अन्तर विद्यालय चित्रकला प्रतियोगितामा महेन्द्र प्रथम र दोस्रो " चन्दन रौनियार "

  • असोज ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt -  चन्दन रौनियार

दुहबी/ प्याबसन द्वारा आयोजित प्राथमिक तहको  जिल्ला स्तरीय खुला  चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत  छात्रा एलिना खातुन र एलिशा खातुनले  जिल्ला भरि बाट २१ जना छनोट भएको  प्रतिस्पर्धिहरुलाई पछि पार्दै क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका  छन।

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका शिक्षा खेलकुद शाखा प्रमुख गणेश बहादुर खतिवडाले प्रथम दोस्रो हुने सहभागी बिधार्थिलाई टफि,प्रमाणपत्र गिफ्टहेमपर प्रदान गरेको थियो ।

धरानको बिजयपुर कलेजमा भएको  सुनसरी जिल्ला प्याबसनद्वारा आयोजित प्राथमिक ९कक्षा –५० चित्रकला प्रतियोगिता सम्पन्न भएको  छ ।

साे प्रतियोगितामा जम्मा २१ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताका अन्य सहभागी विद्यार्थीहरुलाई पनि प्रमाण पत्र वितरण समेत गरेको इतिहासमा पहिलो पटक एउटे बिधालय महेन्द्र मेमोरियल एकडेमीले जितन सफल भएको मा बधाई तथा शुभकामना समेत दिएको सुनसरी जिल्ला प्याबसनका कार्ववाहक अध्यक्ष थानेश्वर ढकालले जानकारी दिएको छ।

तेसे गरि महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत  छात्रालाई एक कार्यक्रम गरि प्रथम दोस्रो हुने छात्रा एलिना खातुन र एलिशा खातुनले  जिल्ला भरि बाट २१ जना पछिपार्दै जित हासिल गरेको  स्कुलको नाम उच्चगरेकोले यश बिधालयबाट दुई जनालाई ५०५ पुर्ण छात्रवृत्ति दिने घोषणा गरेको महेन्द्र मेमोरियल एकेडेमीका संचालक प्रिन्सिपल निश्चलराज शाक्यले बताए ।

यशमा बिधालय फुटबल प्रतियोगिता ,भलिबल प्रतियोगिता  ,वादविवाद प्रतियोगिता,चित्रकाला प्रतियोगिता लगायतकामा सहभागी गरिन्छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved