सागुरीगढीमा प्राकृतिक जडीबुटीबाट साबुन बनाउने तालिम सम्पन्न

  • चैत २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशकै पर्यटकीय क्षेत्र सागुरीगढी गाउँपालिकामा प्राकृतिक जडीबुटीबाट साबुन बनाउने तालिम सम्पन्न भएको छ।

प्रकृति कोशी प्रदेशकै पर्यटकीय क्षेत्र सागुरीगढ़ी गाउंपालिकामा प्राकृतिक जडिबुटीबाट साबुन बनाउने तालिम समापन गरियो।

चैत्र “स्वरोजगार” मुख्य लक्ष्य गरि दीयाको तालिम गाउंपालिकाको वडा नं.७ सिथित गोलखांडी स्रोत भवनमा आयोजित गरियो।

तालिमको सहजीकरण सम्बृद्धि प्राकृतिक साबुन उद्योगधरान धरान १५ की संचालिका तथा महिला उद्यमी मनिता घिमिरेले गरेकी थिए।

सो तालिमको प्राविधिक सहयोग मनभरा रिसर्ज प्रा.लि. ताप्लेजुङले गरेको थियो।

तालिममा नेपालमै जतातै पाइने जडिबुटी गाँजा र तीतेपातीबाट साबुन बनाउन सिकाएको सहजीकरणको भूमिका रहेकी घिमिरेले जानकारी दिए।

गाउंपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीको प्रमुख आतिथ्यता मा तालिम समापन गरियोको थियो।

sworjgar-pic-2 sworjgar-pic-1

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved