१७ औ ललित अम्वर डिपो कप,धरान लिगामेन्ट र हिमशिखर तरहरा सेमिफाइनल प्रवेश

  • मंसिर १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र शिमशिखर तरहरा सेमिफाइनल प्रवेश गरेका छन ।
मंगलवार भएको क्वाटरफाइनल खेलमा धरान लिगामेन्टले इमानुयल स्कुललाई १–० र हिमशिखर तरहराले देउरालि चिल्ड्रेन एकेडेमिलाई १–० गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा लिगामेन्ट स्कुलका हाङगेन लिम्वु र हिमशिखर तरहराका राजन चौधरीले गोल गरेका थिए ।

सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको खेलमा दिल्लि पव्लिक र हिविकस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।
दिल्लि पव्लिकले विष्णु स्कुललाई २–० र हिविकस स्कुलले नोवेल स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । वुधावार देखि सुरु हुने सेमिफाइनल खेलमा पहिलो खेल विष्णु विरुद्ध वराह राइजिङ्ग र हिविकस विरुद्ध एक्वा एकेडेमि विच प्रतिश्पर्धा हुनेछ ।

मंगलवार भएको क्वाटर फाइनल खेलमा इमानुयलका विश्व राई र दोस्रो क्वाटर फाइनल खेलमा देउरालि चिल्ड्रेनका आमोस राई म्यान अफ द म्याच घोषित भए । उनिहरुलले ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved