शिक्षा

    Showing 401-410 of 1,827 items.
  • धरानमा जिल्ला स्तरीय एसइई भलिबल कप सुरु(भिडियो सहित )

    धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता विहीबारदेखि शुरु भएको छ । धरानको इतिहाँस बोकेको पुरानो स्कुल धरान आर्दश सकेण्डरी बोर्डिङ स्कुलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लागि लक्षित गरि प्रथम आदर्श एसइई अन्तर स्कुल जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु गरेको हो । औपचारिक रुपमा कार्यक्रम गरि उद्घाटन स्कुल परिसरमा नै प्रतियोगिताको शुरुवात गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी स्कुल सन्चालक समिती अध्यक्ष सुनिता न्यौपानेले प्रतियोगिताको उद्घाटन औपचारिक कार्यक्रमबाटै गरिन । प्रतियोगितमा जिल्लाभरीका २० वटा स्कुलका विद्यार्थीहरुले सहभा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धराने सर्वपक्षिय टोलीसँग प्रचण्डः वीपी प्रतिष्ठान विश्वविद्यालय बनाउन उपयुक्त छ

    काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिँदै आएको स्वास्थ्य सेवा, भौगोलिक अवस्था र भौतिक संरचनाका हिसावले पनि चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन उपयुक्त रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बताएका छन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग सहित काठमाण्डौं आएको धरानका सर्वदलिय टोलीसंगको साक्षात्कारमा पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले वीपीलाई छाता ऐनमा लानु उपयुक्त नहुने बताए । बिहिबार अपरान्ह कोटेश्वरस्थित माओवादी मुख्यालयमा प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । ज

    • प्रकाशित मितिः असार १२, २०८२
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीले धार परिवर्तन गरेपछि बेलका र बराहक्षेत्र उच्च जोखिममा, ४ हजार घरपरिवार विस्थापनको संघारमा

    इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान सुरु गरेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका उच्च जोखिममा परेका छन्। बेलका–२, ३, ८ र ९ तथा बराहक्षेत्र–६ का करिब ४ हजार घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। नदीले बेलका–८ को लाहुरे खोँच हुँदै कटान तीव्र पारेसँगै सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलियाटप्पु, एबीसी, श्रीलङ्का टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष क्षेत्रमा बसोबास गर्ने परिवार उच्च जोखिममा परेका हुन्। अघिल्लो कटानका कारण कोशीको भङालो गाउँसम्म पस्दा ४ हजार घर विस्था

    • प्रकाशित मितिः असार १२, २०८२
    • 1,030 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरहरा इटहरी लायन्सको नेता पवन

    इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी सर्वसम्मत चयन भएका छन्।लायन्स वर्ष २०२५ का लागि अधिकारी चयन भएका हुन । ’डिस्ट्रिक्ट ३२५ सि’ अन्तर्गतको क्लबको प्रथम उपाध्यक्षमा भक्त पुरी, दोस्रो उपाध्यक्षमा दीपक पुरी,सचिवमा थरेन्द्र अधिकारी र कोषाध्यक्षमा रूपनारायण चौधरी चयन भएका छन्।   क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई वुधबार तरहरामा आयोजित एक कार्यक्रममार्फत जिम्मेवारी हस्तान्तरण गरिएको हो। वर्तमान अध्यक्ष शारदा खड्का, लायन्स ग्याट एरिया ४ का कोअर्डिनेटर दुर्गा पौडेल, जोन चेयरपर्सन मुक्तिनाथ घिमिरे तथा पूर्व अध्यक्ष शिव रुम्दालीले संयुक्त रूपमा जिम्मेवारी हस्तान्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 727 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्देश प्रवाह गर्दै महासंघका पूर्व अध्यक्ष राईले मनाए जन्मदिन

    धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले आ आफ्नो ढंगले मनाउने प्रचलन छ । तर पछिल्लो समय जन्म दिन साथीभाईसँग होटलमा जमघट गर्ने केक काटिसकेपछि मदिरासहितको पार्टी गने लगायतका फजुल खर्च गरेर मनाउने प्रचलन छ । विकृतिका बीचमा कसैले भने जन्मदिनमा अनाथ आश्रममा खाना खुवाउने, गरिब असहायलाई सहयोग गरेर मनाउने पनि प्रचलन विस्तारै विकसित हुदै गएको पाइन्छ । तर धरानका एक पत्रकार, साहित्यकारले भने जन्म दिनका दिनमा कविता वाचन गरेर फरक ढंगबाट जन्म दिन मनाइएको छ । जन्म दिन मनाउने आ–आफनो तौरतरिकाबाट फरक उभिएर धरानका पत्रकार एवम् साहित्यकार जनकऋषि राईले आफूसँगै अन्य कवि तथा कवियत्रीलाई सहभागी

    • प्रकाशित मितिः असार ११, २०८२
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेरा गरी बस्ने युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध बरामद

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचोकमा डेरा गरी बस्दै आएका एक युवकको कोठाबाट ठूलो परिमाणमा लागुऔषध फेला परेको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त प्रहरी टोलीले १९ वर्षीय सुदीप उर्फ मुन्सन राईको कोठामा खानतलासी गर्दा लागुऔषध लुकाइ राखिएको अवस्थामा फेला पारेको हो। धरान–५ देउरालीचोक घर भई हाल कला खत्रीको घरमा डेरा गरी बस्ने राईको कोठाबाट झोलामा लुकाइ राखिएको अवस्थामा ट्रामाडोल ८ हजार ८७६ क्याप्सुल, मिफेनिक स्पास ७ हजार ८९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेष्ट २९५ ट्याब्लेट र कोलिवन ३१२ ट्याब्लेट बरामद गरिएको प्रहरीले

    • प्रकाशित मितिः असार ११, २०८२
    • 4,855 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगर बजेट ल्याउन असफल,कहिले आउँछ नयाँ बजेट ?

    धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट  ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन । मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन। राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो । यता बजेट तर्जुमा

    • प्रकाशित मितिः असार १०, २०८२
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको घुँडा सफल अप्रेसन,कृतिम घुँडा प्रत्यारोपण

    धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन शल्यक्रिया गरी कृत्रिम घुँडा प्रत्यारोपण गर्ने कार्य सफल भएको छ ।चिकित्सकीय भाषामा ‘पूर्ण रूपमा घुँडा प्रतिस्थापन’ (टोटल निई रिप्लेसमेन्ट) भनिन्छ । मोरङको सुन्दरहरैँचा–९, मदरसा टोलकी ७१ वर्षीया हदिसा खातुनको देब्रे घुँडाको शल्यक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न गरिएको विजयपुर हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । वरिष्ठ हाडजोर्नी, स्पाइन तथा निई रिप्लेसमेन्ट विशेषज्ञ डा. जनक दास कथवनियाको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।खातुन लामो समययता दुवै घुँडा दुख्ने तथा टेक्न नहुने समस्याबाट पीडित थिइन्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 2,570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए आयुवेर्दिक औषधी

    विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन । विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका आर्युबैदिक औषधी उत्पादन गरेका हुन । भारतको पतन्जली आर्युबेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्यनरत विद्यार्थीको समुहले आफनै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स , बाम , सन्चो जस्तै चार प्रकारका गुणस्तरिय औषधी उत्पादन गरेका हुन । आफन

    • प्रकाशित मितिः असार १०, २०८२
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भात नपकाएको झोकमा श्रीमान्को कुटपिट,सुनसरीमा श्रीमतीको मृत्यु

    बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो । श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए । अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लाग

    • प्रकाशित मितिः असार ९, २०८२
    • 1,428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved