समाज

    Showing 1,951-1,960 of 6,821 items.
  • २५ औं गोधुली रनिङ कप फुटबल ५ नं.वडा सेमिफाइनलमा प्रवेश, ११ नं.वडा बाहिरियो

    धरान/  २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ११ नं.वडालाई पराजित गर्दै ५ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा ११ नं. वडालाई सहज रुपमा पराजित गर्दै ५ नं. वडाले सेमिफाइनलमा १५ नं. वडासँगको भेट पक्का गरेको छ । सुरुवातदेखि नै ११ नं.वडालाई दबाबमा राखेको ५ नं.वडाले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । मिजास आङबुहाङको फ्रिकिक पासमा डिबक्स भित्र अनमार्क रहेका सृजन मगरले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा नै ५ नं. वडाले अग्रता दोब्बर बनायो । ११ नं. वडाका डिफेन्सले गोल किपरलाई दिएको पासलाई खोस

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदयपुरमा खोला किनारमा गाँजा पार्टी: ८९१ किलो गाँजा बरामद

    उदयपुर/  उदयपुरको बेलका नगरपालिका-६ स्थित मुर्ती खोलाको किनारमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको संयुक्त टोलीले ८९१ किलो ४२३ ग्राम गाँजा फेला पारेको हो। गाँजा प्लास्टिकका ३९ वटा पोका बनाई बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ। यसैबीच, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१२ का रोहित झालाई शंका लाग्दा चेकजाँच गर्दा प्रतिबन्धित औषधि ट्याब्लेटसहित पक्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजको १५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    धरान/  होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको सुनसरीकाे धरान १६ स्थित युएन कलेज र नबोदय प्लस टु ले १५औ वार्षिकोत्सब भव्य रूपमा सम्पन्न गरेको छ । शनिबार(चैत १६ गते) धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो । धरान उप-माहानगरपालीकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा को प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिदाइ तथा अभिनन्दन कार्यक्रम  सम्पन्न गरेको छ।  कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरियो। प्रदेशका उत्कृष्ट विद्य

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 958 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपराधीलाई कारबाही गर्न सुनसरीका पत्रकारको माग

    इटहरी/ राजधानी काठमाडौंमा पत्रकार सुरेश रजककाे मृत्यु भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि विरोध प्रदर्शन गरेको छ। इटहरीमा आज भएको विरोध कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले पत्रकारको सुरक्षाको माग गर्दै सरकारलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे। नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरूले पत्रकारहरूलाई जोखिमयुक्त वातावरणमा काम गर्न बाध्य बनाइएको भन्दै निन्दा गरे। साथै, घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्। हिजाे, चैत १५ गते काठम

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप : आज वडा नं. ११ र ५ बीच प्रतिस्पर्धा

    धरान/धरान रंगशालामा शनिबार साँझ ६:३० बजे  गोधुली रनिङ कप फुटबल प्रतियोगिताको रोमाञ्चक खेलमा वडा नं. ११ र वडा नं. ५ भिड्दैछन्। २५ औं संस्करणको गोधुली रनिङ कपमा १४ नं. वडाले ६ नं. वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार साँझ ७ बजे धरान रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा १४ नं. वडाले संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा प्रवेश पायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलमा उत्साहजनक मोड आयो। खेलको ५३ औं मिनेटमा पाएको फ्रिकिकलाई आशिष पुरीले गोलमा परिणत गरे। ६ नं. वडाका गोलकिपर आयुष लिम्बू बल रोक्न असफल भएपछि पुरीको प्रहारले जाली चुम्यो। ६ नं. वडा

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा होटल तथा होमस्टे सञ्चालकका लागि हस्पिटालिटी व्यवस्थापन तालिम सम्पन्न

    चतरा/ वराहक्षेत्र नगरपालिका अन्तर्गत होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको आर्थिक विकास शाखामार्फत आयोजित उक्त तालिम चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तीन दिनसम्म सञ्चालन भयो। तालिममा वराहक्षेत्रका पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको थियो। तालिमको समापन समारोहमा नगर प्रमुख रमेश कार्कीले सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। समापन कार्यक्रममा व्यवसायीहरूले नगर प्रमुखको रोहबरमा सात बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप: आज वडा नं. ६ र १४ भिड्दै,  १३ नं. वडा बाहिरियो

    धरान/ २५औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन १३ नं. वडा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार साँझ धरान रंगशालामा सम्पन्न खेलमा १३ नं.वडा १५ नं. वडासँग टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित भयो। प्रतिष्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा १५ नं. वडाका असित मगर, मदन लाबुङ, आसुतोष राई, नगेन राई र प्रविण लिम्बूले गोल गरे भने १३ नं. वडाका इक्साहाङ लिम्बू, अविनास राई, सुशान्त राई र मिलन घिमिरेले मात्र गोल गर्न सके। टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार १५ नं. वडाका गोलकिपर प्रविण लिम्बूले रो

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाउँ–गाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित

    इलाम/  इलामको सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भने, ‘हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ । ’उनी मात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन् । सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने &lsqu

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जोगवनीमा ह्वीलचेयरबाट ल्याइने सामानमा कडाई

    विराटनगर/ ‘ह्वीलचेयर’को प्रयोग गरी अपाङ्गता भएकाले ठुलो परिमाणमा तस्करी गर्ने गरेको आरोप लागेसँगै पछिल्लो समय स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । भारतको जोगवनीबाट दैनिक उपभोग्य वस्तु ल्याएर उनीहरूले विराटनगरका व्यापारीलाई बिक्री गर्ने गरेको थाहा भएपछि प्रशासनले कडाइ थालेको हो । उनीहरूले त्यसबापतको भन्सार महसुल तिर्दैनन्, व्यावहारिक समस्या हेरेर प्रशासनले पनि खासै वास्ता गरेको थिएन ।तर, अपाङ्गता भएकाहरू भने सरकारले रोजगारीको ग्यारेन्टी नगरेका कारण जीविकोपार्जनका लागि सीमापारिबाट सामान ल्याएर बिक्री गर्नुपर्ने आफूहरूको बाध्यता रहेको बताउँछन् । उनीहरूले सरकारसँग रोजगारीको व

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोसी नदी कटान रोक्न लगाइँदैछ २५ सय टेट्रापोड्स

    नवराज विष्ट चतरा ।कोसी नदीको कटान रोक्न बराहक्षेत्र–२ स्थित पुल्ठेगौंडामा २५ सय कन्क्रिट टेट्रापोड्स लगाइँदैछ । कोसी प्रोजेक्टअन्तर्गत बिहार जल संशाधन विभागले बर्खामा हुने क्षति रोक्न टेट्रापोड्स लगाउन थालेको हो । ४ टन बराबरको एउटा टेट्रापोड्स यो पटक २ हजार ५ सय वटा लगाइने इन्जिनियर अशोककुमार मण्डललाई उद्धृत गर्दै स्थानीय प्रतिनिधि सुमन पौडेलले जानकारी दिए ।विशेष गरी समुद्रमा देखिने यस्ता टेट्रापोड्स नेपालमा कोसी नदीमा पहिलो पटक लगाइँदैछ । ३८ वटा फर्माबाट निर्माणको काम थालिएको प्रतिनिधि पौडेलले बताए । पुल्ठेगौंडास्थित १२ नम्बर स्परमा टेट्रापोड्स लगाइँदैछ । जसका लागि ५८ हजार बोरा सिमेन्

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved