समाज

    Showing 3,821-3,830 of 6,827 items.
  • एशियनद्वारा बिमितलाइ मृृत्युदाबी भुक्तानी

    धरान/ एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको धरान शाखाले बराहक्षेत्र ३ का राम बहादुर राईको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको छ । राई बैदेशिक रोजगारको सिलसिला दुवईमा रहदा मृृगौला फेल भई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको उपचारको क्रममा गत असार २१ गते मृत्यु भएको थियो । उनकी श्रीमती माया राईलाई ५ लाख ५० हजार ६ सय ७८ रुपैयाको चेक एक कार्यक्रमको आयोजना गरि धरान शाखाका प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आचार्य, व्यवसाय प्रबन्धक भिम श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तण गरेको थिए । मृतक श्रेष्ठले २ वर्ष अघि बार्षिक धन लाभ योजनामा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 1,176 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीलाई प्रहरीद्वारा पक्राउ

    सुनसरी/ कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादीले गरेको कोशी प्रदेश बन्दको चेतावानी दिएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेको अभियान कोशी प्रदेश प्रवेश गरे सँगै पहिचानवादीले बन्दको घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पछि रिहाइको माग गर्दै थप आन्दोलनको चेतावनी पनि दिएका छन् । आन्दोलनका क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती लगायतका पहिचानवादी नेताहरूलाई तत्काल रिहा गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उत्तेजनामा होइन, औचित्य पुष्टि गर्नुपर्छ : केपी ओली

    सुनसरी/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाएका छन् । मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’ उनल

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड्समा “नेटिभा अवार्ड”

    धरान/ नेपालका राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित नेपाली फिल्म ‘नो विन्टर होलिडेज’ (२०२३) लाई नेटिभा अवार्ड प्रदान गरिएको छ । जहिल्यै एक–अर्कासँग झगडा गर्दै बस्ने दुस्मनहरु कसरि हिउँले घेरिएको गाउँमा सँगै बस्न बाध्य छन् भनेर यस वृत्तचित्रमा देखाइएको छ । वृतचित्रको बारेमा प्रशंसा गर्दै जूरीले भनेका छन्, “यो वृत्तचित्रले तपाइलाई एक रोमान्चक संसार तर्फ यात्रा गराउँछ । थोरै शब्दहरू, लामो शटहरू, र मौसम परिवर्तनका सुन्दर दृश्यहरुले यसलाई काल्पनिक भन्दा पनि अनौठो सत्य कथा जस्तै बनाएका छन् । नो विन्टर होलिडेज सांस्कृतिक रूपमा आलोचनात्मक र स्पष्ट रूपमा सुन्दर छ ।&rsq

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 831 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिद्धि नेवा:परिषदले बार्षिकोत्सव मनायो

    धरान/  समाजका विभिन्न क्षेत्रमा योगदान दिने नेवारी समुदायका व्यक्तित्वहरुलाई सिद्धि नेवा: परिषद् धरानले सम्मान गरेको छ । परिषद्ले आफ्नो १७ औ बार्षिकोत्सव तथा दानबीर सिद्धिमान पलिखे र महालक्ष्मी पलिखेको १६० औं जन्म जयन्तिको अवसर पारेर सम्मान गरिएको हो । धरान ७ मा रहेको सिद्धि नेवा:परिषदकै भवनमा आयोजित कार्यक्रममा समाजमा सामाजिक कार्यमा योगदान पुर्‍याउने, पत्रकारिता क्षेत्रबाट समाजलाई योगदान दिनेलाई सम्मान र नेवारी समुदायबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । सम्मानित हुनेहरुमा सामाजिक कार्यमा योगदान पुर्‍याउने श्रीमति राधादेवी श्रेष्ठ र

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय पर्यटन प्रवद्र्धनमा ध्यान देऊ

    धरान उपमहानगरपालि–१४ मा पर्ने धार्मिक क्षेत्र विजयपुर डाँडामा विभिन्न देवीदेवताका मन्दिरहरू छन् । यी मन्दिरहरू भर्खरै निर्माण गरिएका होइनन् । यी सबै ऐतिहासिक, पौराणिक महŒवका मन्दिरहरू हुन् । यिनैमध्ये बुढासुब्बा पनि प्रसिद्ध मन्दिर हो । यो धार्मिक सहिष्णुता र समन्वयको उदाहरण प्रस्तुत गर्ने मन्दिर पनि हो । यहाँ हिन्दू र किरात दुवै धर्मावलम्बीहरू श्रद्धाका साथ पुग्ने गरेका छन् । बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुराताŒिवक महŒव पैmलिँदै गएका कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि यहाँ आउने क्रम बढ्न थालेको समाचार प्रकाशित भएको छ । यो मन्दिर अहिले आकर्षणक

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीमा नेपालकै पहिलो थ्रिडि एनलाइसिस ल्याब स्थापना

    धरान/ जेनेभा यूनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत नेपालकै पहिलो थ्रिडि चाल विश्लेषण ल्याब स्थापना गरिएको छ । जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई ल्याब सम्बन्धी तालिम प्रदान गरेका थिए । टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए । कतिपय मानिसहरुको सेरेब्राल पाल्साइका कारण, विभिन्न शल्यक्रिया वा अन्य हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाईको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मान

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 781 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक संजाल मार्फत बदनाम गराउन खोजेको भन्दै एमालेको आपत्ति

    धरान/ केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयलाई लिएर नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगर पालिकाकी निवर्तमान उप प्रमुख मञ्जु भण्डारी माथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै लगाएका आरोपहरू प्रति ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जालमा आएर गलत कुरा बोल्दै समाजलाई समेत दिग्भ्रमित पार्ने फोहोरी मानसिकता बोकेर प्रत्यक्ष सरोकार नभएको विषयमा भ्रष्टाचार गरेको भनी पार्टी र पार्टीका नेतालाई जोडेर गरिएका टिप्पणी माथि आपत्ति जनाउँदै सोमबार नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङद्वारा हस्ताक्षरित विज्ञप्ती जार

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवालयमा शतबिज छर्नेको भिड बराहक्षेत्रमा डेढ लाखभन्दा बढी भक्तजन

    धरान/ बाला चतुर्दशीका दिन दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै देशैभरीका शिवालयहरुमा भिड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै धरानको पिण्डेश्वर, बराहक्षेत्रको बराहक्षेत्र, खोटाङको हलेसी, पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छर्नेहरुको भिड लाग्ने गरेको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमा सतबीज छर्ने गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन शिवालयहरुमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजन

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘शिक्षासँगै संस्कार’ कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण

    धरान/ इटहरी उपमहानगरपालिका २ स्थित ‘माया घर नेपाल’ लाई विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयकाका विद्यार्थीहरुले सहयोग रकम प्रदान गरेका छन् । गत शुक्रबार विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु नगद सहित खाद्यान्न प्रदान गरेको छ । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको छ । विद्यालयले नगद ४६ हजार ९ सय ५ रुपैया, ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा प्रदान गरिएको छ । संस्थामा आयोजित एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved