स्वास्थ्य

    Showing 1,431-1,440 of 1,998 items.
  • इटहरीले १ सय बेडको आइसोलेसन भवन निर्माणलाई तिब्रता दिइने

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ । सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ । इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । कोरोना संक्रमणबाट धरानमा आज थप ८ जनामा संक्रमीत देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ का ४ जना महिला सहित १ जना पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको मेहेताले बताए ।

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पतालमा आएका व्यक्तिको मृत्यु पछि अस्पतालले सेवा रोक्यो, चिकित्सक आइसोलेसनमा

    इलाम कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम सदरमुकाम स्थित इलाम एपोलो हस्पिटलमा आइतबार विहान भर्ना भएका थिए । शरिरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले बिर्तामोड रेफर गरिएको अस्पतालका प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए । विर्तामोड लैजादा लैजादै गोदकमा पुगेपछि उनको मृत्यु भएको बताइएको छ । अस्पतालमा आएका शंकास्पद बिरामीको मृत्यु भएपछि इलाम एपोलो अस्पतालले सेवा रोकेको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई समेत आइसोलेसनमा राखिएको चापागाईले बताए । यता इलाम अ

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 795 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानमा नेपाली सेनाका १२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए । आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको लापरवाहीले एकै परिवारका दुई जनाको मृत्यु भए पछि वडानै सिल, वडावासी त्रसित

    धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,170 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नभएका बिरामीलाई अस्पतालले भर्ना लिंदैनन्, उपचार नै नपाई मृत्यु हुन थाल्यो

    विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल छिराईयो । आफन्तले लाख कोसिस गरेर अस्पताल त पु¥याए नी ! तर, उपचार नपाएपछि के गरेर श्वास अडिन्थ्यो र ? राईमा कोरोना र त्यस्को केही लक्ष्यण थिएन । रै पनि कोरोनाका बिरामी राखिने अस्पतालको आईसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु प¥यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोशी अस्पतालमा राईको प्राणपखेरु उड्यो । पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठेरो महसुस भयो । परिवार

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 805 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ मा आज ९५ संक्रमित थपिए

    विराटनगर, १४ भदौ । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको कनकाईमा २ म

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६७ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १४ आइतबार १६:२४:०० प्रकाशित /  आज थप १२ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३८ हजार ५६१  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २२१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२  जना रहेका छन् ।  आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५  संक्रमित थपिएका

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 630 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार प्रदेश नम्बर १ धरान उपमहानगरपालिका वडा नं १७ का ६० वर्षीय पुरुषको र धरान उपमहानगरपालिका वडा नं १७ की एक वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा ७ : ४५ मा पुरषको र १४ गते ८ः३० बजे वृद्धाको मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा मधुमेहको समस्या र २ महिना देखि कलेजोमा समस्याा रहेको बताएका छन् । मृतक वद्धाको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक वद्धामा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनका अनुसार अत्यधिक खोकी,

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा आइतबार थपिए १७ जना, कुल ६ सय १९ पुगे

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सहित सुनसरीमा आइतबार १७ जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा ६ सय १९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान, इटहर र इनरुवाका नागरिकका कोरोना पुष्टि भएको छ । कार्यलयका अनुसार धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सेक्युरिटी सहित ४७ वर्षिय अर्का कर्मचारीमा कोरोना पुष्टि भएको छ भने दुई जना समुदायका रहेका छन् । समुदाय स्तरमा धरान १८ का ५२ वर्षिय र धरान १० पुतलीलाईनका ३३ वर्षिय कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उम

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 596 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved