मनोरञ्जन

    Showing 71-80 of 523 items.
  • नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने भनिए पनि अझै सञ्चालनमै

    काठमाडौँ/  सरकारले बिहीबार रातिदेखि नेपालमा दर्ता नभएका फेसबुक, एक्स (ट्विटर), युट्युबसहित २५ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि शुक्रबार सम्म ती सञ्जाल सामान्य अवरोध बाहेक चलिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नै सबै सेवा प्रदायकलाई पत्र पठाई तत्कालै ती सञ्जाल रोक्न निर्देशन दिएको थियो। त्यसअनुसार नेपाल टेलिकमले समेत सूचना जारी गरेर दर्ता नभएसम्म प्रयोग गर्न नपाइने बताएको थियो। तर, फेसबुक, एक्सलगायतका प्लेटफर्म अझै सञ्चालनमै रहेपछि प्रश्न उठेका छन्। सञ्चार मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले यसलाई प्राविधिक कारण भएको बताए। उनका अनुसार शुक्रबार कार्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा फेसबुकदेखि युट्युबसम्म २५ सामाजिक सञ्जाल बन्द

    काठमाडौँ/ नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल शुक्रबारदेखि निष्क्रिय भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि नेपाल टेलिकम र एनसेलले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपलगायत २५ वटा सामाजिक सञ्जाल सेवा बन्द गरेका हुन् । नेपाल टेलिकमले सूचनामार्फत प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल हालका लागि बन्द गरिएको स्पष्ट पारेको छ । त्यसैगरी, एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्ना प्रयोगकर्तालाई सेवा दिन रोकिएको जनाएको छ । प्राधिकरणले बिहीबार मात्र दर्ता नगरेका २५वटा

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेसबुक, युट्युब, एक्सलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

    काठमाडौं /  नेपाल सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर) लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई पत्राचार गर्दै आजदेखि नै उक्त सञ्जालहरू बन्द गर्ने तयारी गरेको हो। सर्वोच्चले अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी एप्सलाई तत्काल बन्द गर्न परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारलाई विदेशी डिजिटल प्रसारण संस्थाले नेपालमा सेवा दिनुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने आदेश दिएको हो। सरकारले

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र पत्रकार संघ नेपाल झापाको अधिवेशन कात्तिममा हुने

    बिर्तामोड/ चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ । संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो । संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिनुभयो । त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ । बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'गरिमा तीज उत्सव–२०८२’ अनिता तामाङ ‘गरिमा तीज क्वीन’ घोषित

    धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको “गरिमा तीज उत्सव–२०८२” सम्पन्न भएको छ। शनिबार धरान–१ स्थित धुलिखेल समाजको हलमा आयोजित उक्त कार्यक्रममा तीज विशेष नृत्य प्रतियोगिता “गरिमा तीज क्वीन–२०८२” सम्पन्न गरिएको हो। प्रतियोगितामा धरान–८ की अनिता तामाङ विजेता बन्न सफल भइन्। सोही क्रममा धरान–३ की मेन्दो मोक्तान फस्ट रनरअप तथा सोही वडाकी सोनी बिष्ट सेकेन्ड रनरअप बनेकी छन्। विजेता र उपविजेताले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्पर साथै गरिमा डान्स सेन्टर धरानमा दुई महिना निःशुल्क नृत्य सिक्ने अवसर पुरस्कार

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 1,258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘गरिमा समर क्याम्प–२०८२’ सम्पन्न

    धरान/ गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध प्रस्तुति सहित शनिबार समापन भएको छ। धरान–१५ सदन सभा भवनमा सम्पन्न कार्यक्रमको सभापतित्व सेन्टरका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुले गरेका थिए भने एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रुपमा उपस्थित थिए। समर क्याम्पमा सहभागि बालबालिकाले सिकेका नृत्य, क्याटवाक/र्याम्पवाक, वाककला लगायतको प्रतिभा प्रस्तुत गर्दै प्रमाणपत्र ग्रहण गरेका थिए। कार्यक्रममा धरान उप–महानगरपालिका न्यायपालिका सदस्य झरना मुखिया (पौडेल), समाजसेवी टंककुमारी गुरुङ, एशियन थाई फुड्स प्रा

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 772 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नृत्य प्रशिक्षणको अग्रणी केन्द्र ‘द डान्स गार्डेन’

    धरान/ नृत्य प्रतिभा विकास र सांस्कृतिक संरक्षणमा विशेष योगदान पुर्याउँदै आएको ‘द डान्स गार्डेन’ ले छोटो समयमा आफ्नो पहिचान बनाइसकेको छ। सन् २०७९ साल श्रावण १० गते स्थापना भएको यो नृत्य संस्था धरान–१३, जीरोप्वाइन्टमा अवस्थित छ र यसको प्रबन्धक निर्देशक प्रबिन भुजेलको नेतृत्वमा सञ्चालित छ। ‘द डान्स गार्डेन’ को स्थापना मुख्य रूपमा नृत्य सिकाउने, प्रतिभा विकास गर्ने, संस्कृति जगेर्ना गर्ने, व्यावसायिक अवसर सिर्जना गर्ने, सामाजिक एकता र आत्मविश्वास अभिवृद्धि गर्ने, मनोरञ्जन तथा स्वास्थ्य लाभ प्रदान गर्ने उद्देश्यले गरिएको हो। यस्ता फरक–फरक आयामका माध्यमबाट य

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 1,679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भोलि वृहत खुल्ला लाखेनाच प्रदर्शनी र प्रतियोगिता

    धरान/लाखेनाच जात्राको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले भोलि (बिहीबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ। नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा हुने कार्यक्रममा धरानभित्रका मात्र नभई बाहिरका लाखेनाच समूहको पनि सहभागिता रहनेछ। आज (बुधबार) धरान–१६ स्थित हारती अजिमा मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले प्रदर्शनीलाई व्यवस्थित र मर्यादित बनाउन सबै लाखेनाच संस्था तथा समूहसँग सहकार्य गरिएको जानकारी दियो। दबूका अध्यक्ष मनोहर शाक्यका अनुसार दिउँसो ४:३० बजेबाट भानुचोकमा सुरु हुने कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको छ। "मौसम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 405 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीजको मौलिक भाकामा ‘आयो नि तिज है आयो’

    धरान/नेपाली महिलाहरुको हरितालिका तीज पर्वलाई गीत–संगीत र नृत्यमार्फत रंगीन बनाउने परम्परालाई निरन्तरता दिँदै गायिका सरस्वती रिमाल भट्टराईको स्वरमा नयाँ तीज गीत ‘आयो नि तिज है आयो’ सार्वजनिक भएको छ।  शब्द राम प्रसाद लुईटेलको, संगीत बिगत राईको र अडियो पुर्णञ्चल रेकर्डिङ स्टुडियो, इटहरीमा रेकर्ड गरिएको यस गीतले तीजको उल्लास, भक्ति र बहिनी–दिदीको भेटघाटको खुसीलाई कलात्मक ढंगले उतारेको छ।  नृत्य निर्देशन रोसन बान्तवा राईको छ भने क्यामेरा र सम्पादन रोसन भट्टराईले गरेका छन्। पोष्ट प्रोडक्सन अनामिका डिजिटलमार्फत सम्पन्न भएको हो।  गीतमा रातो–हरियो गहना र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 747 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सृजनशीलतालाई मंच दिँदै धरानमा 'सिंक इन डान्स स्टुडियो' को क्याम्प समापन

    धरान/ उदयमान सृजनात्मकतालाई स्वरुप दिन धरानको ‘सिंक इन डान्स स्टुडियो’ले आयोजना गरेको समर क्याम्प २०८२ सम्पन्न भएको छ।   सुनसरीको धरान–धर्मपथमा २०७८ सालमा स्थापना भएको डान्स स्टुडियो ‘सिंक इन डान्स’ले गत असार ३० गतेदेखि सुरु भई श्रावण १६ गतेसम्म सञ्चालन गरेको समर क्याम्पको समापन कार्यक्रम शनिबार सम्पन्न भयो। धरान–१२, चतरा लाइनस्थित होटल गोर्खामा सम्पन्न सो कार्यक्रममा सहभागी ४१ जना बालबालिकाले दीक्षा प्राप्त गरे।   उनीहरू ५ देखि १३ वर्ष उमेर समूहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी थिए। कार्यक्रममा नृत्य, गायन, र्‍याम्प वाक र प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 966 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved