धरान उच्चद्वारा रोवोरेस प्रतियोगितामा उपविजेता हुने विद्यार्थीलाई सम्मान

  • माघ १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।

रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो ।

विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो ।

विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो ।

विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्च विज्ञान संकायका प्रोग्राम कोअर्डिनेटर सुनिल कुमार भगत लगायतले खदा मालाले सम्मान गर्दै वधाई ज्ञापन गरेका थिए ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको प्रोग्राम कोअर्डिनेटर भगतले वताए ।

विद्यार्थीहरुमा भएको क्षमतालाई प्रष्फुटन गर्न र विज्ञानको क्षेत्रमा विद्यार्थीलाई अघी वढाउदै लानको लागि विद्यार्थीलाई सहभागी गराएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाको भनाई रहेको छ ।

प्रतियोगिताबाट आफूहरुलाई विज्ञान क्षेत्रमा अघि वढन प्रोत्साहन मिलेको टिम प्रमुख आयाम खवासले वताए ।

प्रतियोगितामा कोशी प्रदेश भरीका १४ वटा उच्च माविको सहभागीता रहेको थियो ।dharn-uchha-pic.2-(1)

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved