केशलियाका   बिधार्थिलाई मनमोहनमा  शैक्षिक अवलोकन र भ्रमण  

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स्मृति पोलिटेक्निक  प्राविधिक  विश्वविद्यालयमा दुहबी नगरपालिका वडा नम्बर १२ बुग्डहरी स्थित रहेको केशलिया ईग्लिस  बोडिङ स्कुलका अध्यनरत  कक्षा ७र८का बिधार्थीहरुको  पठनपाठन बिषय अन्तरगत  एकदिने  शैक्षिक भ्रमण सम्पन्न गरेको छ।

भ्रमणबाट विद्यार्थीले थप ज्ञान आर्जन गर्न सक्छन् भन्ने उद्देश्यले प्राविधिक विश्विविधालयको अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको हो ।
पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा अवलोकन बाट पाएको ज्ञान भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द मिलने बिधार्थिहरुले  बताएकाछन ।

बिधार्थिलाई शैक्षिक भ्रमण गराएर सिकाइको रुपमा उत्प्रेररणा ल्याउन  एउटा बन्द कक्षा कोठामा शिक्षकले पठपाठनक्रममा भएको शिर्षक बारे  विषयमा जति सिकाउन सकेका हुन्छन् त्यसको दसौं गुणा भन्दा वढी ज्ञान विद्यार्थीले भ्रमणबाट आर्जन गर्न सक्छन् भने कुरा केशलिया ईग्लिस बोडिङ स्कुलका प्रिन्सिपल सन्जु वनजराले बताएका छन ।

मनमोहन स्मृति पोलिटेक्निक  प्राविधिक  विश्वविद्यालयका सहायक तालिम ब्यबस्थापक  लोचनराज न्यौपाने मन्जु कुमारी सरदार र धिरेन पासवानले बिधार्थिहरु लाइ गाइड संगे यहाँ यश बिधालयमा के के पठनपाठन हुनछ भनेर पोलिटेक्निकमा इन्जिनियरिङ्ग, चिकित्साशास्त्र, विज्ञान प्रविधि तथा अन्य व्यावसायिक विषयमा अध्ययन, अध्यापन र अनुसन्धान पोलिटेक्निकमा सुरुमा डिप्लोमा तहको इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्ग,

सिभिल इञ्जिनियरिङ्ग र डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ्ग लगायत विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको उनी हरुले बिधार्थिलाई जानकारी दिएका थिए ।
भ्रमणबाट बिधार्थि, शिक्षकहरुका लागि समेत थप ज्ञान आर्जन गर्न सक्छन् भन्ने उद्देश्यले यस खाले कार्यक्रम विद्यालयले  आयोजना गर्ने गरेका हुन्छन् ।

chan

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved