धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ
धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि
धरान / घरेलु तथा महिला हिंसा समाजको लागि पछिल्लो समय विकराल बन्दै गएको छ ।पुरुषले गर्ने महिला हिंसा होस् या महिलाबाट हुने महिला हिंसा होस् बढ्दो अवस्थामा देखिएको छ । यसलाई न्यूनीकरण गर्न सम्बन्धित पक्ष लागि परेका छन् । न्यूनीकरणका लागि अहिले सम्बन्धित पक्षले सचेतना फैल्याउने, अन्तरक्रियाको कार्यक्रम गर्ने लगायतका कार्यक्रम अगाडि सार्दै आएका छन् । तर पनि न्यूनीकरण हुन सकेको छैन । न्यूनीकरण नहुनुमा स्वयम् महिला नै जिम्मेवारी भएको महिलाहरुले नै बताउने गरेका छन् ।धरान उपमहानगरपालिका १२ नं वडा समितिले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा महिला हिंसा बढ्न्
मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मोरङको गोठगाउको मेडिकल कलेज चाँडै सञ्चालनमा आउने आश्वासन दिएका छन् । पूर्वाञ्चल विश्व विद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय सञ्चालन चाडै हुने र यो विश्व विद्यालयले जीवन उपयोगी र प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कुरामा जोड दिए । उनले भने‘शैक्षिक प्रतिष्ठान र विश्व विद्यालयले अध्ययन र अध्यापनसँगै अनुसन्धानको दायरलाई बढाएर अघि बढ्नुपर्छ । विश्वविद्यालयहरुलर्य सैद्धिान्तिक ज्ञान दिने थलोमात्र नबनाई विद्यार्थीहरुले जीवनोपयोगी र व्यवारिक ज्ञान तथा सिकाएर आत्मनिर्भर बनाउने खालका शि
धनकुटा / निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् । तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् । विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोर
धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा
धरान / धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय
धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो । सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स
विजयपुर/ धरानमा केन्द्रित रहेको नेवारी समुदायको संस्था नेवार एकता समाज धरानले सामाजिक कार्य र साँस्कृतिक पहिचानलाई विगतदेखि नै जीवन्तता राख्दै आएको छ । नव कार्यसमिति निर्वाचित भएर आएपछि यसलाई अझै विस्तार गर्दै यसको सक्रियता अझै बढाउउने उद्देश्यले ‘वार्षिक कार्यक्रम तथा योजना– २०८०’ सार्वजनिक गरेको छ ।धुलिखेल समाजको कार्यालयमा समाजले पत्रकार सम्मेलन गरी बार्षिक कार्यक्रम तथा योजना सार्वजनिक गरेको हो । केही समय अगाडि भएको निर्वाचनबाट सञ्चारकर्मी महेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिले गठन भएको छ । सो समितिले गर्दै ११ बुँदे वार्षिक कार्यक्रम तथा योजना प
धरानन्यायको पहुच सर्वसाधारणसम्म पुर्याउन जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्धन्यायिक निकायको न्यायिक कार्यसम्पादन सम्बन्धी अन्तरक्रियाको सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहमा भएका न्यायिक समितिमा रहेका संयोजक उपप्रमुख लगायत समितिका सदस्यहरु, सुनसरी जिल्लाका वकिलहरु, प्रहरी प्रशासनको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको र्हो जिल्ला प्रशासन कार्यालयले न्यायमा सर्वसाधारणलाई पहुच पुर्याउने अभिभाप्रयले यो कार्यक्रम राखिएको जनाएको छ । कार्यक्रममा सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका उप्रमुख, सदस्यहरु ल्गायत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख,