राष्ट्रिय स्तरको अन्तर कलेज नेप्सा कप धरानमा शुरु

  • कार्तिक २२, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर/ नेपाल खाध प्रविधि विधार्थी संघले धरानको आयो्जनामा कार्तिक २१ देखि नेप्सा कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
कार्तिक २५ गते सम्पन्न हुने राष्ट्रीय स्तर अन्तर कलेज नेप्सा कप फुटबल प्रतियोगितामा नेपालभरि खाद्य प्रविधि शंकाय पढाइ हुने कलेजहरुको सहभागिता रहेको छ ।

यस संस्थाको स्थापना २०४७ सालमा स्थापना भएको हो यस संस्थाले विगत लामोसमय देखि खाद्य प्रविका अध्यनरत विधार्थीहरुको हक हितमा लागि काम गर्दे आएको नेप्साका कार्यवाहक सभापति जनक दाहालले बताए छन् । विगतका बर्षहरुमा जस्तै यस प्रतियोगितामा नेपाल भरीका खाद्य प्रविधि संकायमा पढाई हुने कलेजहरु मात्र सहभागी रहेका छन् ।

नेप्सा कप फुटबल गराउनुको मुख्य उद्देश्ये देशभरी रहेर खाध प्रविधिमा अध्ययनरत विद्यार्थीवीचको चिनजानसँगै मैत्रिपुर्ण सम्बन्ध कायम गर्न यो कपको आयोजना गरेको संस्थाको सभापति जनक दाहाले बताएका छन । नेप्सा कप फुटबल प्रतियोगिता केन्द्रीय प्रविधि क्याम्पस धरान १४ को खेल मैदानमा महिला तर्फ सेभेन साइज र पुरुष तर्फ नाईन साइजमा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तालिम शनिबारबाट नेप्साको फेसबुक फेजबाट राखिने आयोजकले जनाएको छ । दुवै तर्फबाट प्रतियोगितामा विजेताले नगद दश हजार, दोस्रो हुनेले नगद पाँच हजार, मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved