उपचार पद्धति गुणस्तरीय भएकै कारण सर्वसाधारणको आकर्षण बढ्दै "आर्य अस्पताल सर्वसाधारणको आकर्षण बन्दै"

  • माघ १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरको कञ्चनबारीमा रहेको आर्य न्यूरो अस्पतालमा गुणस्तरीय उपचार पद्धति भएकै कारण पछिल्लो समय सर्वसाधारणको आकर्षण बढेको छ ।

अस्पतालल हरेक प्रकारका जटिल शल्यक्रिया हुन थालेपछि सर्वसाधारणको आकर्षण बढेको हो ।

पछिल्लो समय आर्य न्यूरो अस्पतालमा ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । झापा दमकी १३ बर्षीया अमूल्य शिवकोटीको आर्य न्यूरो अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

अस्पतालका न्यूरो सर्जन पञ्कजराज नेपालको टोलीले उनको सफल शल्यक्रिया भएको हो ।

अमूल्यको सफल शल्यक्रिया भएपछि उनका परिवारले खुशी व्यक्त गरेका छन् । स्वयम विरामी शिवाकोटीले समेत आफूले नयाँ जीवन पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन् –‘मलाई पौष ९ गते अचानक टाउको दुख्ने, वान्ता हुने, रिगटा लाग्ने, थकान लाग्ने समस्या देखियो । त्यसपछि मेरो परिवारले विराटनगर र विर्तामोडमा रहेका अस्पतालहरुमा उपचारका लागि लगियो ।’

उनका परिवारका अनुसार शिवकोटीलाई पौष १७ गते आर्य न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । छोटो समयमै गुणस्तरीय उपचार प्रदान गर्दै आएको आर्यले शिवकोटीको उपचार सहजढंगले गरेको उनका परिवारले बताएका छन् ।

विरामी शिवाकोटी भन्छिन–‘शल्यक्रियापश्चात मलाई १० दिन आइसियुमा राखियो, आयुसियुबाट ठीक भएपछि मलाई अस्पतालले डिस्चार्ज दियो । अहिले मलाई त्यस्तो कुनै समस्या छैन ।’
शिवाकोटीमार्फत हैन आर्याले यस्ता धेरै विरामीको सफल शल्यक्रिया गरिसकेका छ । गुणस्तरीय उपचारकै कारण अहिले आर्यमा विरामीको चाप बढ्न थालेको छ । पूर्वमा रहेका यस्ता विरामीको पहिलो रोजाई नै आर्य अस्पताल बनेको छ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved