स्वास्थ्य

    Showing 121-130 of 2,408 items.
  • बोलेरो गाडीमा ७६३ केजी गाँजा बरामद, दुई जना पक्राउ

    सुनसरी/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।   गएराती विशेष सूचनाको आधारमा चौदण्डीगढी नगरपालिका–३, पैँतालिस चोकमा गरिएको चेकजाँचमा ७६३.७६ किलो गाँजा फेला परेको छ।.   बरामद गाँजा बोकेको बोलेरो गाडी (को १ ज ३४५६) पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा सवार चालक रविन कुमार राई (२३, बेलका–६) र अर्का व्यक्ति राम बहादुर राई (२८, बेलका–९) पनि पक्राउ परेका छन्।   प्रहरीले गाडी, चालक र बरामद गाँजा इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।   उदयपुर

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

    विराटनगर/नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ। यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो। सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते

    • प्रकाशित मितिः पुस १२, २०८२
    • 319 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रतिष्ठानको फार्मेसी पुनः सञ्चालनमा

    धरान/ केही समयदेखि विभिन्न कारणले बन्द रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सुलभ तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित शुक्रबारदेखि फार्मेसी सेवा पुनः सुरु गरिएको हो। पौष ११ गते आयोजित एक कार्यक्रमबीच प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रूपमा सटर खोलेर फार्मेसीको औपचारिक उद्घाटन गरेका हुन्। प्रतिष्ठानले सञ्चालनमा ल्याएको फार्म

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाङ्गेबजारमा जीवन बिकाश लघुबित्तद्वारा निशुल्क आँखा जाँच शिबिर

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ७ बाङ्गे बजारमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले १ दिवसिय निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ । नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्य र वराहक्षेत्र नगरपालिका वडा नं ७ को कार्यालयको समन्वयमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको शाखा प्रमुख चन्दन कुमार कामतले जानकारी दिए । कार्यालय प्रमुख कामतका अनुसार जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरको सामाजिक उत्तरदाहित्व कार्यक्रम अनुसार निशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको थियो । शिबि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा २४सै घण्टा सबै प्रयोगशाला सेवा, रिपोर्ट अब २–३ घण्टामै

    धरान/  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचारलाई थप छरितो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सबै प्रयोगशाला सेवा अब सातै दिन, चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।   प्रतिष्ठानले हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ प्रणाली लागू गर्ने निर्णय गरेको हो। उक्त सेवा पुस ५ गतेदेखि सुरु भएकाे प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन्।   नयाँ व्यवस्थाअनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिबाट गरिने सबै प्रयोगशाला परीक्षणका रिपोर्ट इर्

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 1,747 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका राकेश १५० केजी गाँजासहित पक्राउ

    धरान/धरान–१३ निवासी २८ वर्षीय राकेश मरिकलाई १५० केजी गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ। अवैध लागूऔषध ओसार–पसार नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले शंकास्पद टेम्पो चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। धरान–१३ फुस्रेस्थित सशस्त्र प्रहरी सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले सोमबार राति करिब ८:१५ बजे धनकुटाबाट चिण्डेडाँडा हुँदै धरान बजारतर्फ आइरहेको को २ ह ५९३४ नम्बरको टेम्पोलाई धरान–१३ अमरपथमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा टेम्पोभित्र पाँ

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 1,511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट लागू औषधसहित दुई युवक पक्राउ

    धरान/सुनसरीको धरान उप–महानगरपालिकामा लागू औषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष निगरानी अभियानमा दुई फरक स्थानबाट ठूलो परिमाणमा नशालु औषध बरामद गरिएको छ। मिति २०८२।०९।०३ गते दिउँसो १३:४० बजे, धरान–१३ विशाल मार्ग क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले २८ वर्षीय सञ्जय तामाङको कोठामा खानतलासी गरेको थियो। सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल १६७ ट्याब्लेट र स्पास्पेन ५७२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, मिति २०८२।०९।०२ गते राति २२:०० बजे, धरान–५ देउराली क्षेत्रमा लागू औषध ओसारपसा

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ब्राउन सुगरसहित युवक पक्राउ

    बराहक्षेत्र/  लागू औषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बराहक्षेत्र नगरपालिका–७ पिपल–गाछीबाट एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८२/०९/०२ गते दिउँसो १३:५० बजे, र अस्थायी प्रहरी चौकी बाङ्गेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा २९ वर्षीय विशाल राईको साथबाट ०.५८ ग्राम (५८० मिलिग्राम) ब्राउन सुगर र एक थान डिजिटल काँटा फेला पारेको हो। फेला परेका लागू औषध तथा डिजिटल काँटासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्या

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महुलि लघुवितद्बारा पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार , सुनसरीले वित्तिय साक्षरता तथा पशुपालन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ ।  सोमवार बाङ्गेबजार स्थित रामेश्वर अतिथि सदनमा संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था आफ्ना सदस्यहरुलाई पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए । वित्तिय अनुशासन तथा वित्तिय स्वामित्वकोलागि सार्वजनिक सुनुवाई कार्यक्रम तथा केन्द्र पूनर्ताजगी तथा वित्तिय साक्षरत सचेतना कार्यक्रमसंगै स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ बाट ट्रामाडोलसहित युवक पक्राउ, बराहक्षेत्रमा १३० केजी गाँजासहित दुई जना नियन्त्रणमा

    धरान/ सुनसरीमा लागूऔषधविरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको छ। धरान उपमहानगरपालिका–१६ बाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् भने बराहक्षेत्रमा ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले २८ मंसिर साँझ ४:१० बजे नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा फेला परेका २९ वर्षीय विष्णु सुब्बालाई चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो। प्रहरीले उनको साथबाट ट्रामाडोल ५२५ ट्याब्लेट र डिक्लोमाइन ३७५ ट्याब्लेट गरी जम्मा ९०० ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ। सुब्बालाई लागूऔषधसहित

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 1,151 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved