समाज

    Showing 4,101-4,110 of 6,828 items.
  • शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्याे : जसपा अध्यक्ष यादव

    काठमाडौं / सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत काम भएको टिप्पणी गरेका छन ।  सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारले गलत हर्कत गरेको बताए । शर्माले आइएसी र एमबीबीएस सकेर कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिका प्रतिष्ठित मान्छेलाई कुनै कसुर विना प्रकाउ गर्ने थुने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो ब

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलित

    विजयपुर / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलित भएका छन् । बढ्दो महगी र आर्थिक जर्जताले गर्दा जीवन निर्वाह गर्ने भत्ता कम भएको भन्दै प्रतिष्ठानका इन्टर्न चिकित्सकहरू आन्दोलनमा उत्रीएका छन । उनिहरुले आफ्नो समस्या छलफलमा बारम्बार राख्दा समेत व्यवस्थापनले कुनै चासो नदेखाए पछि पुन त्यहि समस्यालाई लिएर समाधानको निचोड खोज्ने प्रयासमा आन्दोलमा पुगेका छन । प्रतिष्ठानमा हाल कार्यरत १ सय ४२ इन्टर्न चिकित्सकहरु रहेका छन। उनिहरुले पाउने मासिक तलब १८ हजार ५ रहेको छ । उक्त तलबले जिवन निर्वाहा गर्ने निकै समस्या भएकाले जीवन निर्वाहा भत्ता अभिवृद्धिको माग गर्दै आन

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 1,095 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको धार्मिक तथा सास्कृतीक विवाद छलफलद्धारा समाधान गर्न आह्वान

    धरान/ नेकपा एमाले धरानले धरानमा भई रहेको धार्मिक तथा सास्कृतीक विबादलाई अपसी छलफल र समझदारीबाट हल गर्न आह्वान गरेको छ । एक अर्काको आत्मासम्मानमा ठेस नपुग्ने गरी अपसी छलफल र वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको हो । आइतबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ र सचिव राजेन्द्र राईद्धारा जारी गरिएको विज्ञप्तिमा आपसी सद्भाब र एकतालाई काम राख्न नेपाली समाजले अबलम्बन गर्दैै आएको अपसी छलफल र समझदारीको विधि अपनाउन आह्वान गरेको उल्लेख गरीएको छ । नियम कानुनको पालना गर्नु र असहमती भए बैधानीक बाटोबाट समाधान खोज्ने विकल्प हुदाहुदै अपसी सद्भाब र एकता भड्किने गरी भईरहेका गतिविधीले ध्यानाकर्षण

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्रील उद्योगीहरुको आयोजनामा निःशुल्क आँखा शिविर

    धरान/ संयुक्त ग्रील, स्टील, आल्मोनियम उद्योग व्यवसायी संघ, धरानको अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर शनिबार धरान ३ स्थित धरान जेसीजको सभाहलमा सम्पन्न भएकोे थियो । शिविरमा जेष्ठ नागरिक लगायत ११३ जनाले आँखा परिक्षण गरेका थिए । शिविर सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा सम्पन्न भएका हो । कार्यक्रम संघका अध्यक्ष उदय कुमार राईको अध्यक्षतामा र संघका केन्द्रिय सदस्य राजकुमार राईको प्रमुख अतिथ्यतामा भएको थियो । शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रिय सदस्य राज कुमार राईलाई सम्मान गरिएको थियो । प्रविधिक सहया्गी सूर्य आई कियरका वरिष्ठ आँखा रोग विशषज्ञ डा. ईच्छा

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 988 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक

    विजयपुर / परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान – १५ मा रहेको श्री शिक्षा सदन मा.बि मा शनिबार सम्पन्न भएको छ । उक्त शिविर स्कुलको सहकार्यमा गरिएको हो । क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ उमेर समुहका नागरिकहरुलाई लक्षित गरि सेवा प्रधान गर्ने उदेश्यले संचालन गरिएको हो वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाह द्वारा परीक्षण क्लिनिकमा बिशेष गरि मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्धिका  ७८ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सो क्लनिकमा स्वास्थ्य जाँच गराउन आएका विमारीहरुले निः शुल्क उपचार गराउन पाँ

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 1,330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षालाई व्यवहारिक र नैतिक बनाउन जोड दिनु पर्ने : मेयर कोइरालाको भनाई

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरको सगरमाथा कलेजले उत्कृष्ट अङ ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक हब बन्दै गएको बताउदै । “शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगर बाहिर जानु नपर्नै मेयर कोइरालाले बताएका छन “देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज विराटनगरमा रहेको छन हामीसित दुई–दुईवटा मेडिकल कलेज समेत रहेको छन् । तर पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् । ” उनले गत आर्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 917 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्थागत क्षमता स्वमूल्यांकनमा छथर जोरपार्टी जिल्लाकै पहिलो, प्रदेशमा आठौ स्थान

    धनकुटा/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका जिल्लामा रहेका ७ स्थानिय त मध्ये पहिलो भएको छ भने प्रदेशमा आठौ स्थानमा रहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमार्फत सार्वजनिक गरेको स.स्थागत क्षमता स्वमुल्याकनको नतिजा अनुसार जिल्लाकै प्रथम भएको हो । स्वमुल्यांकन नतिजामा १ सय अंकमा छथर गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ । त्यस्तै स्थानिय तह वितीय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिकामध्ये पहिलो र कोशी प्रदेशकाभरि रहेका पालिकामध्ये १० औं स्थानमा पर्न सफल भएको छ ।  

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिता हुने

    धरान/ नेवार समुदायले सुनसरी जिल्ला स्तरीय वृहत लाखे नाचको आयोजना गर्ने भएको छ ।  पछिल्लो समय आफ्नो संस्कार र सँस्कृति जगेर्नामा सबै एक जुट हुने क्रम बढ्दै गएको छ । यस्ता सँस्कृति विभिन्न जात जातिले विकृति रहित जातीय पहिचानको मुख्य एजेण्डा बोकेर वृहत रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । विगतमा लाखे नाचको नामबाट चन्दा उठाउने लगायतका कुराहरु हुने गरेकालाई यसलाई मध्य नजर गरी नौ बुदे आचारसहिता समेत बनाएर लाखे नाचलाई व्यवस्थित बनाउने भएको हो । लाखे नाचको उद्गम जिल्लाको रुपमा भोजपुरलाई लिने गरिएको छ । विगतमा गाउँ घरमा सीमित लाखे नाचलाई नेवार समुदायले सबै समुदायलाई समेटेर सामुहिक रुपमा मन

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • 901 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्वाचित

    विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन। शनिवार विराटनगरमा सम्पन्न भएको नाट्टाको ११ औँवार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन।  भट्टराई यस अगाडि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकार सँग समन्वय गरेर पर्यटकीय क्षेत्रलाई अगाडी बढाउने बताए । पर्यटकीय गन्तव्यको प्रस्तै सम्भावना रहेको कोशी प्रदेशमा प्रचार प्रसारको कमीका कारणले थुप्रै गन्तव्यहरू ओझेलमा प

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 1,057 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजस्व तथा लेखा सम्बन्धी दुई दिने तालिम सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । सो तालिमको उद्घाटन महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी छन । उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै उपमेयर कार्कीले लेखा प्रणाली लाई चुस्तदुरुस्त बनाउन यो तालिमल निकै उपयूक्त रहने बताईन । त्यस्तैगरि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलन अब नेपाल सरकारको पोर्टलबाट गर्ने भएकाले पनि उक्त काम कसरी गर्ने भनेर समेत तालिमले व्यवहारिक र सैद्धान्तिक जानकारी गराउने बताए । उद्घाटन समारोहमा महानगर

    • प्रकाशित मितिः भदौ २, २०८०
    • 884 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved