एक्वा इङलिस वोडिङ स्कुलद्धारा विज्ञान प्रदर्शनी

  • पुस १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  एक्वा इङलिस वोडिङ स्कुल धरान–१७ का विद्यार्थीहरुले एक दिने विज्ञान प्रदर्शनी आयोजना गरेकाछन् ।

विद्यार्थिहरुले शुक्रवार एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरेका हुन ।

कक्षा ३ देखि १० सम्म का विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा १५ समूह सहभागी भएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुले इलेक्ट्रीकल बेल,इलेक्ट्रिीकल कार, पेरीस्कोप,हाईड्रोपावर,सोलार,सिस्टम,एक्सटेन्सन व्रिज,वाटर फाउण्डेसन,लगायतका सामाग्रीको प्रदर्शनी गरेको स्कुलले जनाएको छ ।
विद्याथर््िहिरुलाई विज्ञान सम्वन्धि सकृय गराउन र सिर्जनात्मक अभ्यास गराउनर हौसल्ला प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरीदै आएको स्कुलका प्रिन्सिपल विवेक राईले जानकारी दिएकाछन् ।

प्रिन्सिपल राईका अनुसार स्कुलले विगत तनि वर्षदेखि यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।ee ekwa

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved