विहीबारबाट स्नुकर खेल शुरु

  • भदौ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीरः विकाश चाम्लिङ राई

धरान । धरानमा धरान स्नुकर च्याम्पियन २०७९ को विहीबार उद्घाटन गरिएको छ ।

धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उदघाटनसँगै युनिक पुल हाउस धरान स्नुकर च्याम्पियनको विहीबार उद्घाटन गरिएको हो ।

धरान ५ न. वडाका पुर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घाटन गर्नुका साथै स्नुकरको सट लिदै प्रतियोगिताको उद्घाटन समेत गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानि भुजेल विजयी भएका छन् । खेलमा साहिलले सन्जित राईलाई, ओपनेन्टले खड्क लिम्वु र नानि भुजेलले युनिस राई पराजित गर्दै उपाधिका लागि अघि वढेका छन । । प्रतियोगिताका विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी व्रेकले नगद १५ हजार र हाइएस्ट वे्रकले नगद १० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडिहरुले भाग लिएका छन् । प्रतियोगिता दुई हप्ता सम्म चल्नेछ । स्नुकर खेल विकास र स्नुकर खेलाडिहरुलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको खाजा घरका संचालक एवं प्रतियोगिताका संयोजक चन्द्र लिम्वुले वताए ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved