तरहरा इटहरी लायन्सको नेता पवन

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी सर्वसम्मत चयन भएका छन्।
लायन्स वर्ष २०२५ का लागि अधिकारी चयन भएका हुन । ’डिस्ट्रिक्ट ३२५ सि’ अन्तर्गतको क्लबको प्रथम उपाध्यक्षमा भक्त पुरी, दोस्रो उपाध्यक्षमा दीपक पुरी,सचिवमा थरेन्द्र अधिकारी र कोषाध्यक्षमा रूपनारायण चौधरी चयन भएका छन्।

1 1

 

क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई वुधबार तरहरामा आयोजित एक कार्यक्रममार्फत जिम्मेवारी हस्तान्तरण गरिएको हो। वर्तमान अध्यक्ष शारदा खड्का, लायन्स ग्याट एरिया ४ का कोअर्डिनेटर दुर्गा पौडेल, जोन चेयरपर्सन मुक्तिनाथ घिमिरे तथा पूर्व अध्यक्ष शिव रुम्दालीले संयुक्त रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरे।

3
कार्यक्रममा अध्यक्ष पवन अधिकारीले सबैको सहभागितामा उत्कृष्ट कार्य गर्दै क्लबलाई अझ सक्षम बनाउने प्रतिबद्धता जनाए। सो अवसरमा क्लबमा नयाँ सदस्यका रूपमा भोजमान श्रेष्ठ, सञ्जीव वाग्ले, सुनिल ओझा र प्रकाश गौतमलाई स्वागत गरिएको थियो।

लायन्स क्लबको नयाँ कार्यकाल सन् २०२५ जुलाई १ असार (१७) बाट सुरु हुँदैछ। ’डिस्ट्रिक ३२५ सि’ को २०२५ का लागि गर्भनरमा बबरजंग थापा चयन भइसकेका छन ।

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved