स्वास्थ्य

    Showing 1,601-1,610 of 2,528 items.
  • प्रदेश १ मा दैनिक ५ सयभन्दा कम संक्रमित, विराटनगरमा पचास माथि

    विराटनगर । प्रदेश १ मा दैनिक कोरोना संक्रमणको संख्या चार सयभन्दा कम हुन थालेको छ । संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो । बुधबार १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकामा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । बुधबार परीक्षण गरिएकामध्ये मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मंगलबार प्र

    • प्रकाशित मितिः असार ३, २०७८
    • 915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा दोश्रो मात्रा छुटेका व्यक्तिहरुलाई असार १ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने

    धरान । धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले आज उपमहानगर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजे

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रष्ठिानको कोभिड अस्पतालमा धरान ८ एक जना सहति सुनसरीका दुईजनाको मृत्यु

    धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत दुई संक्रमतिको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. चुणमडी पोखरेलका अनुसार धरान ८का ६० वर्षीय वृद्ध र रामधुनीका ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।धरान ८ का संक्रातिको बुधबार राती १०: ५० मा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि विजयपुर हस्पिटलमा भर्ना गरिएको थियो ।उनको स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई त्यहाँबाट जेठ २५ गते रिफर गरेर प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचार भइरहेको थियो । त्यसैगरि, रामधुनी ९ सुनसरीका पनि ७० बर्षीय एक वृद्धको उप

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट नर्सिङ होममा मोडुलर आईसियु सेवा शुरु

    विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले १४ बेडको अत्याधुनिक मोडुलर आईसियु र ११ बेडको न्युरो सर्जिकल आईसियु संचालनमा ल्याएको छ । न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको मोडुलर आईसियु प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले उद्घाटन गरेका छन् । यसमा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रामक रोग लागेका बिरामीलाई अन्य बिरामीसँग छुट्याएर राख्न ४ वटा बेड रहेको बताइएको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सक्ने गरी कम्प्युटर प्रणाली जडान गरिएकोले आफन्तले स्वास्थ्य अवस्थाबारे सहजै जानकारी लिन सक्ने अस्पतालले जनाएको छ । आईसियुका इञ्चार्ज डा. ललित राजवंशीका अनुसार जटिल अवस्थ

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले माग्यो, कोरोना खोप खरिद गर्ने अनुमति

    विराटनगर । प्रदेश १ सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्ने अनुमति दिन संघीय सरकार समक्ष माग गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदको अनुमित दिन बुधबार आग्रह गरेकी हुन । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने आवश्यक रहेको भन्दै राईले संघीय सरकारले प्रदेशहरुलाई खोपको प्रबन्ध गर्न अनुमति दिन माग गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले भनिन्, “कोरोना संक्रमण नियन्त्रणका अचुक विधि भनेकै खोप हो, त्यसैले केन्द्रले प्रबन्ध गर्न नसक्ने हो भने प्रदेशलाई खरिदको अनुमति दिइयोस ।” राईले कोरोनाको तेस्रो

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,170 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोर्खा वेलफेयरद्वारा ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

    धरान । गोर्खा वेलफेयर ट्रष्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईसोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिषरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले आज ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेका हुन् । एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आईशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय थान सहयोग प्रदान गरिएको

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फर्मा ल्याबद्वारा बराहक्षेत्रमा कांग्रेसको अभियानलाइ स्वास्थ्य साम्रगी

    बराहक्षेत्र । कोरोना महामारीमा नागरिकलाई स्वास्थ्य सामग्री अभाव हुन नदिन नेपाली कांग्रेस वराहक्षेत्रले शुरु गरेको अभियानमा फर्मा ल्याबहरुले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कांग्रेस बराहक्षेत्रले स्थापना गरेको कोरोना भाइरस न्युनिकरण व्यवस्थापन तथा परिचालन समितिलाई कश्यप ऋषि आयुर्वेद, आर्या फार्मा ल्याब र एमटेक फर्मा ल्यावले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस सुनसरीका आमन्त्रीत जिल्ला सदस्य समेत रहेका न्यु संगिता मेडिकलका प्रोपाइटर सुरेन्द्र प्रसाद गुप्ताको संयोजनमा कश्यप ऋषिका व्यवस्थापन राजिबकुमार देबले ७५ हजार मुल्य वरावरको सेनिटाइजर र ५ सय पिस माक्स, आर्या फार्मा ल्

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा उपचार गराइरहेका इटहरी र सुन्दरहरैचाका दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी घर भएका ६२ वर्षिय र मोरङको सुन्दरहरैचा घर भएका ७९ वर्षिय दुई वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार सुनसरी इटहरीका वृद्धलाई गत जेठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १८ गते मात्रै कोभिड अस्पताल भर्ना भएका थिए । उनको आज बिहान मृत्यु भएको हो । त्यसै गरि मोरङको सुन्दरहरैचा ६का ७९ वर्षिय वृद्धलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते कोभिड अस्पताल भर्

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युकेबाट आएको स्वास्थ्य सामग्री धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरकलाई हस्तान्तरण

    धरान । धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका लागि युकेबाट एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । धरान १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र) को पहलमा युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका श्रीमान गंगा लिम्बुले २७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । युकेबाट नेपाल आईपुगेको स्वास्थ्य सामग्री आज धरान उपमहानगरको परिषरमा प्रदान गरिएको छ । यस्तै, काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको छ । अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रमितको घरमा सेनिटाइजर छर्कदै बेलबारी

    बेलबारी÷ मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वमंसेवकबिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमापुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालितअभियानमामास्क सेनिटाइजर लागयतका स्वास्थय सामाग्रिहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,पिपिई पंजा,मास्कतथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved