शिक्षा

    Showing 441-450 of 1,827 items.
  • धरानका किशोरसँग फिरौती माग गर्ने तीन पक्राउ, तीन जनाको सकुशल उद्धार

    सुनसरी/ धरानका एक किशोरलाई भारतीय सीमावर्ती क्षेत्रमा पुर्‍याई मोबाइल लुटेर उनका अभिभावकसँग फिरौती रकम माग गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–१६ निवासी १९ वर्षीय प्रलवकुमार विक, १७ वर्षीय दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदार छन्। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय रानी, मोरङमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापु निवा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 4,115 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो ‘मिस्टर कञ्चनजंघा’ : राष्ट्रिय स्तरको बडीबिल्डिङ प्रतियोगिता भदौ २७ र २८ मा

    झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र नयाँ प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले ‘तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०८२’ आगामी भदौ २७ र २८ गते झापाको बिर्तामोडमा आयोजना हुने भएको छ। बडी ग्यारेज फिटनेस हाउसको आयोजनामा हुने प्रतियोगिताको घोषणा मंगलबार पत्रकार सम्मेलनमार्फत गरिएको हो। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन प्रिजजिङ (पूर्व मूल्यांकन) र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ। ‘A Place Where Great Shape Is an Authentic Passion’ भन्ने मूल नारासहित अघि बढिरहेको बडी ग्यारेजले अन्तर्राष्ट्रिय स्तरका उपकरण र

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा  कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता हुने

    धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रतियोगिता आगामी असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेश  का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउनेछन्। टिमले कोशी प्रदेश अन्तर्गतका जिल्लाको मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरिएको छ भने बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वटा मुद्दा खेपिसकेका मिथुन ८ औँपटक पक्राउ, लागुऔषध कारोबारमै संलग्न

    मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘मिथुन’ उपनामले परिचित ३८ वर्षीय रजत थापा पुनः प्रहरीको फन्दामा परेका छन्। लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले आइतबार साँझ थापालाई घरबाटै पक्राउ गरेको हो। मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलमा बसोबास गर्दै आएका थापाको घरमा इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, कोठामा खानतलासी गर्दा ५५ ग्राम ब्राउन सुगर (हेरोइनजस्तो देखिने पदार्थ), ५ बोतल कोरेक्स, २ लाख ८८ हजार २ सय ५० रुपैयाँ

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 1,106 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केशलियाका   बिधार्थिलाई मनमोहनमा  शैक्षिक अवलोकन र भ्रमण  

    दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स्मृति पोलिटेक्निक  प्राविधिक  विश्वविद्यालयमा दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डहरी स्थित रहेको केशलिया ईग्लिस  बोडिङ स्कुलका अध्यनरत  कक्षा ७र८का बिधार्थीहरुको  पठनपाठन बिषय अन्तरगत  एकदिने  शैक्षिक भ्रमण सम्पन्न गरेको छ। भ्रमणबाट विद्यार्थीले थप ज्ञान आर्जन गर्न सक्छन् भन्ने उद्देश्यले प्राविधिक विश्विविधालयको अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको हो ।पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा अवलोकन बाट पाएको ज्ञान भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द मिलने बिधार्थिहरुले  

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा पहिलो पटक शिबगंगा महाआरती

    इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा नगरपालिका १० स्थित ऐतिहासिक, धार्मिक पर्यटकीय क्षत्रे मार्गपोखरीसँगै रहेको दुर्गा पाञ्चायन मन्दिर परिसरमा शिबगंगा महाआरतीको आयोजना गरिएको छ । दुर्गा पाञ्चायन मन्दिरको १७ औं वार्षिक उत्सवको अवसरमा दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा जेष्ठ २१ गते बुधबार साँझ बिषेश शिबगंगा महाआरती सम्पन्न गरिएको हो । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सो मन्दिरका निर्माता र मन्दिरसँगै रहेको जैविक विविधताले भरिएको ऐतिहासिक मार्गपोखरीका संरक्षक बद्रीप्रसाद सुवेदी(बीपी शास्त्री)को प्रमुख उपस्थितीमा इटहरीको बुढी गंगा जमुनामुक्ति घाटमा विगत चार

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजेट अभावले खोटाङको यलम्बर पार्क उद्घाटन एक महिनादेखि अलपत्र

    खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको भव्य प्रतिमासहितको 'यलम्बर पार्क' खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको छ। करिब १४ करोड रुपैयाँ लागतमा कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा बनाइएको यो पार्क उद्घाटन नहुँदा एक महिनादेखि बन्द अवस्थामा छ। ३० रोपनी सरकारी जमिनमा फैलिएको पार्कमा ‘फाइबर प्रविधि’बाट यलम्बरको विशाल प्रतिमा राखिएको छ। यलम्बरको यो प्रतिमा हालसम्मकै विश्वकै अग्लो भएको दाबी नगरपालिकाले गरेको छ। पार्कभित्र विश्राम स्थल, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवा, घुमफिर क्षेत्र जस्त

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मल भ्रष्टाचार मुद्दामा फरार खगेन्द्र बस्नेत घरैबाट पक्राउ

    धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेतलाई प्रहरीले  पक्राउ गरेको छ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरस्थित गोदाममा मौज्दात रासायनिक मल हिनामिनामा संलग्न रहेको आरोपमा विशेष अदालत काठमाडौंले लागत नम्बर ०७६–CR–०१४९ अनुसार २०७९ साल भदौ २८ गते बस्नेतलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद र ९ लाख २८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना तोकेको थियो।फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलासको क्रममा २०७९ जेठ २५ गते बिहान ७:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको ने

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोरोना संक्रमण भारतमा तीव्र, नेपालमा उच्च सतर्कता र पूर्वतयारी सुरु

    काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै सघन पूर्वतयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको तीव्र संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गर्दै विगत दुई सातादेखि मन्त्रालयले तयारीका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको हो। “छिमेकी भारतमा संक्रमण बढेपछि १५ दिनभित्र त्यसको असर नेपालमा देखिने विगतका अनुभव छन्,” प्रवक्ता डा. बुढाथोकीले भने, “त्यसैले हामी पहिल्यैदेखि तयारीमा जुटेका छौं।” १७ स्थल नाका र ३

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वजको आयोजनामा ‘ओपन माइक कविता वाचन’, युवाहरुको सिर्जनशीलतामा जोड

    धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए। ‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved