स्वास्थ्य

    Showing 1,631-1,640 of 2,412 items.
  • प्रदेश १ मा १ सय ७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

    विराटनगर। प्रदेश १ मा आज १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्यो,ऐनको मस्यौदा छलफलका लागि स्थानीय सरकारमा

    धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केद्रिय विश्वविद्यालयको रुपमा स्थापित गर्न कानुनी प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानको नाम परिवर्तन गरी वीपी कोइराला चिकित्सा विज्ञान केन्द्रिय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । विश्वविद्यालयको रुपमा स्थापना गर्न तयार भएको ऐनको मस्यौदा स्थानीय तहमा छलफलका लागि पठाएको छ । ऐन माथि छलफल गरे पछि आवश्यक सुझाव पुनः विश्व विद्यालय निर्माण सुझाव कार्यदलमा पुग्नेछ । कार्यदलको अन्तिम सुझाव तयार भए पनि संघीय संसदमा पेश हुने प्रतिष्ठानकी संचालक परिषद सदस्य तथा विश्व विद्

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 1,382 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशका ८६ स्थानीय तहमा नयाँ अस्पतालको सिलान्यास, झापामा सबै भन्दा धेरै ११, उदयपुरमा कम ३

    विराटनगर । सरकारले आर्थिक वर्षभित्र मुलुकभर ३ सय ९६ आधारभुत अस्पताल थप्ने निति तथा कार्यक्रम अनुसार प्रदेश १ मा सोमबार ८६ वटा अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशभर ५ शैयाका २७, १० शैयाका १४ र १५ शैयाका ४५ गरी जम्मा ८६ वटा अस्पताल निर्माण हुने भएका छन । देशभर अस्पताल निर्माण गर्न गत आर्थिक वर्षमा नै सम्भाव्यता अध्ययन भएको थियो । आयोजना सम्पन्न गर्न सरकारले ५८ अर्ब रुपैयाँ छुट्याएको छ । स्रोत, साधन, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरी आयोजना शुरु गरिएकाले समयमै लक्ष्यमा पुगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन । मोरङमा सात

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 937 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा २ सय २६ संक्रमित थपिए, १ सय २ डिस्चार्ज

    विराटनगर, प्रदेश १ मा आज २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल

    इलाम/ सरकारले अस्पताल नभएका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भएको छ । ती सवै ठाउँमा बनाइने अस्पतालको सोमबार शिलान्याश गरिएको छ । इलामको ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल बनाइने भएको छ । सूर्योदयको फिक्कल प्राथामीक स्वास्थ्य केन्द्र, देउमाई नगरपालिकाको मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, माइजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाको चुलाचुली स्वाथ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोकथुम स्वास्थ्य चौकी, सन्दकपुर गाउँपालिकाको माइपोखरी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने भएको हो । एउटा स्थानीय

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,236 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा

    धरान । दुई महिना अघि मागहरु पुरा गर्ने आश्वासन दिए पनि अहिले सम्म माग पुरा नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका छन् । गत असोज १४ गते र १८ गते प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेपनि अहिलेसम्म आश्वासनमा सिमित भएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि इन्टर्न चिकित्सकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,169 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४ सय २१ जना संक्रमणमुक्त, १ सय ७७ संक्रमित थपिए

    विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४सय२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ प्रदेश १ मा आज १सय७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरे

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज

    विराटनगरः प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १ जदना रहेका छन् भने झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जना छन् । मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 836 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का प्रमुख अधिकारीलाई कोरोना संक्रमण

    धरान । १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” लाई कोरोना संक्रमण पुष्टि भएको छ ।  बिराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा प्रदेश प्रमुख अधिकारीलाई संक्रमण पुष्टि भएको हो । अधिकारी सँगै उनकी श्रीमति र एक सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै प्रमुख अधिकारी हामेआइशोलेसनमा बसेको अधिकारीको निजि सचिवालयले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,428 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा २ सय २० कोरोना संक्रमित थपिए, १ सय ८८ डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज २सय २० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरान

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved