उद्योग वाणिज्य महासंघ कोशीका विभागिय समितीमा सदस्यहरु मनोनित

  • पुष ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिहरुले आफ्नो समितिका सदस्यहरु मनोनयन गरेको छ ।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरुलाई पत्र हस्तान्तरण गरेका छन् ।

अध्यक्षले आ–आफ्नो समिति मार्फत महासंघको गतिविधिहरुलाई सकृय बनाउने आर्थिक विकासमा टेवा पुर्‍याउने खालका कार्यक्रमहरु हुने अपेक्षा राखेको बताए ।

समितीमा शिक्षा तथा सुचना समितिको सभापति रबिन कुमार दाहाल रहेका छन् भने उपसभापतिमा बिबेक मिश्रा, सदस्यहरुमा तरुण संचेती, बन्धु पोखरेल, प्रकाश उप्रेती रहेका छन् ।

त्यसै गरि कर तथा राजश्व समितिको सभापतिमा देवकीनन्दन अग्रवाल, सहसभापतिमा सि.ए अंश्विनी बंशल सदस्यहरुमा दुर्गा भण्डारी, गिरीराज अटल, चन्दनकुमार साह छन् ।
त्यस्तै स्र्टाटअप एण्ड इन्नोभेशन समितिको सभापतिमा यूनेश श्रेष्ठ र सदस्यहरुमा प्रत्यूष राउत,

संयम श्रेष्ठ, बिबेक दाहाल, नोर श्रेष्ठ, कुमुद जैन, रोमन कट्टेल छन भने बैैंक तथा वित्त, विमा समितिको सभापतिमा सुवाष आचार्य,

उपसभापतिमा राजेश तिम्सिना र सदस्यहरुमा निश्चल अधिकारी, कमल बस्नेत, दिपकराज तिवारी, किरण ढुंगेल, सरोज पोखरेल, पारस लुनिया, हरी प्रसाद दिवाली छन् । समितीको आमन्त्रित सदस्यहरुमा डेगराज बस्नेत, गणेश खत्री, डेबिड बस्नेत, महेन्द्र रेग्मी, संदिप अग्रवाल र दिवाकर अग्रवाल रहेका छन् ।

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved