न्यूरो हस्पिटलमा झी पुच:का सदस्यलाइ २५ प्रतिशत छुट दिने

  • फागुन १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच:(नेपाल भाषा तथा सांस्कृतिक संघ) बीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ।

हस्पिटल र झी पुचःबीच बुधबार सहुलियतमा १० उपचार गर्ने समझदारी भएको हो ।

अस्पतालका सबै किसिमका सेवा सुविधाहरुमा देखि २५ प्रतिशतसम्म छुट दिने भएको अध्यक्ष भविसकुमार श्रेष्ठले जानकारी दिए ।

सम्झौतामा जेष्ठ नागरिकहरुको हकमा थप पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ । झि पुचःले विभिन्न सामाजिक, भाषा संस्कृति तथा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु गरिँदै आएको छ।

हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र झी पुचः को तर्फबाट अध्यक्ष भविसकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार झि पुचः का सम्पूर्ण साधारण सदस्य, आजीवन सदस्य र कार्यसमिति सदस्यहरु र तिनका परिवारहरुलाई

सम्झौताले झि पुचःमा आवद्ध सबै प्रकारका सदस्यहरुले स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले लिन पाउनेछन् भन्ने आशा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved