अर्थ

    Showing 881-890 of 1,043 items.
  • कृषिमा ४५ अर्ब ९ करोड बजेट

    सुनसरी । आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । कृषि प्रवद्र्धनका लागि सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन गरेको छ । त्यसै गरि उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन गरेको छ भने दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बनाउँदै गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना महामारी नियन्त्रणमा ३७ अर्ब ५३ करोड

    सुनसरी । कोरोना महामारी नियन्त्रणमा सरकारले ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोभिड अस्पताल स्थापना, स्तरोन्नति, अक्सिजन प्लान्ट स्थापना लगायतका लागि बजेट अभाव नुहुने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षमा सबै नागरिकका लागि निशुल्क कोरोना खोप उपलब्ध गराउने लक्ष्य सरकारले राखेको बताउँदै खोप व्यवस्थापनका लागि बजेटमा २६ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका बैंक तथा वित्तिय संस्था हप्ताको तिन दिन खुल्ने

    धरान । एक साता देखि प्रत्यक्ष सेवा प्रवाह बन्द गरिएका धरानका बैंक तथा वित्तिय संस्थाहरुले भोलि देखि हप्ताको तिन दिन सम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले तेस्रो चरणको जेठ २२ गते सम्म पुर्ण रुपमा लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकाले बैंक तथा वित्तिय संस्थालाई मात्रै खुल्ला गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले सुचना जारी गर्दै हप्तामो ३ दिन २ बजे सम्म खुल्न पाउने गरिको व्यवस्थापन गर्न बताएका छन् । उनले भने, ‘सरकारले तोकेको स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु पुरा गर्दै बैंक तथा वित्तिय संस्थाहरुले सेवाग्रा

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बोयर बाख्रा बेलवारीका किसानलाई वितरण

    बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लिया बाट ल्याएको बोयर जातका वाख्राहरु स्थानीय किसानलाई बितरण गरेको छ । कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण गरेको हो । ५२ वटा पाठा र ३८ वटा पाठि बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,305 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमआरपी अनुसार बिक्रि गर्न सुनसरी उद्योग वाणिज्य संघको आग्रह

    धरान । कोरोनाको महामारीका बिच खाद्यान्न लगायत उपभोग्य वस्तुहरु एमआरपी अनुसारनै बिक्रि वितरण गर्न सुनसरी उद्योग वाणिज्य संघले थोकबिक्रेताहरुलाई आग्रह गरेको छ । खाद्यान्न लगायत उपभोग्य वस्तुहरुको बजार भाउँ वृद्धि भएको जनगुनासो आउन थाले पछि संघले थोकबिक्रेताहरु सँग छलफल गरेको थियो । छलफलमा संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपुर्ति समितीका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरुलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका छन् । श्रेष्ठले बिक्री गरिने वस्तुहरुमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा बिक्री गर्न आग्रह गरेका छन् । संघका अध्यक्ष गिरिधार

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका बैंक तथा वित्तिय संस्था थप एक साता बन्द हुने

    धरान । कोरोनाको संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएकाले एक साताका लागि बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु थप एक साताका लागि बन्द हुने भएका छन् । धरान उपमहानगरपालिकाले सुचना जारी गर्दै थप एक साता धरानका कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भै हुने सेवा प्रवाह नहुने सुचना जारी गरेको हो । जेठ १५ गते सम्मका लागि बैंक तथा वित्तिय संस्था बन्द हुने भएको हो । कोरोना भाइरसको जोखिम यथावतनै रहेकाले जेठ ८ गतेको निर्णयानुसार बैंक तथा वित्तिय संस्था बन्द रहने जनाएको छ । बैंक तथा वित्तिय संस्था बन्द रहे पनि एटिएम सेवा, मोबाइल बैंकिङ लगायतका सेवाहरु सुचारु हुने पनि जनाएको छ

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बारीमा सब्जी कुहिए, फौजी प्रकोपले मकै नष्ट

    धरान । कोरोना भाइरसका कारण घोषणा गरिएको लकडाउनका कारण सुनसरीका कृषकहरु दोहोरो मारमा परेका छन् । एका तिर कृषकहरुले उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ भने अर्कातर्फ कृषकले लगाएको मकैमा विगतको बर्ष झै फौजी प्रकोप बढेको छ । तरकारी खेतिका लागि उर्वरभूमि मानिएको सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुले वारीमा फलेको तरकारी लकडाउनका कारण वजारमा पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ । जिल्लाको लौकही, बसन्तपुर, घुस्की, ववियाका किसानहरुले लकडाउनका कारण बारीमा फलेको तरकारी तथा साग सव्जी खेतवारीमा नै कुहिने अवस्थामा पुगेको बताएका छन् । व्यवसायीक खेतीका लागि यो क्षेत्र प

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,333 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • धरानको कृषि बजार दैनिक दुई घण्टा खुल्ने, खुद्रा खरिद गर्न नपाइने

    धरान । गत जेठ १ गते देखि एक साताका लागि बन्द रहेको धरान स्थित कृषि उपज बजार स्थल आज देखि दुई घण्टाको लागि खुल्ला गरिएको छ । तरकारीजन्य वस्तुहरुको अभाव हुन थाले पछि बजारमा स्टक राखिएको तरकारीहरु बजार सम्म पुर्याउन दिनको दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गरिएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार बिहान ४ बजे देखि बिहान ६ बजे सम्म मात्रै बजार खुल्ला रहनेछ । विहिबार धरान उपमहानगरपालिकामा बजारका प्रतिनिधी सहित सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रतिनिधीको छलफलबाट आज देखि बजार दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । बजारबाट आज करिब २ सय बोरा

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,158 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ

    मोरङ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका – ११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा एक सातालाई वित्तीय संस्था बन्द

    विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,192 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved