धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को दोश्रो अडिसनबाट ५६ जना छनोट भएका छन। धरान-१६ स्थित यु.एन. सेमिनार हलमा बुधबार सम्पन्न दोश्रो चरणको अडिसनबाट गायनमा ३५ र नृत्यमा २१ गरि ५६ जना सहभागीहरु तेश्रो चरणमा प्रबेस गरेका हुन। पहिलो अडिसनको गायन तर्फको निर्णायकमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू ,नृत्य प्रशिक्षक , गायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायक
काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ,दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का
धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२०८१’ को पहिलो चरणबाट २७ जना सहभागी छनोट भएका छन् । पहिलो चरणमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ३५ जना विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । टाढा रहेका सहभागीका लागि यही वैशाख १८ गतेसम्म डिजिटल माध्यमबाट अडिसन लिने व्यवस्था गरिएको आयोजक र्याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले जनाए । पहिलो चरणको डिजिटल अडिसनसमेत सम्पन्न भएपछि दोस्रो चरणको मिति तोकिने उनले बताए । पहिलो चरणमा वक्तृत्वकलाको शीर्षक ‘लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका’ थियो । प्रतियोगिताका निर्णायकहरू महेन्द्र बहुमुखी क्याम्पसका उपप्
धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला चलिरहेको छ । महाकुम्भ मेला सञ्चालन पूर्व धेरै प्रचारप्रसार गरियो, कुम्भ मेलामा गएकाहरुले सप्तकोशी नदीमा स्नानपछि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल नचढाए मेलाको सार्थकता नहुने प्रचार गरियो तर जुन हिसाबले प्रचार गरियो त्यो अनुसारको भक्तजन पिण्डेश्वर मन्दिरमा नआएको स्वयम् मन्दिरका पूजारी, मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।प्राचीन हरिद्वारको रुपमा रहेको सुनसरीको चतरामा १२ बर्षपछि पूर्ण कुम्भ मेलाको आयोजना गरिएको छ । मेलाबाट नजिकका मन्दिरको समेत प्रचारप्रसार गरी धार्मिक सर्किट निर्माण गर्ने लक्ष्य लिइएको थियो 
धरान/ नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिँदैछन्। ६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भव्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ। यो टिम जुटेसँगै कन्दराले ‘बिचरा म’ बोलको गी
धरान/ यहाँस्थित दोभान पार्क गत शनिबार गजलमय बनेको थियो । यस प्रदेशकै विभिन्न स्थानबाट जम्मा भएका गजलकारहरूको उपस्थितिले त्यस दिन दोभान पार्कको वातावरण नै बेग्लै थियो र यो अवसर जुटाएको थियो, भानु भेट्रान्स क्लबले । चैते दसैँको अवसरमा क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा सहभागी हुन प्रदेशका विभिन्न स्थानबाट आएका गजलकारहरूले सबैको ध्यान तानेका थिए । शहरको मध्यभाग भए पनि कार्यक्रम स्थल शान्त थियो । गजलकारहरूले विभिन्न भावका गजल सुनाउँदा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू त मन्त्रमुग्ध भएका थिए । बाटो हिँड्ने बटुवाहरू पनि केही बेर उभिएर सुन्न बाध्य भएको दृश्य
धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भि
धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भि
दुहबी /सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत २४ गते शनिबार देखि तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा , गोल्डेन स्टार क्लब भलुवा सुनसरी ,बिरगंज यूनाईटेड पर्सा ,इटहरी फुटबल क्लब सुनसरी ,पथरी फुटबल क्लब मोरङ , बर्दिवास नगर क्लब बर्दिवास ,मेमोरी यूवा क्लब सुनसरी आयोजक ,र कस्तुरी फुटबल क्लब लाहान सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने प्रथम हुने टिमले नगद दुई लाख एघार हजार सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद एक लाख पाच हजार पाच सय सहित शिल्ड प्राप्त ग
धरान /युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह – द एज लाइभ इन धरान’ कार्यक्रममा आउँने भएकाछन् । सम्झिने मुटु, थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन् । २४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन् । कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्टेज, साउण्ड, लाइट सिस्टम