समाज

    Showing 5,111-5,120 of 6,724 items.
  • ठूला सहरका लागि सडक बालक समस्या

    सुनसरी / पछिल्लो समय ठूला सहरहरुमा सडक बालबालिका टाउको दुखाइको विषय बनेको छ । निरन्तर उद्धार कार्य गर्दा समेत यस्ता समस्या झन झन थपिदै गएको पाइएको छ । प्रदेश नं. १ का ठूला सहर मोरङको विराटनगर, झापाको दमक, विर्तामोड, सुनसरीको इटहरी, धरान लगायतका सहरहरुमा सडक बालबालिका समस्या हुँदै गएको हो । यस्ता बालबालिकालाई उद्वार गरेर अभिभावकको जिम्मा लगाउने, बाल संरक्षण केन्द्रहरुमा राख्ने काम गरे पनि समस्या उस्तै हुने गरेको छ । प्रहरीको सहयोगमा बाल बालिकाको संरक्षणमा काम गर्ने संस्थाहरुले जति प्रयास गरे पनि समस्या समाधान हुन सकेको छ । धरानमा समेत यो समस्या अत्याधिक रहेको छ । जतिपटक उद्धारको काम गरे पनि स

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोदोजन्य बालीतर्फ आकर्षण बढाऔँ

    संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाउँदैछ । मित्रराष्ट्र भारतको प्रस्तावमा राष्ट्रसङ्घ साधारणसभाको पचहत्तरौँ सत्रले यस्तो निर्णय पारित गरेको हो । यो वर्षभरि कोदोजन्य बालीहरूको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका राखिएको छ । यो वर्ष कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवम् मूल्य अभिवृद्धि, बजार तथा व्यापार विस्तार, स्थानीय र रैथाने जातको संरक्षण, त्यस्ता बालीहरूको प्रवद्र्धनका लागि नीतिग

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 577 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चारदिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु

    मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबारदेखि चार दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् । उद्घाटन पछि बोल्दै मेयर कोइरालाले तालिमबाट सहभागीको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तालिमबाट ज्ञान र सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गरे । मेयर कोइरालाले नेतृत्व गर्ने क्षमताको विकास भए त्यसले हरेक क्षेत्रमा अगाडि बढ्न बल पुग्ने दाबी गरे । वडाको आफ्नै स्रोत साधनबाट तालिम सञ्चालन गरिएको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनले आफैंले तालिम आयोजना गर्दा थोरै स

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बराहक्षेत्रमा गुणस्तरहीन काम क्रमागत र गौरवका योजना अलपत्र’

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाका गौरवका योजना रोकिएको, विकास निर्माणका काम गुणस्तहीन भएको र क्रमागत योजना अलपत्र परेको भन्दै नेकपा एमाले वराहक्षेत्र नगर कमिटीले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले बराहक्षेत्र नगरकमिटीका सचिव राजेन्द्र कार्की र अध्यक्ष गजेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र अध्यक्ष थापाले नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर आरामदायी ‘मधुमास’ बिताएको ६ महिना भइसक्दा पनि जनअपेक्षाअनुसार जनप्रतिनिधि भएको आमनगरवासीले महसुस नगरेको एमाले बराहक्षेत्रको आरोप छ । नगरको निर्वाचित नेतृत्वलाई सकारात्मक

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

    धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ । यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो । १ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् । यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी द

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परिषद्को ऐतिहासिक सम्भाषण शिविर संस्कृतलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा बनाउने उद्देश्य

    मोरङ /नेपाल शिक्षण परिषद्को आयोजनामा मोरङको विराटनगरमा ऐतिहासिक संस्कृत सम्भाषण शिविर सञ्चालन भइरहेको छ । करीब तीन सय सहभागीहरूले एकै स्थानमा प्रशिक्षण लिएको यो पहिलो शिविर हो । नेपालमा गुरुकुल पद्धतिको पठनपाठन र संस्कृत भाषाको जगेर्नाका निम्ति मोरङको विराटनगरस्थित लक्ष्मीनारायण वेदविद्याश्रममा पौष १० गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको उक्त शिविरमा प्रदेश नं १ का झापा, मोरङ , सुनसरी , पाँचथरलगायतका जिल्लाबाट प्रशिक्षार्थीहरू सहभागी भएका छन् । संस्कृत भाषालाई लोकभाषा बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा संस्कृत गुरुकुलहरूका विद्यार्थी तथा शिक्षक एवम् आधुनिक विषयका विद्यार्थी र शिक्षक दुवै

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसोका कारण बच्चालाई समस्या

    विजयपुर / अहिले देशभर चिसो अत्याधिक बढेको छ । चिसोका कारण बृद्धबृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । तराई तथा पहाडी क्षेत्रमा अत्याधिक बढेको चिसोका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि  धेरै बिमारीआउने गरेको पाइएको छ । अत्याधिक बढेको चीसोको कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका उपचारका लागि आउने गरेको डाक्टर अरुण कुमार सिंहले बताए । प्रतिष्ठानको उपचारमा आएका बच्चाहरु अधिकांश चीसोको कारण आउने गरेको पाइएको हो। चिसोका कारण बच्चामा श्वासप्रश्वास बढ्ने, ज्वरो आउने, रुघा खोकि, निमोनिया, झाडा पखााला लाग

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 714 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • सत्तरी ज्येष्ठ नागरिकलाई सम्मान

    धरान ः नेकपा एमाले १३ नं. वडा कमिटिले ज्येष्ठनागरिक सम्मान कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार परेको राष्ट्रिय ढाका टोपी दिवसका अवसरमा सो सम्मान गरिएको हो । जसमा ७ जना ज्येष्ठ नागरिक महिला र ६३ जना ज्येष्ठ नागरिक पुरुषलाई ढाका टोपी र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदी रहेकी थिइन् । उनले यस्तो उदाहरणीय कार्यमा सबै जना लाग्नुपर्नेमा जोड दिइन् । सम्मान मन्तव्य राख्नेहरुमा १३ नं. धरानका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले लोप हुँदै गएको ढाका टोपी संरक्षण

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध संरचना हटाइदै

    दुहबी /सुनसरीको दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट(२ बिगाह) क्षेत्र खाली गराइनुका साथै नगरपालिका भित्र रहेको अवैध संरचना समेत हटाइने भएको छ । दुहबी नगरपालिकाको बिहिवारको कार्यपालिका बैठकले निर्णय गर्दै हटाउनको लागि ३५ दिने सूचना जारी गर्ने निर्णय भएको दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बनाए । नगरपालिकाले दुहबीको मुख्य बजार क्षेत्रको २ बिगाह क्षेत्रमा बनेको स्थायी र अस्थायी घर टहरा लगायत दुहबीको विभिन्न वडामा रहेको अवैधरुपमा बनेको भौतिक संरचना हटाउने तयारी थालेको नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बताए । काठमाडौं लगायत देशभर अब्यबस्थित घर टहरा र अवैध संरचना हटाउने क्रम जारी

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 765 पटक पढिएको
    • "चन्दन रौनियार"
  • कान्तिपुर कलेजमा तीन दिने खेलकुद सप्ताह सुरु

    मोरङ / विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने खेलकुद सप्ताह २०७९’ सुुरू गरेका छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने विक सुरू भएको हो । आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए । कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 643 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved