बराहका मेयरले डा.पुनलाई ढाँटे,पुनले भनेःबराह भगवान मेयरलाई सम्झाई बुझाई गरि दिनुस्

  • माघ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा .महावीर पुनले बराहक्षेत्रको मेयरलाई सम्झाइ बुझाइ गरिदिनुहोस भगवानु भनेर वराह भगवानलाई अनुनय विनय गर्नुमा अन्यथा लिनु हुँदैन ।

वास्तवमा मेयरलाई सम्झाउनै पर्छ । कसैले भनेको नमान्ने भएर, वराह भगवानलाई नै भाक्नु परेको हुन सक्छ ।
बराहक्षेत्रको मेयरले डा. पुनलाई २४ गते तपाइँको लागि नगरपालिकाले भव्य कार्यक्रम आयोजना गर्ने छ भनेर आश्वासन दिनु भाथ्यो । डा . पुनले उहाँको अभियान, पुस्तक र नवप्रवर्तनबारे जनप्रतिनिधिले सुन्न, जान्न र बुझ्न आवश्यक रहेको बताउनु भाथ्यो ।

त्यसैअनुरूप मेयरले सबै वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा नवप्रवर्तनबारे कुरा राख्ने समय मिलाउँछु भन्नुभाथ्यो । त्यतिमात्र होइन मेयरले १ लाख बढी रकम तजबिजमा खर्च गर्न पाउँदिन तर ९९ हजार ९ सय ९९ सय बराबरको पुस्तक किन्दिनु ठूलो कुरा होइन भन्दै आश्वासन दिनु भाथ्यो । सायद सोही प्रतिबद्धता मेयरले बिर्सिनु भएछ । बिर्सेका कुरा सम्झाइ बुझाइ गर्नु परेको हो । हे भगवान घैंटोमा घाम लागोस् ।

स्टाटसः नवराज विष्टको सामाजिक सञ्जालबाट 

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

खुला आकाशमुनि मकै बे ...

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved