शिक्षा

    Showing 1,181-1,190 of 1,265 items.
  • एलएलबीको प्रवेश परीक्षा अझै अन्यौल

    धरान । एलएलबी अध्ययन गरेर आफ्नो छुटै योग्यता बनाई सरकारी जागिर खाने लक्ष्य राखेर एलएलबी प्रथम वर्षको भर्नाका लागि आवेदन दिएका बिर्तामोडका राजकुमार ओडारीले सोचेका थिए । प्रदेशकै एक मात्रै एलएलबी अध्ययन हुने धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्नाका लागि आवेदन दिए । आवेदन दिए पछि प्रवेश परिक्षाका लागि सगै कम्मर कसेर पढ्न थाले, उनले लोकसेवा आयोगको तयारी समेत गरे । ओडारीले इलामको माइ नगरपालिकाको शिक्षा शाखाको अधिकृतको रुपमा १ वर्ष अघि देखि कार्यरत छन् । यता एलएलबी अध्ययन पढ्न पाउने कि नपाउँने कुनै अत्तोपत्तो छैन् । क्याम्पसले अहिले सम्म न त प्रवेश परीक्षा नै लिएको छ, न त परिक्षाको कुनै मिति

    • प्रकाशित मितिः पुस १, २०७७
    • 1,060 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • धरानका विद्यालयको वार्षिक शुल्क न्युनतम ३ हजार देखि ७ हजार सम्म

    धरान । कोरोनाको महामारीको समयको धरानका निजी तथा संस्थागत विद्यालयहरुको वार्षिक शुल्क निर्धारण भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका संचालक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । बुधबार धरान उपमहानगरपालिकाले दुवै पक्षबिच छलफल गरेपश्चात मेयर राईले मेयरस्तरीय निर्णय गर्दै आपसी सहमती भए अनुसार मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,407 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिहिबारदेखि धरानका विद्यालयहरु सञ्चालन हुने

    धरान । स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पुरा गरेका धरानका निजी तथा सामुदायिक विद्यालयहरु विहिबार (आज) देखि संचालन हुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका प्रध्यानापक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि विहिबार देखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षा शुरु गर्ने छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ यता कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् । उपमहानगरले बनाएको मापदण्ड अनुसार विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना म

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • 1,045 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नौ महीनापछि खुल्यो बिद्यालय, त्रासमा अभिभावक

    इटहरी । लामो समयको कोरोना कहरले बन्द रहेका विद्यालय खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिए पनि सुनसरीमा नौ महिना देखि बन्द रहेको निजि तथा सामुदायिक बिद्यालयहरू आइतबारबाट सुचारू भएका छन । सम्बन्धित स्थानीयतहहरूले सुरक्षा मापदण्ड अपनाउँदै २ सिफ्टमा बिद्यालय सञ्चालन गर्न अनुमति दिएसंगै सुनसरीमा बिद्यालयहरू सुचारू भएका हुन । कोरोना भाइरस संक्रमणको कारण बिगत ९ महिना देखि बन्द रहेको बिद्यालयहरू सुचारू भएपनि बिद्यार्थीहरूको संख्या अति नै न्युन रहेको छ । सुनसरीको इटहरी स्थित पिस जोन बोडिङ, नोबेल एकेडेमि, जनता उच्च मावी, जनसहयोग उच्च मावी, जब्दी मावि लगायतका निजि एवम सामुदायिक बिद्यालयहरूमा बिद्यार्थीहर

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 2,099 पटक पढिएको
    • "तेजबहादुर बन "
  • शहरभन्दा गाउँका विद्यालय खोल्न सहज

    विराटनगर । झापाको कचनकवल देशकै होचे भू–भागमा अवस्थित गाउँपालिका हो । केहीअघि एकै पटक डेढसय भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखियो । जनजीवन आतंकित जस्तै बन्यो । तर, अहिले कचनकवलको जनजीवन सामान्य बनिसकेको छ । संक्रमणको दर शुन्य जस्तै छ । अवस्था सामान्य हुँदै गएपछि कचनकवलमा जनजीविकाका सबै ‘इन्जिनहरु’ पूर्ववत रुपमा संचालन भईसकेका छन । अन्यत्र धेरैतिर विद्यालय संचालन मात्र तयारी भईरहंदा कचनकवलमा भने विद्यालय खुलिसकेका छन । गाउँपालिकाका अध्यक्ष अन्जरा आलम भन्छन, “गाउँमा इन्टरनेटको पहुँच छैन । हामीले त स्वास्थ्य सावधानी र सरकारले तोकेको मापदण्ड अपनाएर विद्यालय खोलिसक्यौं ।

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 892 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • विद्यालय टाढा भएका विद्यार्थीले साइकल पाउँदा फुरुङ्ग

    बराहक्षेत्र । बिहीबार पवित्रा मगरको मन फुरुङ् थियो । फुरुङ्ग मन लिएर झण्डै २ घण्टा हिंडेको पनि पत्तो पाइनन् । हिंड्दै चम्पापुर आइपुगिन् । त्यहाँ एकघण्टा हिउँदे घाममा उभिइन् । सामाजिक कार्यकर्ता बोलेको सुनिन् । राजनीतिक दलका नेता बोलेको सुनिन् । वडाध्यक्ष बोलेको सुनिन् । मेयर बोलेको सुनिन् । सांसद बोलेको सुनिन् । सबै बोलिसके पछि फुरुङ्ग भएको उनको मन झनै फुरुङ्ग भयो । उनलाई १ घण्टा भन्दा बढी हिंडेर विद्यालय आउनुपर्छ । कोशी नदी उकास श्रीलंकाटप्पुस्थित चिलैयाबाट बेलका ९ स्थित कमलाबारी आइपुग्न लाग्ने समय हो यो । कक्षा ८ मा पढ्छिन् पवित्रा । बिहान परिवारका सबै सदस्यलाई खाना बनाएर मात्रै उनको फुर्सद

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,288 पटक पढिएको
    • "नवराज विष्ट"
  •  धरानका मेयर र उपमेयरद्वारा कक्षा १२ को परिक्षा अनुगमन

    धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन भएको छ । धरान उपमहानगरले आज विहान (विहीबार) परिक्षाको तेस्रो दिन संयुक्त रुपमा धरानका विभिन्न स्कुलमा गई कक्षा १२ को परिक्षा अनुगमन गरेका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की र प्रशासकिय प्रमुख विदुर प्रसाद खनाल परिक्षाको संयुक्त रुपमा अनुगमन गर्न पुगेका हुन् । मेयर र उपमेयरसहितको टोलिले धरानका पब्लिक उच्च माध्यमिक विद्यालय, युएन कलेज र नवोदय माध्यमिक विद्यालयमा पुगेर परि

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,221 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ६ स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

    विराटनगर । मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय गरेका छन । मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विाष्यमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निस्कर्ष निकालेका हुन । रङ्गेली नगरपालिका,रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागू गर्दै विद्यालय खोल्ने निर्णय भएको छ । सबै विद्यालयले व

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शुल्क नतिरे पनि परिक्षामा सामेल गराउन धरान उपमहानगरपालिकाको निर्देशन

    धरान । शुल्क नतिरे परिक्षामा सहभागि हुन नपाउँने भन्दै अभिभावकहरुलाई दबाब दिएको गुनासो आउन थाले पछि धरान उपमहानगरपालिकाले परिक्षाबाट बञ्चित नगराउन विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी विद्यालयहरुले दबाब दिएर अभिभावकहरु सँग शुल्क असुलेको भन्दै स्थानीय सरकार समक्ष गुनासो बढे पछि सोमबार शिक्षा महाशाखाले सुचना जारी गर्दै कुनै पनि बहानामा विद्यार्थीको परिक्षा नरोक्न उर्दी जारी गरेको छ । शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख रामचन्द्र कार्कीले सुचना जारी गर्दै संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई शुल्क नतिरेकै कारण विद्यालयहरुले लिने परिक्षामा सम्मिलित हुन नपाउने भन्ने गुनासा अभिभावकहरुबाट

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समुह बनाएर कक्षा सञ्चालन गर्न दिइने

    धरान । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गर्न दिइने निर्णय जिल्ला प्रशासन कार्यालय सुनसरीको सुरक्षा समितीले निर्णय गरेको छ । समितीको निर्णय अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनाको समुह बनाएर कक्षा संचालन गर्न अनुमती दिएको छ । १५ जनाको सिफ्ट मिलाएर कक्षा संचालन गर्ने शिक्षा मन्त्रालयको निर्देशन अनुसार व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । १० देखि १५ जनाको ग्रुप बनाएर मात्र कक्षा शुरु गर्न दिने निर्देशिका अनुसार कक्षा संचालन गर्ने निर्णय गरिएको छ । कक्षा संचालन गर्न दिइने निर्णय ठुला कक्षाका ल

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,436 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved