समाज

    Showing ३,०९१-३,१०० of ७,१२८ items.
  • फस्ट स्टेप काठमाण्डौ, दार्जिलिङ युनाइटेड, गाङताेक, धरान,र इटहरी फाइनलमा भिड्ने

    धरान/ तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गाङटोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन । सञ्जिवनी केन्द्र धरानको आयोजनामा असोज ३ गते देखि सुरु भएको प्रतियोगितामा शुक्रवार भएको ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र दार्जिलिङ्ग युनाइटेडले डिआर एफसि धरानलाई टाइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । दार्जिलिङ्ग युनाइटेड र डिआर एफसिले निर्धार

    • प्रकाशित मितिः असोज ५, २०८१
    • ७०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयमा विद्यार्थीको प्रतिभा खोजीको लागि ट्यालेण्ट शो २०८१

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरुको प्रतिभालाई कदर गर्दै आज(शुक्रबार) युएन नवोदय ट्यालेण्ट शो गरेको छ । विहान कलेज परिसरमै उक्त कार्यक्रम गरेको हो ।   कलेजका पिआर राम बहादुर लिम्वूका अनुसार त्यहाँ अध्ययनरत ३ सय १० जना यो वर्षको नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा विद्यार्थी भर्ना भएका छन् । उनीहरुको प्रतिभालाई कलेजले प्लेट फर्म दिएको हो । पढाई अलवा विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको कदर गर्दै हरेक बर्ष युएनमा कक्षा ११ मा भर्ना भएका व्द्यिार्थीहरुको प्रतिभाको सम्मानको लागि यस्ता कार्यक्रम गर्दै आएको पिआर लिम्वुले बताए । कक्षा ११को होट

    • प्रकाशित मितिः असोज ४, २०८१
    • १,२७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रातमा हात्ती,दिनमा बाँदर,बाढीले बस्ती बगाउने पिरलो (भिडियो सहित)

    धरान/ जंगलको पुच्छार,झुरुप्पै बस्ती,नजिकै खोला । धरान ६ पानबारी माछापुच्छ्रे बस्तीमा छ दर्जन बढी घरपरिवारको बसोबास छ । रातभरी जंगली हात्तीले आएर मार्ला की भन्ने पिरलो । अनि जब उज्यालो भुँईमा खस्छ,बाँदरको आतंकले हैरानी । बर्षाको समयमा खोलामा आउने बाढीको झनै चिन्ता,माच्छापुछ्रे बासीले रातमा निद पाउँदैनन् भने दिनमा चैन छैन । जाने कता जाने ,बस्ने कसरी बस्ने ? जसोतसो बनिबुतो गरेर साँझ बिहानको छाक टर्छ तर खाको र नखाको उस्तै नै हुन्छ । आर्थिक अबस्था दयनीय रहेका,विहान बेलुका छाक टार्न मस्किल हुनेहरु प्रायः त्यहाँ रहेका छन् । ५९ साठी घर परिवारहरु रात दिन पीरै पीरमा जीवन जीउन बाध्य हुँदै

    • प्रकाशित मितिः असोज ४, २०८१
    • १,२७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर विद्यालय चित्रकला प्रतियोगितामा महेन्द्र प्रथम र दोस्रो

    दुहबी/ प्याबसन द्वारा आयोजित प्राथमिक तहको  जिल्ला स्तरीय खुला  चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत  छात्रा एलिना खातुन र एलिशा खातुनले  जिल्ला भरि बाट २१ जना छनोट भएको  प्रतिस्पर्धिहरुलाई पछि पार्दै क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका  छन। कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका शिक्षा खेलकुद शाखा प्रमुख गणेश बहादुर खतिवडाले प्रथम दोस्रो हुने सहभागी बिधार्थिलाई टफि,प्रमाणपत्र गिफ्टहेमपर प्रदान गरेको थियो । धरानको बिजयपुर कलेजमा भएको  सुनसरी जिल्ला प्याबसनद्वारा आयोजित प्राथमिक ९कक्षा –५० चित्रकला प्रतियो

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ७०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वादविवाद प्रतियोगितामा कविसा उत्कृष्ट

    विराटनगर/ संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । ‘बढ्दो वैदेशिक पलायन : रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् । त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्सालसमेत निर्णायक समिति रहेका थिए । विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली,

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ६३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा संविधान दिवसको अवसरम रक्तदान

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वराहक्षेत्र नगरपालिकाले  १०औँ संविधान दिवसको अवसरमा आयोजना गरेको रक्तदानमा ६५ पिन्ट रगत संक्कल भएको नगरपालिकाका सुचना अधिकारी गौरी रायले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको अध्यक्षता र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नगरपालिकाले बर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा उप( प्रमुख नन्दक

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ५९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • (साहित्य) शीर्षक : ए बाबू !

    ए बाबू ! भरिया त अरु पनि छन त ! एक्लैले किन धेरै भारी बोकेको नि ?ठाउँमा पुर्याउनु पर्छ त ! प्याजका दाना बाटाभरि खसेका भेटिए ।दुई चारवटा आलु पनि खसेका देखिए । आलु अथवा प्याज अरुलाई बोकाउदा हुने थियो त ! अरुहरुले ठगेका त होइनन होला त । उनिहरु पनि त उहिलेदेखिकै भरिया हुन त ।विस्वास पनि गर्ने गर्नु पर्छ ।अनिमात्र काममा पक्का होइन्छ त ! अरुहरु लखर लखर हिडिरहेका छन ।तिमी भने भएभरका भारि बोक्ने लोभ त गर्यो ,थाहा भएन , पैसा धेरै पाउनलाई हो ?यस्तो अबुजपन नगर न ,ती खसेका प्याज , आलुको हिसाब त गर्छन नि । अनि तिमीलाई नोक्सान हुन्न ?बाटोमा आमैले सम्झाउदा भए ... मोतीराज सुनुवार धरान

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकारको निवन्धमा विष्णुका सम्युएल बिजेता,पाए नगद पुरस्कार

    धरान/  कोशी प्रदेश स्तरीय निवन्ध प्रतियोगिता सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माध्यमिक बिद्यालय पहिलो भएको छ । विजेत भएसँगै पुरस्कार रकम कक्षा ९ मा अध्ययनरत विद्यार्थी सम्युएल कोइरालाले २० हजार रुपैँया र प्रमाण पत्र प्राप्त गरे ।  कोशी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत तथा उक्त प्रतियोगिताका सम्पर्क अधिकृत सदानन्द भट्टराइका अनुसार उक्त प्रतियोगितामा द्वितीय स्थान मोहनमाया मा.वि. बिर्तामोड, झापाकी छात्रा दिप्ती सुवेदी, तृतीय स्थान जनता मा. वि. त्रियुगा, उदयपुरका छात्र आश्विन काफ्ले र सान्त्वना पुरस्कार क्रमश जनता बहुमुखी क्याम्पस इटहरीका छात्र लक्ष्मण दुल

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ५४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लिम्बुवानको लागि असोज ३ कालो दिन

    धरान/ संविधान जारी भएको दिन असोज ३ गते नै संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सविधान जारी गरेको दिनलाई कालो दिनको रुपमा लिँदै आएको र आफ्नो माग पूरा नहुन्जेलसम्म लिइरहने बताएको छ । मञ्चले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा मञ्चसग सम्बद्ध ६ जनवर्गीय संठनहरुको सयुक्त महाधिवेशनको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । सो अवसरमा बोल्दै मञ्चका केन्द्रीय महासचिव सदस्य भुपेन्द्र सुन्दर लावतीले लोकतान्त्रिक गणतान्त्रिक सविधान मुलुका आए पनि संघीयता कायम गर्दा आफूहरुको पहिचानलाई सरकारले वेवास्ता गरेका कारण संव

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ५४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सविधान दिवस मनाइयो : कही हर्षोल्लास त कही विरोध

    धरान/ विहीबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । सविधान दिवस तीन तहकै सरहकारले हर्षोल्लासका साथ मनाएका छन् । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

    • प्रकाशित मितिः असोज ४, २०८१
    • ३८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved