समाज

    Showing 3,871-3,880 of 6,828 items.
  • लियो क्लब अफ धरानद्धारा ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने

    धरान/ लियो क्लब अफ धरानले ५ किलोमिटर अन्तरविद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले गतवर्षदेखि लियो दौड प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मका छात्र र छात्रा गरी ४ विधा रहने क्लबकी अध्यक्ष मोनिका श्रेष्ठले बताइन् । प्रतियोगितामा सहभागिताका लागि धरान, वराहक्षेत्र, कालाबञ्जार, चतरा, इटहरीलगायतका करिब १ हजार विद्यार्थीले फारम भरेका छन् । करिब ५ लाखको लागतमा दौड कार्यक्रम गर्ने लियो क्लब अफ धरान विजयपुरका कार्यक्रम संयोजक प्रतीक ओझाले बताए । दौडमा पहिलो हुनेले ९ हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार र मेडल प्राप्त गर्न

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि समाचार लेख्न पत्रकारलाई अभिमुखिकरण

    सुनसरी/  कृषि क्षेत्रका समाचार सम्प्रेषण गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशका पत्रकारहरुलाई अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरुको व्यवसायिक क्षमता विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताए । उनले राज्य पुनसंरचनापछि कृषिको विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकोमा अपेक्षित उपलब्धि हासिल हुन नसकि दिन प्रतिदिन परनिर्भरता बढ्दै गएको अवस्थामा राज

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अंग्रेजी नयाँ वर्षमा ‘मोरङ व्यापार संघ एक्स्पो’ हुने

    विराटनगर/  विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’ एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशसभा: विनियोजन विधेयकमा सांसदको विरोध

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता विपरित बजेट ल्याएको भन्दै सोमबारको प्रदेश सभामा चर्को विरोध भएको छ । गत शनिबार कार्कीले प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक आइतबार सर्वसम्मत पारित भएको पनि विनियोजन विधेयक माथि भने चर्को विरोध गरेका हुन् । मुख्यमन्त्रीले मनमौजी रुपमा आफ्नो निर्वाचन क्षेत्र र निकट सांसदको क्षेत्रमा मात्र बजेट हालेको र अन्य क्षेत्रको बजेट कटौती गरेको भन्दै सांसदहरुले विरोध गरेका थिए । प्रदेशसभामा बोलेका १५ जना सांसदहरु सबैले विनियोजन विधेयकको विरोध गरेका थिए । आर्थिक मामिला मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले कुनै स्रो

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बच्चालाई सबै खोप वडाबाट सर्वसाधारण हर्षित

    धरान/ बालबालिकालाई स्वस्थ्य राख्न तथा भविष्यमा लाग्न सक्ने रोगबाट बचाउन नेपाल सरकारले निःशुल्क खोपको व्यवस्था गरिएको छ । विगतमा हस्पताल गएर हैरानीपूर्वक आफ्ना बच्चाहरुलाई खोप लगाउने गरे पनि संघीयतासँगै भएको स्थानीय सरकारले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सहज रुपमा उपलब्ध गरेपछि भने विगतको झन्झट व्यहोर्नुपर्ने अवस्था भने छैन । संघीयता पछिको स्थानीय सरकारले सर्वसाधारणको सहुलियतका लागि धेरै कामहरु गरेका छन् । यी मध्ये स्वास्थ्य सेवा पनि पर्दछ । वडा वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर वडाबाटै धेरै सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस्ता सेवामध्ये बालबालिकालाई लाउनै प

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साना उद्योग संकटमा:सञ्चालन गर्नै कठिनाई भएको उद्योगीको गुनासो

    धरान/  पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योगमा पुगेको उद्योमीहरुले गुनासो गरेका छन् । नवौ उद्योग दिवसको अवसरमा घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगमीहरुले साना उद्योग बन्दै हुदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । आयातित वस्तुसँग प्रतिष्र्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुचबाट टाँढा हुदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ । ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् । लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्ये पहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउन तयारी सुरु

     धरान/ नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभीत्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेकोछ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्ये पहाडी लोकमार्गमा अभियान मार्फत आर्थिक, सामाजिक विकास र रुपान्तरणका पक्षमा हुनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाईका अभियान सञ्चालन हुँदैछ । अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागत सहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल जनसहभागीतामा सभा हुनेछन् । घुर्मि, बसन्तपुर र फिदि

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 1,271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजुरमुखी धाममा पुर्णिमा मेला शुरु

    इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ । कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ । धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ । मेलाको अवसरमा आयोजित गजुर

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 914 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वाणिज्य महासंघको स्वास्थ्य तथा सिप समितीमा राजन श्रेष्ठ

    विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कार्यकारिणी सदस्य राजन श्रेष्ठको सभापतित्वमा स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघमा स्वास्थ्य तथा सिप विकाशका लागि छुट्टै समिति विस्तार गरेको हो । समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सिप विकासमा कार्य गरी प्रदेशको स्वा

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

    विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ । कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक आइतबार छलफल पछि सर्वसम्मतले पारित भएको हो । विधेयक पास गर्न एमालेले समेत सहयोग गरेको छ । एमालेले समेत बिधेयकमा समर्थन गर्दै पास गरेको हो । कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थि

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved