स्टार वर्ल्ड धरानमा नर्सिङ र ब्रिज कोर्षको डेमो कक्षा सुरु

  • चैत २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि धरानमा नै उत्कृष्ट मानिएको स्टार वल्र्ड एकाडेमी धरानले नर्सिङ तथा ब्रिज कोर्षको डेमो कक्षा आज(वुधबार) देखि सुरु गरेको छ ।

star

उक्त एकेडेमी धरान १२ स्थित चतरालाइनमा आफ्नै सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुलाई डेमो कक्षा सुरु गरेको हो ।

विगत हरेक बर्ष नै एसइई दिएर बसेका विद्यार्थीहरुलाई सहज बनाउन उक्त कोर्ष सन्चालन गर्दै आएको छ ।

एकेडेमीका सन्चालक शौरभ सञ्जेलका अनुसार विद्यार्थीहरुलाई क्षमतावान बनाउनको लागि डेमो कक्षाको सन्चालन सुरु गरेको बताए ।

एकाडेमीले ब्रिज कोर्स र नर्सिङ प्रवेश तयारीको लागि उत्कृष्ट शिक्षण संस्था रूपमा प्रमाणित गरेको सन्जेलको भनाई छ ।
स्टार नै विद्यार्थीहरूले किन रोज्ने?
१५ वर्षको शिक्षण अनुभव,नर्सिङ प्रवेश परीक्षामा ८०% सफलता दर,प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीहरू,नर्सिङ छात्रवृत्ति परीक्षामा सफल नतिजा,१००% सम्म छात्रवृत्ति अवसर,एसइई विद्यालयका टपर्सका लागि विशेष छात्रवृत्ति,साप्ताहिक मॉक टेस्ट र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार,विद्यार्थीहरूको शैक्षिक हेरचाह,आफ्नै भवनमा सुविधा सम्पन्न कक्षा सञ्चालन,निःशुल्क टी–शर्ट र किताब वितरण र थप धेरै सुविधाहरू विद्यार्थीहरुका लागि प्रदान गर्ने भएको छ ।

 त्यसैगरि अनुभवी नेतृत्व एकेडेमीका संचालक सौरभ सञ्जेल हुन्, उनी केन्द्रिय प्रविधि क्याम्पसबाट M.Tech (Science) उतीर्ण गरेका छन्। उनी आफैँ अध्यापन गर्ने भएकाले विद्यार्थीहरूले अत्यन्त सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्छन्।

परीक्षा पछि आफ्नो भविष्य सुनिश्चित गर्न चाहने विद्यार्थीका लागि स्टार एकेडेमी विश्वासिलो र भरपर्दो भएकाले स्टाफ नर्सिङ वा ब्रिज कोर्स गर्न आउन चाहने विद्यार्थीलाई सहुलियत रुपमा पठनपाठन गराउने सन्चालक  सन्जेल बताउँछन् ।

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved