सुनिता न्यौपानेले प्रतियोगिताको उद्घाटन औपचारिक कार्यक्रमबाटै गरिन । प्रतियोगितमा जिल्लाभरीका २० वटा स्कुलका विद्यार्थीहरुले सहभा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 931 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धराने सर्वपक्षिय टोलीसँग प्रचण्डः वीपी प्रतिष्ठान विश्वविद्यालय बनाउन उपयुक्त छ

    काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिँदै आएको स्वास्थ्य सेवा, भौगोलिक अवस्था र भौतिक संरचनाका हिसावले पनि चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन उपयुक्त रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बताएका छन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग सहित काठमाण्डौं आएको धरानका सर्वदलिय टोलीसंगको साक्षात्कारमा पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले वीपीलाई छाता ऐनमा लानु उपयुक्त नहुने बताए । बिहिबार अपरान्ह कोटेश्वरस्थित माओवादी मुख्यालयमा प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । ज

    • प्रकाशित मितिः असार १२, २०८२
    • 873 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मिस्टर स्टेट राजभगत क्लासिक’ बडिबिल्डिङ प्रतियोगिता धरानमा हुने

    धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट्रिय खेलाडी तथा निर्णायक स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा ‘प्रथम मिस्टर स्टेट राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबको आयोजनामा असोज १० र ११ गते धरानमा प्रदेशस्तरीय प्रतियोगिता हुने भएको हो। प्रतियोगिताबारे बिहीबार धरान–१२ चतरालाइनस्थित ब्याक यार्ड रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। क्लबका सञ्चालक एवं स्व। प्रधानाङ्गका छोरा कबिर भगत प्रधानाङ्गका अनुसार प्रतियोगिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसहरा हलमा आयोजना हुनेछ। सुनसरी, मोरङ र

    • प्रकाशित मितिः असार १२, २०८२
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved