खेलकुद

    Showing 341-350 of 643 items.
  • एन्फा प्रसिडेन्ट कप २०८० न्युस्टार क्लब सुनसरीको फराकिलो जित

      धरान/ कोशी प्रदेशको फुटबल संघको आयोजनामा भएको प्रेसिडेन्ट कपको दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो जित हात पारेको छ । धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्युटार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई.५–१.गोलको फराकिलोे जित हात पारेको हो । न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेले खेलको ३० र ४२ मिनेट र रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए । धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए । खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका शुशा

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम एन्फा प्रेसिडेन्ट कप धरानमा हुने

    धरान/ धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु हुने भएको हो । धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १० वटा क्लबहरुले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने संघले जनाएको छ । प्रतियोगिता बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 890 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चियाबारी भित्र चेस प्रतियोगिता

    इलाम/ सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारीमा हुने भएको छ । कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको अध्यक्षको भनाई छ । इलाम चियाबाट परिचित भएको र मौसम पनि खुल्ला भएको समयका कारण चियाबारीमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकको रूपमा स्व. सन्तोष अधिकारीको परिवार रहने मोहन अधिकारीले बता

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनौट भएसँगै रङ्गेलीमा दीपावली (फाेटाे फिचर)

    गेली।१० वर्षपछि नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप २०२४ का लागि छनोट भएसँगै क्रिकेट समर्थकहरूले देशभर दीपावली गरिएका छन्। मोरंगको रंगेली नगरपालिका वडा नं ८ र ९ का क्रिकेट सर्मथकहरुले नेपालको ऐतिहासिक जितमा फर्साडागीं चोकमा दिपावली कार्यक्रमको आयोजना गरी खुशियाली मनाएका हुन्।  क्रिकेटमा शक्ति राष्ट्रको रुपमा नेपालले पनि आफ्नो नाम उजागर गर्दे एक पछि अर्को सफलता हात पार्दै गएकाले यस ऐतिहासिक दिनलाई उत्सवको रुपमा मनाएको नेपाली क्रिकेट समर्थक तुलसी सापकोटाले बताए। नेपालको ऐतिहासिक जितका साक्षी हुन पाएको खुसी व्यक्त गर्दै यस दिनलाई उत्सवका

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा १८ भ्रेटान टिमलाई जर्सी प्रदान

    धरान/  १८ न.वडा कार्यलयले .वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ । पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो । करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए । धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन । टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 935 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल विश्वकप एसियाको सेमिफाइनलमा

    धरान/  शानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूह चरणको अन्तिम

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी बास्केटवल र सुनसरी पत्रकार विच मैत्रिपुर्ण बास्केटवल

    सुनसरी / नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रिपुर्ण बास्केटवल खेलेको छ । सुनसरी बास्केटवल संघ द्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल संघ ५२–४१ अंकले विजेता भए । सुनसरी बास्केटवल र सुनसरी पत्रकारले प्रत्येक क्वाटरमा २–८, २३–१०, ७–१३ र २०–१० अंक जोडे । खेलमा सुनसरी बास्केटवलका तर्फ वाट विवेक राईले व्यक्तिगत १६ अंक जोडे । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल टि

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 1,807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मन्दिर एरियामा कोकाहा कौशिकी मिनि गोल्ड कप हुने

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर एरियामा प्रथम संस्करणको कोकाहा कौशिकी मिनि गोल्ड कप प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय कोकाहा फुटबल क्लबको आयोजनामा असोज २१ गतेदेखि २८ गते सम्म प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका फुटबल क्लबहरू सहभागी हुनेछन् । सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको थियो ।आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठका अनुसार खारखोला फुटबल क्लब वराहक्षेत्र, विराटनगर सिटी क्लब मोरङ, धरान–१६ फुटबल क्लब धरान, हाटखोला फुटबल क्लब वराहक्षेत्र, तालतलैया फुटबल क्लब इटहरी, रियल ढुड

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा बास्केटवल टिम नकआउट चरणमा प्रवेश

    धरान/  नेपाल बास्केटवल संघको सहकार्यमा काठमांडौ ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री वाइ थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले सहभागिता जनाएको छ । शनिबार देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेजले एक खेलमा जित र एक खेलमा पराजित भएर प्रतियोगिताको टप १४ मा पुग्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगिता उदघाटनको दिन शनिबार भएको खेलमा धरान मेघाले काठमांडौको ओमेगालाई १२–६ अंकको अन्तरले पराजित गरेको थियो । यसै गरि काठमांडौकै नामि संग ८–४ अंकले पराजित भए । धरान मेघा कलेज बास्केटवल टिमको प्रतिनिधित्व गर्द

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सितोरियो करातेमा विद्यार्थीको आकर्षक

    धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved