खेलकुद

    Showing 511-520 of 638 items.
  • युएनको सेफ प्रतियोगिता सम्पन्न

    धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् । धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो । यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् । पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.ए

    • प्रकाशित मितिः असार ७, २०७९
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुल्ला पुरुषतर्फ भोजपुर र महिलातर्फ झापा विजयी

    धरान । सांतौ बांझगरा खुल्ला पुरुष तथा महिला भलिबलमा भोजपुर र दमकले जितको छ । बांझगरा युवा क्लबले आइतार बागरकोटको खेल मैदानमा आयोजना गरेको प्रतियोगतामा पुरुषतर्फ भोजपुर षडानन्द गाउँपालिका र महिलातर्फ झापाको दमक नगरपालिकाले जित हात पारेको हो । महिलातर्फबाट दमक नगरपालिकाले अन्तिम स्कोर २५ अंक ल्याएको थियो भने उपविजेता इटहरी क्लबले १४ स्कोर प्राप्त गरेको थियोे । पुरुषतर्फमा भोजपुर षडानन्द नगरपालिकाले २५ स्कोर अंक प्राप्त बिजेता बनेको थियो । असार २, ३ र ४ गते तीनदिनसम्म चलेको प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६

    • प्रकाशित मितिः असार ७, २०७९
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटवल ट्यालेन्ट हन्ट ट्रेनिङ्ग क्याम्प: असार ५ देखि, समापनमा र्थी वाइ र्थी प्रतियोगिता हुने

    धरान । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यहि असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडि भाइवहिनिहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ट्यालेन्ट हन्टको माध्यम वाट बास्केटवल खेल विकास तथा खेलाडिलाई प्रोत्साहन गर्ने उद्धेश्यले संघले विगत केहि वर्ष देखि ट्यालेन्ट हन्ट प्रोगामको आयोजना गर्दै आइरहेका छन । संघले ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा हेरेर धरानका विभिन्न कलेजमा छात्रवृतिm दिदैं आइरहेको धरान बा

    • प्रकाशित मितिः असार ३, २०७९
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरपालिका फुटबलको उपाधि धनकुटालाई

    धरान । अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ । धनकुटामा शनिबार शरु भएको प्रतियोगिता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको थियो । मंगलबार भएकोे फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदसहित ट्रफी हात पारेको छ । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै

    • प्रकाशित मितिः असार २, २०७९
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान फुटबल क्लबलाई पराजित गर्दै मोतिराम क्लब जिल्ला लिगको फाइनलमा

    धरान । बिराटनगरको मोतिराम फुटवल क्लव प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा जारी प्रतियोगितामा मोतिरामले धरान फुटबल क्लबमाथी २–० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । इटहरी रंगशालामा भएको सोमबारको पहिलो सेमिफाइनलमा मोतिरामलाई उपाधी होडमा पुर्याउन उमेश कार्की र अभिषेक लिम्बुले एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । कार्कीले ५८ औं र लिम्बुले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिजयी टिमका उमेश कार्की घोषित भए । उनलाई इटहरी उपमहानगरपालिका वार्ड नं ९ क

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलाडीलाई प्रोत्साहन गर्न खेलाडी खोज्दै प्रदेश खेलकुद बोर्ड

    धरान । प्रदेश नं. १ मा रहेका खेलाडीको विवरण संकलन गर्ने उद्देश्यले प्रदेश एको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प्रदेश एकका खेलाडी खोज्न थालेको छ । खेलाडीलाई प्रोत्साहनसहित खेलाडीको विवरण तयार पार्नका लागि एक साता अगाडिदेखि बोर्डले प्रदेश एकका १४ वटै जिल्लामा रहेका ओलम्पिक, साफ गेम र एशियन गेममा सहभागी भएका तथा विजेता, उपविजेता खेलाडीहरुको रेड कार्ड बनाउने र सम्मान गर्ने प्रयोजनका लागि खेलाडीको विवरण संकलन गरेको बताएको छ । प्रदेश भरीका खेलाडीले आफुहरुले खेलेको खेल, त्यसको मिति र जितेको अवार्डको विवरण सहित आफ्नो तस्विर संलग्न गरेर प्रदेश खेलकुद विकास बोर्डको क

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 1,046 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भलिवल प्रतियोगित हुने

    धरान । सात बर्षदेखि लगातार भलिवल प्रतियोगताको आयोजना गर्दै आएको बाझगरा युवा क्लब धरान १५ ले यस बर्ष पनि निरन्तता दिएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको प्रतियोगिता यस बर्ष भने गर्ने भएको हो । आयोजक बाझगरा युवा क्लबका अनुसार सातौ बाझगरा खुल्ला पुरुष महिला तथा पुरुष तथा अन्तर जिल्ला भेट्रान भलिबल कप असार पहिलो साता हुने भएको हो । आइतवार पत्रकार सम्मेलन गर्दै असार २ देखि ४ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक समितिका अध्यक्ष कर्ण केदेमका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, दोस्रो हुनेलाई ६१ हजार प्रमाणपत्र र ट्रफी पाउने छ्न भने खुल्ला महिला

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर कप बास्केटबल : वडा १८ र १७ विजयी

    धरान । धरानमा जारी मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगिताको दोश्रो दिन २ वटा खेल सम्पन्न भएको छ । बुधबार भएको पहिलो खेलमा वडा नं १८ ले वडा नं ११ लाई ४६ का विरुद्ध ५२ अंक जोड्दै जित हासिल गरेको छ । वडा नं ११ ले प्रत्येक क्वाटर ८–२३–९–६ अंक जोड्दा वडा नं १८ ले १९–७–१२–१४ अंक जोडेको थियो । वडा १८ ले यो जित सँगै सेमिफाइनलमा प्रवेश गरेको छ । १८ ले विकेन चौधरीले व्यक्तिगत २१ अंक जोड्दै म्यान अफ द म्याच भए । उनले नगद एक हजार रुपैया सहित मेडल प्राप्त गरे । बुधबार नै भएको दोश्रो खेलमा वडा नं १७ ले २९–२२–१४–१७ गरि ८२ अंक जोड्दा वडा नं ५ ले ६&ndas

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता: एभरेष्ट भेट्रान फाइनलमा

    धरान । मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणि लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार, भेषराज लिम्बू र मदन राईले गोल गरे भने दुधेका मनोज लिम्बू, भिष्म प्रसाद खरेल, सन्तोष लिम्बू र भिम सुब्बाले गोल गर्दा हेमप्रसाद चेम्जोङको प्रहार बाहिरिदा दुधेले हार बेहोर्‍र्‍यो। खेलको दोस्रो मिनेटमा नै एभरेष्टका सति

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,217 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाम्रो धरान भेट्रान फुटबल कप: सेमिफाइनल समिकरण पुरा

    धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । यस अघि नै दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज भएको पहिल हाम्रो इटहरी भेट्रानलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । दमक लखनपुरकालागी विकास राई र देउमान लिम्बूले २÷२ गोल गरेका थिए । इटहरीका निर्मल तामाङले गोल गरे भने अर्काे गोल दमकले आत्माघाती गरेको थियो । खेलको म्यान अफ द म्याच दमकका विकास राई घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो । त्यस्तै आज भएको दोस्रो खेलमा

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved