समाज

    Showing ३,९३१-३,९४० of ७,१३८ items.
  • कपिलवस्तुमा यातायात मजदुर संगठनको भवन बन्दै

    कपिलवस्तु/ यातायात मजदुरहरुको आन्दोलनमा अग्रणी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भौतिक संरचनामा समेत बलियो रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । बिहिबार बाणगंगामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटीको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष राईले २०३६ सालदेखि यातायात मजदुरहरुको हक, हित, अधिकार र सुरक्षामा लडाँई गर्दै आइरहेको इतिहाँसको स्मरण गराउनुहुँदै भौतिक संरचनाको उपलब्धता र सम्पन्नताले यातायात मजदुर आन्दोलनलाई थप बलियो बनाउँने बताउँनुभयो । कपिलवस्तुको बाणगंगा ८ स्थित पुल्चोकमा यातायात मजदुर भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु

    • प्रकाशित मितिः माघ २६, २०८०
    • १,८३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधाममा सरसफाई, झाडु बोकेर निस्किए मेयर र जगदगुरु

    वराहक्षेत्र/ आगमि चैत्र – २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य झाडु बोकेरसंगै सरसफाइ कार्यमा निस्किएका छन् ।  बिहिबार बिहान प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर नगरपालिकाले सरसफाई कार्यक्रम आयोजना गरेको थियो । कुम्भ स्तभ अगाडि , कुम्भ परिसर तथा घाट क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा नगर प्रमुख कार्की, नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्यसंगै नगर उप–प्रमुख नन्दक

    • प्रकाशित मितिः माघ २६, २०८०
    • १,३२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदालतको आदेश पछि पनि बीपीमा आन्दोलतरपक्ष काममा फर्किएनन्

    धरान/  विराटनगरको उच्च अदालतले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएको छैन । बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खुले पनि शिक्षक तथा कर्मचारीहरु नै एक मत नहुदा आन्दोलन नरोकिएको हो । बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दामा न्यायाधिश विपुल न्यौपाने र सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको हठर गरेको थियोे । उक्त इजलाशले प्रचलित कानुन वमोजिमको मापदण्ड एवं प्रक्रिया पुरा गरेर नियमित एवं आवध

    • प्रकाशित मितिः माघ २५, २०८०
    • १,०२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौविसे गाउपालिकाका महिलाले अचारपाई ब्राण्डेड गर्दै

    धनकुटा/ धनकुटाको चौवीसे गाउँपालिकाका महिलाहरुले आफूले उत्पादन गरेको अचार ब्राण्डेड गर्ने अभियानमा जुटेका छ । गाउँपालिकाको अभियान अन्तर्गत उनीहरुले आफूले उत्पादन गरेको अचारलाई ब्राण्डेड बनाउने अभियानम लाग्ने भएका हुन् । गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने लक्ष्य लिएको छ । महिलाहरुको सोचलाई गाउँपालिकाले सार्थकता प्रदान गर्ने २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान समेत गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिइन् । उनले भनिन्–‘यो तालिम पश्चात महि

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ७१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजेट अभावकै कारण तमोर करिडोरको कालोपत्रे काम रोकियो

    सुनसरी/ पूर्वी पहाडलाई तराईसँग जोड्ने मात्र नभई भारत र चीन जोड्न् सबैभन्दा छोटो मार्ग तमोर करिडोर रहेको छ । राष्ट्रिय गौरवको यो आयोजना अहिले कालोपत्रे गर्ने चरणमा छ तर यो आयोजनालाई कालोपत्रे गर्न बजेट अभाव हुँदा काम समेत प्रभावित हुन थालेको छ । सुनसरीको चतराबाट धनकुटा हुदै पाँचथरसम्मकाृे १ सय ५५ किमी दूरीमध्ये ठेक्का लागेको ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथरखण्डका लागि बजेट बजेट अभाव भएको हो । सडकको ११२ किमी सडक कालोपत्रेका लागि भएपनि २०७९ कार्तिकमा ४ अर्ब १६ करोड रुपैयमा ठेक्का लागेको थियो । यो सडक सडक स्तरोन्नति गर्न गत बर्ष ४८ करोडको काम भएको थियो । यो आर्थिक बर्षमा ५८ करोड विनियोज

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ८३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी

    धरान/ धरान पर्यटकीय क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि धरानमा धेरै प्रयासहरु भएकाा छन् । यसै क्रममा धरानके ऐतिहासिक पैदल बाटोको रुपमा लिइएको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ । धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो । ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो । सडकमा ढुंगा बिछ्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • १,२५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन ४ देखि श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप हुने

    धरान/  डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक डिपो स्कुलले जानकारी गराए । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रपितयोगिताका विजेता टिमले नगद १५

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ७५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लायन्स क्लब अफ विजयपुरद्वारा मजदुर प्याकुरेललाई सहयोग

    धरान/ नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका पुण्य प्याकुरेलको जीवनयावत सहजताका लागि लायन्स क्लब अफ धरान विजयपुरले भान्सा कोठा निर्माण गरिदिएको छ । विगतमा समेत सहयोग जुटाएर घर निर्माण सम्पन्न भएको थियो । अहिले पुनः सहयोग मार्फत भान्सा कोठा निर्माण गरिएको हो ।उनको भान्सा कोठा लायन्स क्लब अफ धरान विजयपुरले बनाइदिएको हो । १ लाख दश रुपैयाको लागतमा क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा निर्माण गरी उक्त कोठा प्याकुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो । क्लबले शुरुदेखि विभिन्न सहयोग पु¥याउदै आएको थियो । घाइते प्याकुरेललाई लाग्ने सम्पूर्ण औषधि, लत्ता कपडा, खाद्यान्न लगायतका स

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ५६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आदर्शले आयोजना गर्‍यो म्याराथुन दौड

    धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो । धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो । कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो । पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् । धरानमा र

    • प्रकाशित मितिः माघ २५, २०८०
    • ६३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी घर-घरमा

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ८३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved