शिक्षा

    Showing 241-250 of 1,827 items.
  • हिबिस्कस क्विज मेनिया:४को तयारी तीव्र २५ विद्यालय दर्ता

    धरान/  “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न स्थानका विद्यालयहरूलाई पत्र पठाएपछि हालसम्म २५ विद्यालयले औपचारिक रूपमा दर्ता गराइसकेका छन्। विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ताको अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ। उनका अनुसार सो म्यादसम्म जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। यस प्रतियोगिताले विद्यार्थीमा विश्लेषण क्षमता, आत्मविश्वास र लोकसेवा आयोगस्तरका प्रश्न–समाधान सीप विकास गर्ने उद्देश्य र

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 357 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप :नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलम

    धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे।   दोस्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ

    सुनसरी/  सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगाय

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप: प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

    धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ। मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं.

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश डिआइजी कप : १६ विद्यालयको भिडन्त, पुष ९ देखि धरानमा

    धरान/  नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियो

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप : ज्ञानकुञ्ज–प्रभात र सैनिक आवासीय–सुनाखरी निलो आमनेसामने

    धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ। यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुरु भयो सुनाखरी एकेडेमी कप: उद्घाटन खेलमा सुनाखरी रेड विजय

    धरान/ सुनाखरी एकेडेमीद्वारा आयोजना गरिएको सुनसरी जिल्ला–व्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ आईतबारदेखि भव्य शैलीमा सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेघाले खेलकुदलाई प्राथमिकतामा राख्दै उप–महानगरपालिकाले अलग्गै बजेट व्यवस्था गरेको जानकारी दिए। उनले सुनाखरी एकेडेमीले विद्यालय तहकै छात्र–छात्रामा क्षमता, आत्मविश्वास र खेलकुदप्रति प्रतिबद्धता विकास गर्न गरेको पहल सराहनीय रहेको बताए। त्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 332 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी स्तरीय ‘सुनाखरी कप’को तयारी पूरा

    धरान/ सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने आयोजकले जनाएको छ। उद्घाटन खेलमा सुनाखरी रातो र लिबर्टी स्कूल आमनेसामने हुने प्रिन्सिपल मिलन राईले जानकारी दिए। उनका अनुसार यस वर्ष १६ वटा विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागि विद्यालयहरूमा— सुनाखरी रातो, सुनाखरी सेतो, हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी, विजयपु

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ललित अम्बर डिपो कपको २०औँ संस्करण आउँदो मंसिर २५ देखि सुरू

    धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास&nda

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजन इन्टरनेशनल कलेजमा अन्तर्राष्ट्रिय स्तरको शिक्षण विकास कार्यशाला सम्पन्न

    धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण प्रणालीको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित ‘गुणस्तर सुधार प्रतिवेदन’ सार्वजनिक गरेको छ। कलेजले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै, “अब कलेजमा देखिनेछ अन्तर्राष्ट्रिय स्तरको शैक्षिक रूपान्तरण” भन्ने बलियो सन्देश दिएको हो। यस प्रतिवेदनलाई नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनासम्म कलेजमा बसेर गरेको अवलोकन, अध्यापन अभ्यास र कार्यशालाका निष्कर्षमा आधारित रहेर तयार पारेका छन्। प्रतिवेदनले अध्यापन शैलीको परिमार्जन, प्रविधिमूलक सिकाइ विस्तार, परियोजना&n

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved