समाज

    Showing 4,791-4,800 of 6,724 items.
  • उमेर ७०, सडकको साहारा

    इलाम / इलामको रोङ गाउँपालिका ३ चामे टारका ७० वर्षीय कमल बहादुर खवासको दैनिकी राजमार्गसँग जोडिएको छ । २०५२ सालदेखि नै राजमार्गमा साग बेच्दै आएका खवासको राज मार्ग सँगको सम्बन्ध नङ र मासुको झैँ बनेको छ । उनी सुत्न मात्र घर जान्छन् । दैनिक रुपमा राग मार्गमा पर्यटक र ग्राहकको पर्खाइमा बसेका खवासको उमेर ७० वर्षको भयो । उमेरले डाँडो काटे पनि उनीमा जाँगर हराएको छैन । एक मुठाको पचास पैसा हुँदा देखि राजमार्गको छेउमा बसेका कमल अहिले पनि त्यही राजमार्गमा छन । सधैँ एक घण्टाको बाटो धाएर व्यापार गर्न आउने खवास ७० वर्षको हुँदा पनि त्यो बाटो हिँड्न छोडेका छैनन् । रोङ गाउँपालिकाको पाथीभरा र त्यसैमा रहेको हाँस

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 963 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • नवोदयद्वारा निःशुल्क स्वास्थ्य शिविर

    धरान /  धरान–१६ अन्नपुर्ण चोक स्थित नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।नया सुविधा सम्पन्न भवनमा स्कुल सरे पछि पहिलो पटक विद्यालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । युनिभर्सल पिस फेडेरेसनको संयोजन र सूर्य आई केयर धरानको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट विद्यालयका अभिभावक र स्थानीयबासी गरी २५० जना लाभान्वित भएको यु.एन. नबोदय हेल्पिङ ह्यान्डका संयोजक राम बहादुर लिम्बुले जानकारी दिए । धरान उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिविरमा

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

    धरान /  विद्यार्थीहरुले  नेतृत्व चयनका लागि मतदानमा भाग लिएका छन् । धरानमा समेत तीन क्याम्पसका ७ हजार बढी विद्यार्थी आफ्नो नेतृत्व चयन गरेका छन् । २०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा हुन सकेको थिएन । विगतमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने स्ववियु निर्वाचन समानुपातिक प्रणालीबाट हुँदै छ । यो पटक २८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो । धरानमा रहेका तीन आङ्गिक क्याम्पसमा निर्वाचन भएका भन

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 674 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादीहरुद्वारा आन्दोलन आन्दोलन दबाउन हवाई फायर

    मोरङ /  प्रदेश नं. १ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । पहिचानवादीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तता दिएका हुन् ।यसै क्रममा पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नं. १ पुन : नामाकरण संयुक्त समितिको नाममा उनीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनलाई दबाउन प्रहरीले अश्रुग्याससँगै हवाइफायर गरेको थियो । आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोर मुख्य मन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने क्रममा अश्रुग्याँस र हवाई फायर गरेको आन्दोलनमा समावेश एक पहिचानवादी नेताले बताए । सोही क्रममा प्र

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा वैरागी काइँलाको नागरिक अभिनन्दन

    धरान / धरानले आयामेली कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार वैरागी काइँलालाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन समारोह समितिले धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो । वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको छ । सम्मान समारोहमा सम्मानित वैरागी काइँलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पारे । यस्तै वरिष्ठ गायक श्रेष्ठका व्यक्तित्वबारे वरिष्ठ गीतकार शिवशंकर थापाले धार

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेन्टरका कागजपत्र अनुसन्धानमा

    इलाम / गत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै कोरिया पठाए । छ महिनाका लागि भन्दै पठाएका कामदार अहिलेसम्म फर्किएका छैनन् । त्यसपछि इलाममा सिजनल कामदारको रूपमा कोरिया जान सबै युवा उत्सुक छन् । पछिल्लो समय कोरियाको आकर्षणले गर्दा बिहान देखि बेलुका सम्म भाषा पढ्नेको भिड हुन्छ भने सिप सिक्नेमा पनि त्यतिकै भिड हुने गर्दछ । सरकारले कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको छ । तर इलाममा भने कामदारको रूपमा पठाउने भन्दै तालिम सेन्टर सञ्चालन भइरहेका थिए । हाल कुनै पालिकामा मौसमी कामदार लैजाने सहमति नभए पनि इलाममा कोटा आएको छ भन्दै तालिम दिने काम भइरहेको थियो

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 1,719 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

    मोरङ / प्रथम रेडमण्ड इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्त

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल–भारत साहित्य महोत्सवको आयोजना

    विराटनगर /  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा शुक्रबारदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखे । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालकल्याणबाट १५ जना विद्यार्थी सम्मानित

    विराटनगर /  विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका प्रिन्सिपल रोविन दाहालका अनुसार चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको विद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनिय

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मिस म्याच’ व्यापारीलाई समस्या

    धरान / व्यवसायीले आय विवरण र राजस्व दाखिला गर्दा कारोबार अंक फरक हुने समस्या (मिसम्याच) बढेपछि आन्तरिक राजस्व कार्यालय धरानमा हेल्प डेस्क राखिएको छ । सुनसरी उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालयको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो । आन्तरिक राजस्व कार्यालय धरानमा शुक्रबार व्यवसायी करदाता र सन्चारकर्मी माझ अभिमुखीकरण कार्यक्रम आयोजनापछि हेल्पडेस्कको समुद्घाटन गरिएको छ । पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने करदाताका लागि विशेष व्यवस्थाको कार्यान्वयन अभियान २०७९ सुरु गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख गोविन्द आचार्यले बताए । कारोबार अंक फरक (मिसम्याच) मा

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved