मेघा हिमालयन कलेजमा तीन हप्ते हस्पिटालिटी वर्कसप

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी धरान १२ स्थित मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्तरगत तीन हप्ते हस्पिटालिटी वर्कसप सुरु गरेको छ ।

स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा वर्कशप शुरु भएको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

1-7

कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुनेछ ।

वर्कसपमा स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुन ।

प्रशिक्षक हेरिङ्गाले नेपालीहरुको लागि सीप अनि उद्यमशीलता एकदमै जरुरी रहेको बताउदै नेपाली मौलिकपनको खाना पनि अन्तराष्ट्रिय स्तरमा चिनाउन आवस्यक भएको बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved