अर्थ

    Showing 261-270 of 1,054 items.
  • महिलालाई ‘फोन पे’ तालिम

    धरान/ प्रविधिको विसकासँगै सहज र सरलसँगै सुरक्षित प्रक्रियालाई अगाडि बढाउन सकून भन्ने उद्देश्यले धरानमा महिला लक्षित ‘फोन पे’ सम्बन्धी तालिम सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य सघले विभिन्न बैंकहरुसँगको संयुक्त आयोजनामा महिला उद्यमीहरुलाई सुरक्षित र सहज ढंगबाट प्रवृधिको माध्याबाट फोनबाटै कारोबार गर्न सकून भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको हो । सो अवसरमा सहजीकरणको भूमिकामा रहनु भएका निश्चल श्रेष्ठले फोन पेको सर्भिस, अनलाई पे लगायतका कुराहरु कसरी गर्न सकिन्छ भन्ने कुरा युवा उद्यमी महिलाहरुलाई सिकाएको बताउनुभयो । सुरक्षित सँगले फोनबाटै कसरी कारोबार गर्न सकिन्छ भन्ने कुर

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुख्खा मौसममा चारकोशे झाडीमा सधै आगलागी

    धरान/  बर्षेनी धरान ८ स्थित रहेको चारकोशे झाडीमा आगलागी हुने गरेको छ । यस बर्ष पनि यस क्षेत्रको जंगलमा आगलागी भएको छ । लामो समयदेखि खडेरी भएका बेला यस क्षेत्रमा बर्षैनी आगलागी हुने गरेको हो । लामो समयदेखि बर्षाद् हुन नसक्दा खडेरीले वनजंगल सुख्खा भएको छ । यो समयमा धरान ८ स्थित चारकोशे झाडीमा आगलागी हुने गरेको छ । यस बर्ष पनि यस क्षेत्रमा आगलागी भएको हो । धरान उपमहानगरपालिकाका दमकलले सो क्षेत्रमा आगलागी नियन्त्रण गरे जोखिम भने अझै रहेको छ । धरान उपमहानगरपालिकाका वारुण यन्त्रका कर्मचारीहरुले तीन कुनेमा रहेको चारकोशे जंगलमा आगलागी (डढेलो) लाग्नु नौलो नभएको बताउँछन् । बर्षेनी सुख्खा म

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २० वर्षअघिको कर बक्यौताका नाममा पत्राचार, गल्ती स्वीकार

    धरान/ आन्तरिक राजस्व विभाग, काठमाडौँ–ललितपुरले २० वर्षअघिको नन–फाइलिङको नाममा व्यवसायीहरूलाई पठाएको पत्रप्रति विभागले गल्ती स्वीकार गरेको छ। डिजिटल प्रणालीमार्फत २०६४ सालदेखि मात्रै राजस्व अभिलेख राख्न सुरु भए पनि ०५८ सालदेखिको कर बक्यौता देखाएर पत्र काटिएको विषयमा विभागले त्रुटि भएको स्पष्ट पारेको हो। विभागीय प्रमुख मदन दाहालको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिप्रसाद आचार्य, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र स्थानीय व्यवसायीबीच भएको छलफलमा विभागले विगतको मेन्युअल सिस्टमको आधारमा पत्राचार गर्नु ‘प्रशासनिक गल्ती’ भएको औपचारिक रुपम

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 841 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सागुरीगढीमा प्राकृतिक जडीबुटीबाट साबुन बनाउने तालिम सम्पन्न

    धरान/ कोशी प्रदेशकै पर्यटकीय क्षेत्र सागुरीगढी गाउँपालिकामा प्राकृतिक जडीबुटीबाट साबुन बनाउने तालिम सम्पन्न भएको छ। प्रकृति कोशी प्रदेशकै पर्यटकीय क्षेत्र सागुरीगढ़ी गाउंपालिकामा प्राकृतिक जडिबुटीबाट साबुन बनाउने तालिम समापन गरियो। चैत्र “स्वरोजगार” मुख्य लक्ष्य गरि दीयाको तालिम गाउंपालिकाको वडा नं.७ सिथित गोलखांडी स्रोत भवनमा आयोजित गरियो। तालिमको सहजीकरण सम्बृद्धि प्राकृतिक साबुन उद्योगधरान धरान १५ की संचालिका तथा महिला उद्यमी मनिता घिमिरेले गरेकी थिए। सो तालिमको प्राविधिक सहयोग मनभरा रिसर्ज प्रा.लि. ताप्लेजुङले गरेको थियो। तालिममा नेपालमै जतातै पाइने जडिबुटी गाँजा र ती

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्टार वर्ल्ड धरानमा नर्सिङ र ब्रिज कोर्षको डेमो कक्षा सुरु

    धरान/धरानमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि धरानमा नै उत्कृष्ट मानिएको स्टार वल्र्ड एकाडेमी धरानले नर्सिङ तथा ब्रिज कोर्षको डेमो कक्षा आज(वुधबार) देखि सुरु गरेको छ । उक्त एकेडेमी धरान १२ स्थित चतरालाइनमा आफ्नै सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुलाई डेमो कक्षा सुरु गरेको हो । विगत हरेक बर्ष नै एसइई दिएर बसेका विद्यार्थीहरुलाई सहज बनाउन उक्त कोर्ष सन्चालन गर्दै आएको छ । एकेडेमीका सन्चालक शौरभ सञ्जेलका अनुसार विद्यार्थीहरुलाई क्षमतावान बनाउनको लागि डेमो कक्षाको सन्चालन सुरु गरेको बताए । एकाडेमीले ब्रिज कोर्स र नर्सिङ प्रवेश तयारीको लागि उत्कृष्ट शिक्षण संस्था रूपमा प्रमाणित गरेको सन्जेल

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक

    धरान/कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखि फागुन ८ गतेसम्म सञ्चालन गरेको प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ। धरान रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फा टेक्निकल सेन्टर धरानमा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको हो। कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणअनुसार कुल ३६ लाख ६७ हजार आम्दानी र २९ लाख ८ हजार खर्च भएको छ। उक्त हिसाबमा प्रतियोगिताबाट ६ लाख ९० हजार बचत भएको छ, जसमा एन्फाबाट अझै २ लाख आउन बाँकी रहेको बताइएको छ। आयतर्फ, कोशी प्रद

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री हिक्मत कार्कीलाई जिफन्टको ज्ञापन

    विराटनगर/ चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो ।  अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिदाँ श्रमिकहरुमाथि विभेद भएको भन्दै समान ज्याला कायम गरिनु पर्ने र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गराइनु पर्ने माग रहेको छ ।  त्यस्तै सरकारले सबै श्रम

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको आगलागि ६ घण्टापछि नियन्त्रणमा

    सनुसरी । बुधबार विहानदेखि इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछिको लामो प्रयासपछि दिउँसो मात्रै नियन्त्रणमा आएको छ । आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी लागेको भएको थियो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो भने नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ढाका महोत्सव, स्थानीय उद्यमीलाई प्रवर्द्धनमा जोड

    मोरङ/ विराटनगरमा नेपाली ढाका कपडाको प्रवर्द्धन र बजार विस्तारलाई ध्यानमा राख्दै ढाका महोत्सव सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तर्गतको महिला उद्यमी विकास समिति को आयोजनामा जैन भवनमा बिहीबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले ढाका तथा घरेलु उद्योगको प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए। उनले निजामति कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई ढाका तथा घरेलु उत्पादनलाई औपचारिक पोशाकका रूपमा अपनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय महिला उद्यमीको उत्पादनलाई प्रवर्द्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किसानलाई मालिक बनाउदै रोङ, गुरु किसान’ घोषणा र कृषि प्रशोधन उद्योग सञ्चालन

    इलाम/ कहिले गुन्द्रक, सिस्नु,करेला ब्रान्डिङ त कहिले तीतेपाती खेतीमा किसानलाई उक्साइरहेको रोङ गाउँपालिकाले ‘रोङ गुरु किसान’ कार्यक्रम घोषणा गरेको छ । कृषकलाई प्रतिस्पर्धी बनाउने गरि ‘गुरु किषान’ कार्यक्रम घोषणा गरेको हो ।गाउँपालिकाले किसानलाई मालिक बनाउने उदेश्यले बिहिबार रोङ गाउपालिकाको इरौटारमा एक कार्यक्रम गरी गुरु किसान’ घोषणा र कृषि प्रशोधन उद्योग उद्घाटन गरेको हो । रोङ गाउपालिका ५ को इरौटारमा भएको कार्यक्रममा कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी, रोङका अध्यक्ष मनिकुमार स्याङ्वो सुवास, उपाध्यक्ष विश्नुमाया भुजेलले गुरु किसान घोषणा र उद्योग उद्घाटन

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved