पर्यटन

    Showing 491-500 of 512 items.
  • महामारीको समयमा पनि चलचित्र कर्मिको नजर इलाममा,‘कृष्ण लिला’कोे सुटिङ हुँदै

    इलाम इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए । ‘कृष्ण लिला’मा पानिटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र नि

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,237 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्याल कराउँने डाँडामा मध्ये रातसम्म रमाउँछन पर्यटक

    इलाम/ सूर्योदय नगरपालिकामा पर्ने अन्तुमा ५÷६ वर्ष अघि रात भर स्याल कराएको सुन्न पाईन्थ्यो । जंगल सँगै पातलो बस्ती र मानिसको आवत जावत कम भएको कारणले स्याल कराएको आवाज सुन्न र बेलुका दश बजे पछि त देख्न पनि पाइन्थ्यो । तर यतिबेले अन्तु पुग्ने जो कोहीको कानमा राति १२ बजे सम्म मनिसको आवाज सुन्न पाईन्छ । पर्यटन क्षेत्रको विकास सँगै बस्ति बाक्लिएको र मानिसको आवत जावत अत्धिक बढे सँगै पर्यटकले मनोरञ्जन गर्ने गर्छन । मानिसको चाप नहुँदा अन्तुमा रँजाई गरेका स्याल मानिसको चाप बढे सँगै पलाएन भएका हुन । यतिबेला ५÷६ पहिलेको जस्तो स्याल नपाउने स्थानीय बताउँछन । यहाँका स्थानीय बासिन्दाले स

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,825 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धार्मिक तथा पर्यटकीय गन्तव्यका लागी पाटे नागीमा सडक

    इलाम । इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडकको धमाधम काम भईरहेको छ । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने काम भईरहेको हो । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले यहि महिना भित्र सडक पु¥याउनको लागि द्रुतगतिमा बढिरहेको छ भने देउराली सम्म सडक पु¥याउने बताएका छन । उनले भने ‘सडक पुगे सँगै अन्य पूर्वाधार खानेपानी विजुली पु¥याउने र त्यहाँ भएको स्रोत व्यवस्थापन गर्न जग्गालिजमा उपलब्ध गराउने र त्यसलाई एउटा सुन्दर इलामको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।’ इलाम नगरपालिकाको बागखोर देखि पाटेनागी नजिकैको विव्ल्याटे सम्म पु¥

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,381 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लकडाउनले थलिएको भेडेटारमा पर्यटकहरुको चहलपहल शुरु

    धरान । कोरोनाको महामारीका कारण थलिएको पर्यटकीय गन्तव्यहरु पुरानै लयमा फर्किन थालेका छन् । प्रदेश नम्बर १ कै मुख्य पर्यटकिय गन्तव्य भेडेटारमा अहिले पर्यटकहरुको चहलपहल शुरु भएको छ । विगत ७ महिना देखि ठप्प रहेको पर्यटकहरुको आवागमन हुन थाले पछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । कोरोनाको महामारीका कारण घोषणा गरिएको लकडाउन गत असोज १ गते देखि खुकुलो भए सँगै आन्तरिक पर्यटकहरु भेडेटार आउन थालेका छन् । छिनमै बादलले छोप्ने, छिनमै उघ्रदा हिमालहरु पनि प्रष्ट देखिन्छ । त्यसैले पनि भेडेटारमा पर्यटकहरु आउने मुख्य सिजन चैत्र देखि मंसिर सम्म हो । तर चैत्र देखि नै लकडाउन घोषणा गरिए पछि व्यवसाय नै ठप्प भएक

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,480 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जैविक विविधताको खानी, पुवामझुवाको ‘पाटेनागी’

    इलाम/ जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकिय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकिय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकिय ठाउँ भए पनि चर्चामा आउन सकेका छैनन । पर्यटकिय क्षेत्र भएर पनि चर्चामा आउन सकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँवाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,326 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लिम्चुङबुङको ‘बस’: भ्रम र यथार्थता

    उदयपुर/ केही दिन अगाडी नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा लिम्चुङबुङ गाउँपालिकाको नाममा तस्विर सहित राखेको एउटा पोष्टले पालिकावासी देश तथा विदेशमा रहेको सामाजिक सञ्जाल प्रयोग कर्ताको ध्यान खिच्यो । ‘दुईबर्ष अघि उदयपुरको लिम्चुङ्बुङ गाउपालिकाका अध्यक्ष मेजर राईले आफुले चढने सवारी साधन खरिद नगरी सर्वसाधारण जनतालाई सेवा सुबिधाको लागी भन्दै खरिद गरेको दुईवटा मध्ये एक सार्वजनिक बस सदरमुकाम गाईघाटमा यस्तो अबस्थामा रहेको छ । अर्को कहा‘ छ ? भन्ने प्रश्न गर्दै शेयर गरेको तस्विर सामाजिक सञ्जालमा एकैदिनमा भाइरल बन्न पुग्यो । देशैभरीका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट यसमा ग

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,322 पटक पढिएको
    • "बिजय कार्की"
  • कोरोनाको त्रास कायमै

    इलाम । चैत्र ११ गते बाट नेपालमा वन्दा वन्दी शुरु भयो । वन्दावन्दी सँगै बन्द भएका इलामको श्री अन्तुमा रहेको होटल, कटेज र होमस्टे पनि बन्द भए । बन्द भएको छ महिना पछि होटल, कटेज र होमस्टे पनि खुले । होटल, कटेज र होमस्टे खुले सँगै त्यहाँ आउने पर्यटक प्रति गरिनै सत्कार शैलि पनि फेरीएको छ । वन्दावन्दी हुनु पूर्व आउने पर्यटकलाई फर्कने वेलामा फूलको गुच्चा र खदाले सत्कार गर्ने गर्दथे । तर यति वेला आउने पर्यटकले भने पूmलको गुच्चा र खदा भने पाउँदैनन । यतिवेला अन्तुमा सञ्चालन गरेको होटल, कटेज र होमस्टे व्यवसायी भने अलग्गेै बसेर पर बाट नमस्कार गर्ने गर्दछन । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुर

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,970 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य बन्दै पुवामझुवाको पाटेनागी

    इलाम । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । होम स्टेमा लोकल कुखुुरा, खसि, बोकाको मासु देखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउ लगाए लगायतका स्थानीय उत्पादन बाट बनेका खानाका बिभिन्न परिकारहरुको स्वाद मज्जाले लिन पाईन्छ । होमस्टेका नाममा सूविधा सम्पन्न होटल निर्माण भइरहेका छन तर पनि ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटन प्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौल

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,579 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • प्रकृति संरक्षणमा सरकारी मजाक किन ?

    देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू–भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र हेर्ने तालुक निकाय राष्ट्रिय निकुञ्ज बिभागमा एक जना महानिर्देशक र दुइजना उपमहानिर्देशक गरी तीन जना सहसचिवको दरबन्दी रहेको छ । तर अहिले उक्त बिभागमा एक जना पनि सहसचिव नरहने गरी खटन पटन भएको छ । बिगतमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहबाट मात्र उपमहानिर्देशक र महानिर्देशक बन्न सक्ने ब्यवस्था थियो । तर बिचमा त्यो ब्यवस्थाको हत्

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,322 पटक पढिएको
    • "– रमेश थापा"
  • पर्यटन विकेन्द्रीकरणको अवसर

      देश अहिले कोरोनाको कहरबाट आक्रान्त छ । आर्थिक श्रोतहरु संकुचित हुँदै गएका छन् । आयात भन्दा निर्यात बढ्दो क्रममा छ । कृषि उत्पादन एबं उत्पादकत्व घट्दो अवस्थामा छ । विदेशी मुद्रा एबं अर्थोपार्जनको लागि तुलनात्मक फाइदाको क्षेत्र पर्यटन ब्यवसाय सबैभन्दा बढी प्रभावित छ । पर्यटन व्यवसायमा संलग्न खासगरी निजि क्षेत्र देश बन्दाबन्दि संगसंगै घरभित्रै खुम्चिएको अवस्थामा छ । पर्यटन पेशासंग आवद्ध कैंयौं कामदारहरुको रोजगार गुमिसकेको छ । होटल र यातायात लगायत पर्यटनको लागि अत्यावश्यक सेवा तथा सुबिधाहरु सबैजसो बन्द छन् । पर्यटनसंग प्रत्यक्ष वा परोक्षरुपमा जोडिएका पर्यटकीय गन्तब्य स्थलका स्थानीय युवाहर

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,399 पटक पढिएको
    • "– एकराज सिग्देल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved