समाज

    Showing 2,481-2,490 of 6,823 items.
  • कोशीका पूर्वमन्त्री अधिकारी विरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आय

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 292 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पब्लिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सकियो

    धरान ।श्री पब्लिक हाइ स्कूल, धरानमा इलाका प्रहरी कार्यालय, धरानद्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत साइवर अपराध तथा बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विहीबार विद्यालयको सभाहलमा आयोजित यस कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक कोमल ठाकुरले गर्नु भएको थियो। कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, र विद्यालयको साझेदारीमा सञ्चालन गरिएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रकाश जवेगुले भने, “लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिवद्धता र समाजका सबै तहमा ऐक्यवद्धता निम्त्याउने उद्देश्यले नेपाल सरक

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 266 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १९ औ अम्वर ललित डिपो कपको तयारी शुरु,पुष १२गते देखि हुने

    घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रिया

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाजा खर्च कटाएर अपाङ्ग गृहलाई १० हजारको खाद्य सामाग्री

    धरान/ हिबिस्कस इड।लिस वोडिड। स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् । विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन । सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री ग

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कञ्चनजङ्घा क्षेत्र पर्यटककाे राेजाइमा

    फुङ्लिङ/  कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । आव २०५६–५७ मा सात सय ९९, आव २०५७–५८ मा आठ सय ७३ जना विदेशी पर्यटक आएका थिए । विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् । चाडपर्

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

    विराटनगर/ कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु भएको पाइएको । पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको बताएका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो सङ्कल्प रहेको मन्त्री राईले बताए । उनले भने, ‘मन्त्रालयबाट हुने ढिलासुस्तीलाई निरुत्साहित गरी आमनागरिकले प्राप्त गर्ने सेवा विस्तार तथा निःशुल्क औषधि खरिद प्रक्रियालाई प्राथमिकता दिई काम भईरहेको छ, अब जनताले राहतको अनुभूति गर्नेछन् ।’ मन्त्रालयमा आवश्यक जनशक्तिको

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज डलरको भाउ कति छ?(हेर्नुहोस्)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

    धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान प्रवेशद्धारमा सिसि क्यामरा(फोटो फिचर )

    धरान । धरान प्रवेशद्धार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने भएकोछ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुइवटा सिसि क्यामेरा जडान गरिदिए पछि उक्त सडकको निगरानी हुने भएको हो । करिव ५० हजार रुपैया लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ । सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयो पु¥याउने उदेश्यले दुइवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यात

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 1,195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य शहर नारा लिएको धरानमा दीर्घ रोगी बढ्यो(भिडियो सहित)

    धरान/ विश्वमा रहेका मानिसहरु पछिल्लो समय प्रदुषण,हावापानी र खानपानका साथै विलासिताको जीवनकै कारण दीर्घ रोगबाट ग्रसित छन् । विश्व सहित नेपाल पनि अछुतो भने छैन । यहाँ पनि पछिल्लो सयम दीर्घ रोगहरु मुलतः मृगौला,मुटु,लिभर, फोक्सो,डाइविटिज, प्रेसर लगायतका दीर्घ रोगको शिकार हुनु परेको छ । नेपालका गाउँ र शहर नै यस्ता समस्याहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । यो सबै अहिलेको आधुनिकरणसँगै बनाइएको जीवन शैली रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । मानव शरीर पनि तनाँकतुनुक अनि शरीरमा पसिना आउनु पर्छ अर्थात शरीरलाई चलायमान बनाउनु नै सबैभन्दा उत्तम उपाय हो । तर पछिल्लो समय आएर शरीरले त्यस्तो काम गरेक

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved